समसामयिक

कांग्रेसबाट रामचन्द्र पौडेल र बिमलेन्द्र निधी राष्ट्रियसभामा !

२०७४ पौष ७ शुक्रबार, काठमाडौं। नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा सांसदका रुपमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र बिमलेन्द्र निधीको नाम चर्चामा आएको छ ।  ... बाँकी अंश»

बालुवाटार बैठक लगत्तै केपी ओली र प्रचण्ड 'चियापान'मा 

२०७४ पौष ७ शुक्रबार, बालुवाटार बैठक लगत्तै नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच चियापानमा चिया गफ शुरु भएको छ। बालुवाटार स्थित चियापानमा दुई नेता बसेर बालुवाटार बैठक पछिको बाटोको बारे छलफल हुने श्रोतले जनाएको छ।  ... बाँकी अंश»

राष्ट्रपतिलाई आफ्नो साख नगुमाउन कांग्रेसले आग्रह गर्ने 

२०७४ पौष ७ शुक्रबार, काठमाडौं। प्रधानमन्त्री शेरबाहादुर देउवाले बोलाएको सर्वदलीय बैठकबाट जारी गतिरोधकाबारे कुनै ठोस निष्कर्ष निस्किन नसके पछि कांग्रेसका नेताहरुले शुक्रवार तीन बजे राष्ट्रपतिलाई भेट्ने कार्यक्रम रहेको छ।  ... बाँकी अंश»

बालुवाटारमा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष सकियो

२०७४ पौष ७ शुक्रबार, काठमाडौं। राजनीतिक गतिरोधका अन्त्यकालागि बसेको सर्वदलीय बैठक निष्कर्षबिहीन भएर टुङगिएको छ।  ... बाँकी अंश»

राजनीतिक गतिरोध अन्त्यकालागि सर्वदलीय बैठक बालुवाटारमा जारी

२०७४ पौष ७ शुक्रबार, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउबाले देशमा जारी राजनीतिक गतिरोध अन्त्यकालागि बोलाएको सर्वदलीय बैठक प्रम निवास बालुवाटारमा जारी रहेको छ।  ... बाँकी अंश»

पूर्व राजा ज्ञानेन्द्र पश्चिम भ्रमणमा निस्कदै, काठमाडौंमा तरंग

२०७४ पौष ७ शुक्रबार, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्ता मध्यपश्चिम तथा सुदूरपश्चिमको भ्रमणमा जाने भएका छन् । शाह र पूर्व रानी कोमल निजी भ्रमणको शिलशिलामा मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जनाएको छ । ... बाँकी अंश»

एमालेमा पौडेल र पोखरेलबीच लडाइँ, ‘अभिभादन कमरेड’ समेत भन्दैनन् भेटमा 

२०७४ पौष ७ शुक्रबार, बुटबल । प्रदेश नम्बर ५ को राजधानी दाङ राख्ने कि बुटबल भन्नेमा चर्को बहस जारी रहेको छ । यो बहसमा बाजी कसले मार्ने हो त्यो भने कुर्नुपर्नेछ । ... बाँकी अंश»

देउवा र ओलीले पनि उठाए मोदीको फोन, के भने ?

२०७४ पौष ६ बिहिबार, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष तीन दलका नेतालाई टेलिफोन गरी बधाई दिएका छन् । ... बाँकी अंश»

प्रचण्डलाई दिए मोदीले बधाई

२०७४ पौष ६ बिहिबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहिवार टेलिफोन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले सफलता हासिल गरेकामा बधाई दिएका छन् । ... बाँकी अंश»

प्रदेश ५ को राजधानी तानातान : महरा दाङतिर र पौडेल बुटवलतिर खिच्दै

२०७४ पौष ६ बिहिबार, बुटवल । सरकारले प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्न नसकिरहेका बेला वाम गठबन्धनका नेताहरुनै प्रदेशको राजधानीमा खिचातानी गर्न थालेका छन् । ... बाँकी अंश»

अध्यादेश पारित गराउने सन्दर्भमा देउवा-प्रचण्डको गोप्य भेट

२०७४ पौष ६ बिहिबार, काठमाडौं । राष्ट्रिय सभा सम्बन्धी अध्यादेशमा राजनीतिक दलहरुको बीचमा मत एक्यता बन्न नसकिरहेको समयमा राजनीतिक दलहरु यसमा सहमति जुटाउने प्रयासमा जुटेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग यसै बिषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा गोप्य भेट गरेका छन् । ... बाँकी अंश»

नेपाल ग्यासको अवैध क्षमता विस्तारका लागि सोर्सफोर्स, प्रतिवेदन पनि लुकाईयो

२०७४ पौष ६ बिहिबार, काठमाडौं । अबैध रुपमा नेपाल ग्यासले विस्तार गर्न लागेको ग्यास प्लान्ट विस्तारको लागि सरोकारवाला निकायहरुमा दबाब दिने गरेको भेटिएको छ । ... बाँकी अंश»

प्रकाशमान र गगनले आपसमा साटे बधाई, काँग्रेस कार्यकर्ता र शुभेच्छुकमा छायो खुशीको तरंग

२०७४ पौष ६ बिहिबार, काठमाडौं। नेपाली काँग्रेसका नेता तथा पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाबीच बधाई साटासाट गरेको एक तस्विरले नेपाली काँग्रेसका आम कार्यकर्ता र शुभेच्छुकहरुमा खुशीको लहर पैदा गरेको छ।  ... बाँकी अंश»

दुई एमाले सचिवको पानी बाराबार, को बन्ला मन्त्री ?

२०७४ पौष ६ बिहिबार, गुल्मी । बाम गठबन्धनको धनी जिल्लामा पर्छ गुल्मी । त्यसमा पनि प्रतिनिधिसभाको प्रत्यक्षमा जित्ने दुई भाग्यमानीमा दुवै जना नेकपा एमालेका प्रभावशाली नेताहरु । ... बाँकी अंश»

केन्द्रमा ८० हजार कर्मचारी, स्थानीय तहमा हाहाकार !

२०७४ पौष ५ बुधबार, काठमाडौं । संघीयता कार्यान्वयनमा जाँदा मुलुकलाई वार्षिक १ खरब रुपैयाँको भार थपिने भएको छ । संघीयता कार्यान्वयनका लागि ३ वर्षसम्म वार्षिक १ खरब रुपैयाँका दरले आर्थिक भार थपिने भएको हो । ... बाँकी अंश»

गगनले भने– ‘हामी युवा नेता मात्र होईनौ पार्टी पुनर्जागरण गर्ने जिम्मेवार पंक्ति हौं’

२०७४ पौष ५ बुधबार, काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य एवं काठमाडौं ४ वाट निर्वाचित प्रतिनिधिसभा सदस्य गगन थापाले आफुहरुलाई अब पार्टी पार्टी पुनर्जागरण गर्ने जिम्मेवार पंक्ति भनेका छन् । ... बाँकी अंश»

एमाले सांसद सिलवालविरुद्ध मुद्दा पर्‍याे, पक्राउ गर्न प्रहरी परिचालन

२०७४ पौष ५ बुधबार, काठमाडौं । एमालेबाट ललितपुर क्षेत्र –१ मा प्रतिनिधिसभा सदस्य निर्वाचित पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालविरुद्ध मुद्दा दर्ता भएको छ । ... बाँकी अंश»

प्रदेश ५ को राजधानी दाङ हुन्छ नभए अर्को प्रदेश बनाइन्छ : महरा

२०७४ पौष ५ बुधबार, दाङ। नेकपा माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महराले राष्ट्रिय सभा गठन विद्येयक राजनीतिक सहमतिवाट टुङ्गो लाग्ने बताए। राष्ट्रपति समक्ष सरकारले पेश गरेको विद्येयक केही दिनमानै टुङ्गो लाग्ने र राजनीतिले नयाँ मोडलिने उनको विश्वास रहेको छ। केही दिन भित्रमा नयाँ सरकार गठनको प्रकृया देखि विभिन्न राजनीतिक मुद्धाहरुको छिनोफानो हुने समेत उने बताए। ... बाँकी अंश»

कञ्चनपुर कांग्रेसका सभापतिले दिए राजीनामा

२०७४ पौष ५ बुधबार, पुनर्वास ,कञ्चनपुर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका उम्मेदवार पराजित भए पछि नेपाली कांग्रेस कञ्चनपुरका एक सभापतिले नैतिकताको आधारमा राजिनामा दिएका छन् । ... बाँकी अंश»

काँग्रेस पुन:निर्माणको अभियान आरम्भ : चन्द्र, गगन र धनराजको आयोजनामा पहिलो भेला

२०७४ पौष ५ बुधबार, काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभामा कांग्रेस कमजोर देखिएपछि कांग्रेसका प्रभावशाली नेताहरु पार्टी पुन:निर्माणको अभियानमा जुटेका छन् । उनीहरुले छलफल आरम्भ गरिसकेका छन् । बुधवार काठमाडौंको बानेश्वरमा भएको भेलामा कांग्रेस नेता चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ् र रामहरि खतिवडा एकसाथ देखिए । उनीहरुले पार्टीलाई अब जनताले विश्वास गर्ने तहमा लैजान आवश्यक रहेको निष्कर्ष निकालेका छन् । ... बाँकी अंश»

नयाँ