समसामयिक

ईश्वर पोखरेल भन्छन्–एकता र सरकार गठन एउटै विषय होइन, आलोपालो पनि हुँदैन

२०७४ माघ १३ शनिबार, काठमाडौँ । एमाले महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढेपनि दुवैलाई एउटै सन्दर्भमा जोड्न नमिल्ने बताएका छन् । ... बाँकी अंश»

बाँदरमुढे शहीदबारे बोले प्रचण्ड - देउवाले आफु खुशी शहीद घोषणा गरे

२०७४ माघ १३ शनिबार, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बताएका छन् । ... बाँकी अंश»

नारायणगढ–मुग्लिन सडकमा यातायात रोकेर काम गरिने

२०७४ माघ १३ शनिबार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि ... बाँकी अंश»

नेविसंघको प्रशिक्षणमा नेताहरुको उमेरसँगै युग पनि सकिएको वहश

२०७४ माघ १२ शुक्रबार, रौतहट । नेपाल विद्यार्थी संघको प्रदेश नम्बर दुई स्तरीय प्रशिक्षण सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियन जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षणमा कांग्रेसका केन्द्रिय नेताहरुले प्रशिक्षण दिएका थिए।  ... बाँकी अंश»

माओवादी नेता देवेन्द्र पौडेल र सांसद टेक बहादुरलाई कुटे तुल्सीराम अर्यालले

२०७४ माघ १२ शुक्रबार, वागलुङ । बागलुङ प्रतिनिधिसभा २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र २ ख  प्रदेश सभा सदस्य टेकबहादुर घर्ति मगर कुटिएका छन् ।  ... बाँकी अंश»

देउवा, केपी र प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्छौं : सिंह

२०७४ माघ १२ शुक्रबार, काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्ने बताएका छन् । ... बाँकी अंश»

विवेकशीलले राष्ट्रियसभामा किन समर्थन गर्यो कांग्रेसलार्इ ? यस्तो छ स्पष्टोक्ती 

२०७४ माघ १२ शुक्रबार, काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रिय सभाको चुनावमा प्रदेश ३ को खुलातर्फ नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ अधिवक्ता ... बाँकी अंश»

आफ्नै कुरा काट्लान् कि जनतालार्इ ढाँट्लान् ओलीले ?

२०७४ माघ १२ शुक्रबार, काठमाडौं । अब नयाँ सरकार गठनको समय नजिकिँदै गर्दा प्रधानमन्त्री केपी ओली बन्ने पनि पक्कापक्की नै भईसकेको छ । ... बाँकी अंश»

बल्ल पक्का भो ओली प्रधानमन्त्री बन्ने, कुन कुन दल सरकारमा ? 

२०७४ माघ १२ शुक्रबार, काठमाडौं । बाहिरी रुपमा प्रधानमन्त्री बन्ने देखिए पनि आन्तरिक रुपमा भने एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बल्ल बिहिबार मात्र पक्का भएको छ । ... बाँकी अंश»

एमालेलाई विश्वप्रकाशको जवाफ : मनको बाघले कसैलाई नखाएकै जाति !

२०७४ माघ ११ बिहिबार, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेले जारी गरेको विज्ञप्ती प्रति टिप्पणी गर्दै जवाफ फर्काएका छन् । ... बाँकी अंश»

१२ वर्ष पछि बादरमुडेका मृतक सहिद घोषित

२०७४ माघ ११ बिहिबार, काठमाडौं। सरकारले चितवनको बादरमुडे घटनामा मारिएका ३८ सहित अन्य २० जनालाई सहिद घोषणा गरेको छ। घटना भएको १२ वर्षपछि सरकारले ज्यान गुमाएकालाई सहीद घोषणा गरेको हो। ... बाँकी अंश»

समान प्रकृतिका निर्णय : केपी ओलीको हाईहाई, देउवाको सत्तोसराप ?

२०७४ माघ ११ बिहिबार, काठमाडौं । तत्कालीन केपी ओली सरकारले प्रस्तुत गरेको बृद्धभत्तालाई दोब्बर बनाउने निर्णय गरेसँगै दुई वर्ष अघि ... बाँकी अंश»

ओली सरकारलाई भारत जस्तोसुकै सहयोग गर्न तयार छ : राजदुत पुरी

२०७४ माघ ११ बिहिबार, काठमाडौं । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारत सरकार नेपालमा अब बन्ने सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदुत पुरीले भने,‘नेपाल–भारत सम्बन्ध सुमधुर छ, विशिष्ट छ, द्धिपक्षीय सम्बन्ध भनेको सहकार्य र उन्नतीको स्थायी मित्रता हो।’ द्धिपक्षीय सम्बन्ध अति नै विशिष्ट भएकोले नेपालमा अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र समर्थन रहने उनको विश्वास थियो। ... बाँकी अंश»

प्रदेश राजधानी माग्दै काँग्रेस सांसद धर्नामा

२०७४ माघ ११ बिहिबार, डोटी । प्रदेश ७ को राजधानी डोटी हुनुपर्ने माग गर्दै लामो समय देखि जारी आन्दोलनमा समर्थन जनाउदै प्रदेश सांसद भरत बहादुर खड्का धर्नामा बसेका छन् । ... बाँकी अंश»

ओली भारत फकाउँदै, भारत ‘वेट एण्ड वाच’ मा, के कुरामा ? 

२०७४ माघ ११ बिहिबार, काठमाडौं । नयाँ सरकारको नेतृत्वका लागि तम्तयार भइरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई रिझाउन खोजिरहेको खुलासा भएको छ । ... बाँकी अंश»

सरकारको सूचिमा परेका एक सय ९० शहीद (नामावलीसहित)

२०७४ माघ १० बुधबार, काठमाडौं । गृह मन्त्रालयले शहीदहरुको सूचि सार्वजनिक गरेको छ । मन्त्रालयले एक सय ९० शहीदको नामावली सार्वजनिक गरेको हो । ... बाँकी अंश»

नास्टको चौरमा आईपुग्यो 'भारतको अर्काे टाउको दुखाई' !

२०७४ माघ १० बुधबार, काठमाडौं । चिनियाँ सहयोगमा झण्डै ३३ हजार सौर्य जेनेरेटर नेपाल आईपुगेको छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा भएको सहमति अनुसार चीन सरकारले दिएको सौर्य जेनेरेटर नेपाल आईपुगेको हो ।  ... बाँकी अंश»

सरकारको निर्णय : अब ६५ वर्षमै वृद्धभत्ता पाइने

२०७४ माघ १० बुधबार, काठमाडौं । सरकारले अब ६५ वर्षको उमेरमै वृद्धभत्ता दिइने निर्णय गरेको छ । ... बाँकी अंश»

आगलागी हुँदा सेल्फी लिँदै जनप्रतिनिधि

२०७४ माघ १० बुधबार, उर्लाबारी । सेल्फीका कारण मानिसमा मानवीय संवेदना घट्दै गएको छ । यो विभिन्न अध्ययनहरूले देखाएको कुरा पनि हो । मानिसहरूको सेल्फी मोहले समाजमा नकारात्मकता बढ्दै गइरहेको छ । यस अघि पनि शवसँग सेल्फी लिइरहेका घटना बाहिर नआएको होइनन् । ... बाँकी अंश»

सहिद सप्ताह सुरु, मेयर शाक्य भन्छन् – ९७ सालको घटनाले सात सालको क्रान्ति सफल भएको हो 

२०७४ माघ १० बुधबार, काठमाडौं । सहिद सप्ताह सुरु भएको छ । सरकारले माघ १० गतेदेखि माघ १६ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ । ... बाँकी अंश»

नयाँ