समसामयिक

सरकार अस्थायी राजधानी तोक्दै, धनकुटेलीको दवावमुलक धर्ना कायमै 

२०७४ पौष २८ शुक्रबार, काठमाडौँ । प्रादेशिक राजधानी धनकुटा निर्माण अभियान समिति, काठमाडौँले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै शुक्रबार पनि यहाँ धर्ना दिएको छ । ... बाँकी अंश»

ओली, हिमानी शाह र मोदी एजेन्टबीच गम्भीर वार्ता   

२०७४ पौष २८ शुक्रबार, काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूत र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला बैंककमा रहेका छन् । ... बाँकी अंश»

फेरि बढ्यो काठमाडौंको पारो, मुलुकभरमै बढ्दै , कहाँ कस्तो अवस्था ?

२०७४ पौष २८ शुक्रबार, काठमाडौं । माघ नलाग्दै काठमाडौं उपत्यकाको तापक्रम बढेको छ । गत आइतबारदेखि मंगलबारसम्म तीन दिन जिरो डिग्रीमा रहेको तापक्रम बुधबार ०.६ डिग्री रहेकामा बिहिबार थप सुधार हुँदै १.८ डिग्री सेल्सियस कायम भएको थियो । ... बाँकी अंश»

जाजरकोटको भाइरस बुद्ध एयर चढेर राजधानी पस्याे : असर गर्ला कि नगर्ला ?

२०७४ पौष २७ बिहिबार, काठमाडौं । जाजरकोटमा महामारीकै रुपमा देखिएकोे भाइरलबारे अनुसन्धान गर्न नमूना संकलन गरेर काठमाडौँ ल्याइएको छ । ... बाँकी अंश»

स्वास्थ्य ठीक भए ओली किन गए बैंकक ? यो छ खास कारण 

२०७४ पौष २७ बिहिबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि बुधबार बैंकक गएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक गएका उनी त्यता उड्नुअघि त्रिभुवन विमानस्थलमा उनले पत्रकारहरुसंग खास स्वास्थ्य समस्या केही नभएको बताएका थिए । ... बाँकी अंश»

ज्ञानेन्द्र र योगी आदित्यनाथलाई भेट गराउने खुमबहादुर खड्का पो ?

२०७४ पौष २७ बिहिबार, काठमाडौं । उपचारका लागि भारत पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता गराएको खुलासा भएको छ । ... बाँकी अंश»

पूर्वराजा ज्ञानेन्द्र र एमाले अध्यक्ष ओलीको एउटै लाइन ? 

२०७४ पौष २७ बिहिबार, काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एउटै लाइन भएको खुलेको छ। दुवैबीच कुनै न कुनै बिन्दूमा गएर समान धारणा भएको दुवैले जारी गरेका विज्ञप्तिबाट स्पष्ट भएको हो। २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर जारी गरिएका विज्ञप्तिमा उनीहरु एउटै लाइनमा रहेको पाइन्छ। पूर्वराजाले बुधबार साँझ ६ बजेतिर र ओलीले बिहिबार बिहान ७ बजेतिर सार्वजनिक गरेको विज्ञप्तिमा समानता छन्। ... बाँकी अंश»

पृथ्वीजयन्तीः सार्वजनिक बिदा, कहाँ कहाँ कार्यक्रम ?

२०७४ पौष २७ बिहिबार, काठमाडौं । पुस २७ अर्थात् पृथ्वीनारायण शाहको जन्मदिन । उक्त अवसर पारेर राष्ट्रिय एकता दिवस मनाइँदैछ । सरकारले यो दिवसका लागि बिहिबार सार्वजनिक बिदा दिएको छ । ... बाँकी अंश»

नेपाली प्रबुद्ध टोली दिल्ली हिड्यो, जुलाईमा दुई करोडको प्रतिवेदन आउने

२०७४ पौष २६ बुधबार, काठमाडौं । दुई वर्षे कार्यकाल र एक एक लाख अमेरिकी डलर बजेट दिने गरी नेपाल भारतबीच गठन गरिएको प्रबुद्ध व्यक्तिहरुको समूह ईपीजीको छैटौं बैठकमा भाग लिन नेपाली ४ जना प्रबुद्ध वुधबार दिल्ली गएका छन् । ... बाँकी अंश»

केसी फेरि अनसनमा, पराजुली छानविनमा तानिए

२०७४ पौष २६ बुधबार, काठमाडौं । अपहेलना मुद्दामा साधरण तारेखमा छुटेका प्राध्यापक डा.गोविन्द केसीले अनसनलाई निरन्तरता दिने बताएका छन् । ... बाँकी अंश»

राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्छ : विश्वप्रकाश शर्मा

२०७४ पौष २६ बुधबार, काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्ने बताएका छन् । ... बाँकी अंश»

कम्युनिष्ट एकताः कार्यदललाई तत्काल काम गर्न निर्देशन, ओली–प्रचण्डबीच गोप्य मन्थन 

२०७४ पौष २६ बुधबार, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिएका छन् । ... बाँकी अंश»

विश्‍वप्रकाशलाई गगनको वधाई, देउवालाई धन्यवाद

२०७४ पौष २६ बुधबार, काठमाडौं । युवा नेता विश्‍वप्रकाश शर्मा पार्टी प्रवक्तामा नियुक्त भएसँगै गगन थापाले शुभकामना दिएका छन् । गगनले मंगलवार साझ सामाजिक सञ्जाल ट्विटर मार्फत शुभकामना दिएका हुन् । ... बाँकी अंश»

गोविन्द केसीको पक्षमा बहस गर्न झण्डै सय वकिलको नाम, ११ बजेदेखि बहस

२०७४ पौष २६ बुधबार, काठमाडौं । प्रा डा गोविन्द केसीको पक्षमा झण्डै एक सय वकिलहरुले बहस गर्ने भएका छन् । १४ औं चरणको आमरण अनसन बसिरहेकै अवस्थामा अदालतको अवहेलना अभियोगमा गिरफ्तार भएका केसीको मुद्दामा मंगलबार बयान लिइएको थियो । ... बाँकी अंश»

एमाले–माओवादी एकता अलमलमा, कार्यदल मात्र निर्माण, ओली एकसाता बैंककमै

२०७४ पौष २६ बुधबार, भक्तपुर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्न बनेको संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचन तथा प्रदेशसभा र प्रदेश सरकार गठनका लागि छ सदस्यीय कार्यदल बनाएको छ । ... बाँकी अंश»

एमाले–माओवादी बैठक : ६ सदस्यीय कार्यदल बन्यो, बाँकी कुरा ओली फर्किएपछि

२०७४ पौष २५ मंगलबार, काठमाडौं । पहिलो पटक बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समिति बैठकले कार्यदल बनाएको छ । ... बाँकी अंश»

विश्वप्रकाश काँग्रेस पार्टी प्रवक्ता नियुक्त

२०७४ पौष २५ मंगलबार, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता विश्‍व प्रकाश शर्मालाई पार्टी प्रवक्ता नियुक्त गरेका छन्। ... बाँकी अंश»

सर्वोच्चमै गोपाल पराजुली विरुद्ध खनिए केसी (वयानको पाठ सहित)

२०७४ पौष २५ मंगलबार, काठमाडौं । सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग मंगलवार बयान लिएको छ । केसीले अदालतमा बयान दिँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्नुपर्ने बताएका छन्। ... बाँकी अंश»

डा. केसी पक्राउ परेको शिक्षण अस्पतालमै मृत्युसँग लडिरहेका छन् हिम

२०७४ पौष २५ मंगलबार, काठमाडौं । दुबै मृगौला फेल भएपछि कैलालीको घोडाघोडी नगरपालिका १३ फाराम घर भएका हिम बहादुर बोहरा जीवन मरणको दोसाधमा छन् । ... बाँकी अंश»

कम्युनिष्ट गठबन्धन भ्रष्टाचारकै पक्षमा ? 

२०७४ पौष २५ मंगलबार, काठमाडौं । अबको सरकार आफूहरुले बनाउने भन्दै नेकपा एमाले र माओवादी केन्द्रबीचको वार्ता जारी छ । बाम गठबन्धनले पार्टी एकता गरेर ५० वर्षसम्म एकछत्र राज गर्ने अठोटसमेत गरेको छ । ... बाँकी अंश»

नयाँ