समसामयिक

समानुपातिक तर्फका ४० प्रतिशत सदस्य कसरी छानिन्छन् ? यस्ता व्यक्ति हुन्छन् अयोग्य

२०७४ असोज २९ आइतबार, काठमाडौं । आईतबार देशभरका राजनीतिक दलहरुले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूची पेश गर्दैछन् । निर्वाचन आयोगले तयार पारेको कार्यतालिका अनुसार आईतबार समानुपातिकको मनोनयन अर्थात् दलहरुले बन्दसूची पेश गर्न लागेका हुन् ।  ... बाँकी अंश»

देउवाले दिए ओलीलाई तीखो जवाफ : राष्ट्रपतिलाई उचाल्ने प्रयास असफल

२०७४ असोज २८ शनिबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले संवैधानिक राष्ट्रपतिको भूमिका खेलेको भन्दै प्रसंशा गरेका छन् ।  ... बाँकी अंश»

आईतबारदेखि एमाले मुलुकको पहिलो पार्टी !

२०७४ असोज २८ शनिबार, काठमाडौं । व्यवस्थापिका संसद्को दोस्रो ठूलो दल नेकपा एमाले आईतबारदेखि मुलुकको पहिलो पार्टी बन्ने दाबी गरेको छ । ... बाँकी अंश»

ओली, प्रचण्ड र देउवा प्रधानमन्त्री बन्दा के-के भएथ्यो संसदभित्र ? (पूर्ण विवरण)

२०७४ असोज २८ शनिबार, काठमाडौं । ३ जना प्रधानमन्त्री दिएको रुपान्तरित संसद्को आयू शनिबार सकिँदै छ । ... बाँकी अंश»

महामन्त्री डां शंशाक २ दिन वैठकमा नजाँदा थपिए ५ नाम

२०७४ असोज २८ शनिबार, काठमाडौं। संसदीय वोर्ड गठन गर्दा सभापति र वरिष्ठ नेताले मिलेर आफूलाई वाहिर राखेको महसुस गरेका महामन्त्री डा शंशाक कोइरालाले वोर्ड गठन पछि दुई दिन वोर्डको वैठकमा अनुपस्थित जनाइदिदा शनिवार ५  सदस्य थपिएका छन्।  ... बाँकी अंश»

राप्रपाले माओवादीको भागको मन्त्रालय खोस्ने, माओवादी विना विभागियमा खुम्चने

२०७४ असोज २८ शनिबार, काठमाडौं। अहिलसम्मकै ठूलो ५ दर्जनभन्दा वढीको मन्त्री बनाएको आरोप लागेका प्रधानमन्त्री शेर बहादुर देउवाले राप्रपाका विनाविभागिय मन्त्रीहरुलाई सरकारमा प्रवेश गराउँदै गर्दा सरकारमै रहेका माओवादी मन्त्रीहरु विनाविभागिय हुने खतरा वढेको छ।  ... बाँकी अंश»

फर्केर हेर्दा रुपान्तरित संसद्को पहिलो बैठक, के के भएको थियो ? (पूर्ण विवरण)

२०७४ असोज २८ शनिबार, काठमाडौं । शनिबार रुपान्तरित संसद्को अन्तिम बैठक चलिरहेको छ । ... बाँकी अंश»

साँझ ७ बजे नवनियुक्त मन्त्रीहरुले सपथ लिने

२०७४ असोज २८ शनिबार, काठमाडौं। नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरुको सपथ ग्रहण शनिबार साँझ हुने भएको छ । निर्वाचन आयोगसँगको परामर्श पछि राष्ट्रपति कार्यालयले सपथको समय साँझ ७ बजेका लागि तय गरेको हो । ... बाँकी अंश»

निर्वाचन आयोगको सरकारलाई २७ बुँदे निर्देशन, आचारसंहिता कार्यान्वयन दोस्रो नम्बरमा

२०७४ असोज २८ शनिबार, काठमाडौं । निर्वाचन आयोगले सरकारको नाममा २७ बुँदे निर्देशन जारी गरेको छ । ... बाँकी अंश»

काँग्रेसको संसदीय बोर्डमा थपिए पाँच जना, को को परे ?

२०७४ असोज २८ शनिबार, काठमाडौं । नेपाली काँग्रेसको संसदीय बोर्डमा पाँच जना सदस्य थपिएका छन् । यसअघि १७ सदस्यीय संसदीय बोर्ड रहेकोमा शनिबार पाँच जना सदस्य थपिएर २२ जना पुगेको छ । ... बाँकी अंश»

वामपन्थी गठबन्धन तासको घर नबनोस् : नेता गुरुङ

२०७४ असोज २८ शनिबार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लोकतन्त्रको सुन्दर पक्ष एकता भएको बताएका छन् ।  ... बाँकी अंश»

नेपाललाई सम्पन्न मुलुक बनाउन काँग्रेस र कम्युनिष्ट भए पुग्छ अरु पार्टी चाहिदैन: रक्षामन्त्री प्रधान

२०७४ असोज २८ शनिबार, काठमाडौं । रक्षामन्त्री भिमसेनदास प्रधानले नेपाललाई सम्पन्न मुलुक बनाउनको निम्ती काँग्रेस र कम्युनिष्ट दुईवटामात्र राजनैतिक पार्टीमात्र हुनुपर्ने बताँउदै न्युनतम बिचारमा सहमती हुने पार्टीहरुबीच एकता हुनुपर्ने बताएका छन् । अमेरीका जस्तो विश्वको शक्तिशाली देशमा रिपव्लीकन र डेमोक्रेटिभ पार्टीरहेको उदाहारण दिंदै प्रधानले अब देशको उन्नतीका निम्ती क्षेत्रीय, जातीय र अन्य पार्टीहरुबीच एकिकरण हुनुपर्ने बताए । ... बाँकी अंश»

जाँदाजाँदै 'भाग्य चम्काउन खोज्ने' यी नेताहरुको भाग्य राष्ट्रपतिको हातमा !

२०७४ असोज २७ शुक्रबार, काठमाडौं । शनिबार विहान सपथ ग्रहण गराउनको लागि आग्रह गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट पठाईएको पत्रमाथि परामर्श गरेर मात्रै ... बाँकी अंश»

सरकारमा राप्रपा 'इन' माओवादी 'आउट', शनिबार सपथ

२०७४ असोज २७ शुक्रबार, काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धनमा जोडिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राप्रपालाई सरकारमा ल्याउने भएका छन् । ... बाँकी अंश»

निर्वाचनको सुरक्षा तयारीमा लाग्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

२०७४ असोज २७ शुक्रबार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ... बाँकी अंश»

आयोगका सदस्य प्रधानले दिए राजिनामा

२०७४ असोज २७ शुक्रबार, काठमाडौं । नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं ५ बाट प्रतिनिधि सभा समानुपातिकतर्फ सिफारीसमा परेका राष्ट्रीय योजना आयोगका सदस्य हिरेन्द्रमान प्रधानले नैतिकताको आधारमा राजिनामा दिएको उनको सचिवालयले जनाएको छ ।  ... बाँकी अंश»

शनिबार मध्यराती १२ बजे संसदको आयु सकिँदै 

२०७४ असोज २६ बिहिबार, काठमाडौं । व्यवस्थापिका संसदको म्याद शनिबार मध्यराती १२ बजे सकिने भएको छ । शुक्रबार संसदको अन्तिम बैठक बस्ने छ । ... बाँकी अंश»

प्रकाशमान सिंहको मन्त्र –‘प्रजातान्त्रिक प्रक्रिया टिकाउन सबै एकजुट हुनैपर्छ’

२०७४ असोज २६ बिहिबार, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातान्त्रिक प्रक्रिया टिकाउन सबै एकजुट हुनुपर्ने बताएका छन् । ... बाँकी अंश»

कांग्रेसद्वारा बन्दसूची बनाउन शुरु

२०७४ असोज २६ बिहिबार, काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट समानुपातिक बन्दसूचीको नामावली तयार गर्ने गृहकार्य शुरु गरेको छ। ... बाँकी अंश»

मोहनविक्रम र नारायणमानलाई प्रचण्डको व्यंग्य, ‘वौद्ध भिक्षु जस्तो सँधै एउटै पार्टीमा’ 

२०७४ असोज २५ बुधबार, काठमाडौं । माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता भएको छ। वुधबार दिउँसो बानेश्वरमा पार्टी एकता घोषणासभा भएको हो। पार्टी एकताको संयुक्त वक्तव्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा संयुक्तका अध्यक्ष गणेश साहले हस्ताक्षर गरेका छन्। ... बाँकी अंश»

नयाँ