समसामयिक

नवराज सिलवालकै छिमेकी पनि आए काँग्रेसमा, कार्यकर्ताको दुख नबुझ्ने पार्टीमा नबस्नु नै ठीक

२०७४ कार्तिक २१ मंगलबार, ललितपर। नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच चुनावी प्रतिस्पर्धा व्यापक देखिदैछ।  ... बाँकी अंश»

एमालेको ‘राष्ट्रवाद’ हरायो, माओवादीले मधेस विर्स्याे

२०७४ कार्तिक २१ मंगलबार, काठमाडौं । एमाले–माओवादी केन्द्रको संयुक्त घोषणापत्र सार्वजनिक भएको छ । घोषणापत्रमा ‘राष्ट्रवाद र संविधान संशोधन’को मुद्दा समावेश भएको छैन । ... बाँकी अंश»

काँग्रेसलाई सहयोग गर्न राप्रपाले १४५ स्थानको उम्मेदवारी फिर्ता लियो

२०७४ कार्तिक २१ मंगलबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसलाई सहयोग गर्ने उद्देश्यले पार्टीका तर्फबाट परेको उम्मेदवारीमध्ये मुलुकका १४५ स्थानको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ । ... बाँकी अंश»

प्रदेशसभाको काम लथालिङ्ग, प्रमुख नियुक्तिमा भागबण्डाको खतरा

२०७४ कार्तिक २१ मंगलबार, काठमाडौं । प्रदेशको चुनाव मुखैमा आइसक्दा समेत त्यसअघि नै गरिनु पर्ने आश्वयक काम अझै हुन सकेका छैनन् । प्रदेश प्रमुखको नियुक्ति, प्रदेशसभाको बैठक बस्ने स्थान तय नहुनु र प्रदेश र अन्य तहबीच देखिने आर्थिक मुद्दाका कारण प्रदेशमा थुप्रै प्रश्न उठेका छन् । ... बाँकी अंश»

काँग्रेसबाट टिकट नपाएका नेता पनि निर्वाचन परिचालन समितिमा, को-को परे (नामावली सहित) 

२०७४ कार्तिक २१ मंगलबार, काठमाडौं । नेपाली काँग्ररेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन -२०७४ का लागि गठन गरेको निर्वाचन परिचालन समितिले पूर्णता पाएको छ । ... बाँकी अंश»

रामेछापको वेथानमा माओवादीमा विद्रोह, माओवादीका सांसदले सकेनन् कार्यक्रम गर्न

२०७४ कार्तिक २१ मंगलबार, रामेछाप। पूर्वको रोल्पा भनेर चिनिने रामेछापको वेथान माओवादी शसस्त्र संघर्ष शुरु भएदेखिनै हिंसाको चपेटामा पर्यो।  ... बाँकी अंश»

प्रचण्डकै अगाडी पुराना कम्युनिष्ट नेता धनकाजीले गरे अमिक शेरचनमाथि आक्रमण

२०७४ कार्तिक २१ मंगलबार, चितवन। प्रचण्डको चुनावी कार्यक्रममा एक पुराना कम्युनिष्ट नेताले माओवादीका अर्का पुराना नेता अमिक शेरचनमाथि आक्रमण गरेका छन्।  ... बाँकी अंश»

कञ्चनपुरमा एनपी र रमेश सँगै मत माग्न हिडेपछि काँग्रेस कार्यकर्ता उत्साहित, विपक्षी क्याम्पमा खैलावैला 

२०७४ कार्तिक २१ मंगलबार, कञ्चनपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्रीद्वय एन.पी. साउद र रमेश लेखक कञ्चनपुरमा कांग्रेसको पुरानो सान यथावत राख्न कस्सिएका छन। उनीहरु सँगै मत माग्न हिडेपछि कार्यकर्ताहरु उत्साहित भएका छन् भने विपक्षीको क्याम्पमा खैलावैला शुरु भएको छ।  ... बाँकी अंश»

ओली र प्रचण्डको डिजाइनमा राष्ट्रपतिकहाँ अड्कियो चिकित्सा शिक्षा अध्यादेश, डा केसी अनशन बस्ने

२०७४ कार्तिक २० सोमबार, काठमाडौं । स्वास्थ्य शिक्षा क्षेत्रमा परिवर्तनको माग गर्दै पठकपटक आमरण अनशन बसेका डा गोविन्द केसीले सात दिनभित्र चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण नभए पुनः आमरण अनशन सुरु गर्ने चेतावनी दिएका छन् । ... बाँकी अंश»

एमाले, माओवादी र राप्रपाका एक पछि अर्को गाउँका नेता काँग्रेसमा प्रवेश

२०७४ कार्तिक २० सोमबार, रसुवा। एमाले रसुवाका विभिन्न गाउँ कमिटीका नेताहरु एक पछि अर्को गर्दै पार्टी छोड्न थालेका छन्। उनीहरुले एमाले छोड्दै काँग्रेस प्रवेश गर्न लागेका छन्।  ... बाँकी अंश»

काँग्रेस प्रवेश गरेका विनाविभागीय मन्त्री श्रेष्ठलाई पशु विकास मन्त्रालयको जिम्मा

२०७४ कार्तिक २० सोमबार, काठमाडौं । केही दिन अघि मात्रै माओवादी केन्द्रबाट नेपाली काँग्रेसमा प्रवेश गरेका विना विभागीय मन्त्री शम्भुलाल श्रेष्ठलाई ... बाँकी अंश»

रहेनन् प्रजातन्त्रवादी योद्धा दीपनारायण, बिजयकुमार गच्छदारलाई शोक

२०७४ कार्तिक २० सोमबार, इटहरी । उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई पारिवारिक शोक परेको छ । उनका ७८ वर्षीय दाजु दीपनारायणको आफ्नै घर दुहवी–२ पचिरामा सोमबार मृत्यु भएको हो । ... बाँकी अंश»

कर्मचारीको मताधिकार विषयमा सर्वाेच्चको घुमाउरो आदेश

२०७४ कार्तिक २० सोमबार, काठमाडौं । सर्वाेच्च अदालतले निर्वाचनमा खटिने कर्मचारीहरुले भोट हाल्न पाउने व्यवस्थाको माग गर्दै परेको रिटमा घुमाउरो आदेश जारी गरेको छ । ... बाँकी अंश»

निर्वाचित वडा अध्यक्ष सहित दर्जन माओवादी नेता कांग्रेसमा प्रवेश

२०७४ कार्तिक २० सोमबार, काठमाडौं । डडेलधुराका एक दर्जन माओवादीका प्रभावशाली नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

ओली ज्यू, व्यवस्था परिवर्तन भनेको के हो ?

२०७४ कार्तिक २० सोमबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार मोरङमा आयोजित एक कार्यक्रममा ७० वर्ष अघिदेखिको नेपाली जनताको रगत र पसिनाले स्थापित गरेको लोकतान्त्रिक गणतन्त्रको विपक्षमा हुनेगरी एउटा मन्तव्य दिए । ... बाँकी अंश»

प्रकाशमानको दाबी :‘कांग्रेसबाट भावी प्रधानमन्त्रीको उम्मेदवार मै हुँ’

२०७४ कार्तिक २० सोमबार, काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेद्वार आफु नै भएको दाबी गरेका छन्। ... बाँकी अंश»

बाँदरमुढे घटनाका पीडितलाई प्रचण्डले झुक्काए, पीडितले दिए चेतावनी

२०७४ कार्तिक २० सोमबार, काठमाडौं । बाँदरमुढे घटनाका पीडितहरुलाई नेकपा माओवादीका अध्यक्ष प्रचण्डले झक्काएका छन् । ... बाँकी अंश»

डोल्पामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट

२०७४ कार्तिक १९ आइतबार, दुनै, डोल्पा । डोल्पामा केन्द्रमा भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कुटाकुट भएको छ । ... बाँकी अंश»

गोरखामा माओवादी आक्रमणमा उत्रियो, काँग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

२०७४ कार्तिक १९ आइतबार, गोरखा । नेपाली काँग्रेसमाथि माओवादी केन्द्रका कार्यकर्ताहरु आक्रमणमा उत्रिएका छन् । ... बाँकी अंश»

पूर्व अाईजीपी उपेन्द्रकान्त अर्यालसँग ६ घण्टा बयान लियो अख्तियारले

२०७४ कार्तिक १९ आइतबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी महानिरीक्षक आईजीपी उपेन्द्रकान्त अर्यालसँग बयान लिएको छ । ... बाँकी अंश»

नयाँ