समसामयिक

शेरबहादुरको समर्थनमा नयाँ शक्ति र राप्रपाले लिए उम्मेदवारी फिर्ता

२०७४ कार्तिक १९ आइतबार, डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थनमा नयाँ शक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उम्मेदवारी फिर्ता लिएको छ । आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न नयाँ शक्ति र राप्रपाले उम्मेदवारी फिर्ता लिएको हो । ... बाँकी अंश»

समानुपातिकमा काँग्रेसको ३६ प्रतिशत मत आउने बालकृष्ण खाँणको दाबी

२०७४ कार्तिक १९ आइतबार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी शर्मा ओलीको ... बाँकी अंश»

काँग्रेसको प्रचार समिति रणनीतिक छलफलमा, प्रचार आक्रामक गरिने 

२०७४ कार्तिक १९ आइतबार, काठमाडौं । नेपाली काँग्रेसको निर्वाचनको लागि तयार पारिएको प्रचार समिति रणनीतिक छलफलमा जुटेको छ । ... बाँकी अंश»

महन्थ ठाकुरलाई समर्थन गर्दै कांग्रेसले लियो उम्मेदवारी फिर्ता

२०७४ कार्तिक १९ आइतबार, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको छ । ... बाँकी अंश»

यी तीन नेताहरु, जसलाई 'राजनीतिको सुपरस्टार' बन्ने अवसर छ 

२०७४ कार्तिक १९ आइतबार, काठमाडौं । मुलुकमा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो चरणको त्यति चर्चा छैन । ... बाँकी अंश»

उम्मेदवारी फिर्ता लिन समय, आइतबारै अन्तिम नामावली

२०७४ कार्तिक १९ आइतबार, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आइतबार दिउँसो १ बजेसम्मको समय दिएको छ । ... बाँकी अंश»

प्रचण्ड निवासमा मत माग्न पुगे विवेकशील साझाका उज्वल थापा

२०७४ कार्तिक १९ आइतबार, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार उज्वल थापाको चुनावी अभियान जारी रहेको छ । ... बाँकी अंश»

एमाले नेता सुरेन्द्र पाण्डेले मागे रुखमा मत !

२०७४ कार्तिक १८ शनिबार, चितवन । सबै राजनीतिक दलका नेता कार्यकर्ता चुनावी अभियानमा छन्। सबैले आप्ना दलका नेता र एजेण्डा देखाउँदै मत मागिरहेका छन्। अरुभन्दा आफू र आफ्नो दल अव्वल देखाउने प्रयास पनि मत माग्ने क्रममा हुने भयो। ... बाँकी अंश»

ओलीको भाषण फेरियो : भन्छन्–संसदीय व्यवस्थाको गीत गाइरहन आवश्यक छैन

२०७४ कार्तिक १८ शनिबार, मोरङ । एमाले अध्यक्ष केपी ओलीले आफ्नो गठबन्धनलाई वाम लोकतान्त्रिक गठबन्धन भनेका छन् । ... बाँकी अंश»

यी हुन् टिकट नपाएपनि काँग्रेस जिताउन लागिपरेका नेताहरु 

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं । संविधान कार्यान्वयन र संक्रमणकालीन व्यवस्था अन्त्य गर्ने अन्तिम खुड्किलो मानिएको आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको माहोल मुलुकमा चुलिएको छ । ... बाँकी अंश»

भोटका लागि फेरि झुक्याउँदै ठूला पार्टी, चुनावी एजेण्डा नै फेरे

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै दलका नेता एवं उम्मेदवारहरु घरदैलोमा लागेका छन् । गाउँ–गाउँमा चुनाव लागेको छ । ... बाँकी अंश»

काठमाडौ ७ मा विवेकशिल साझाकी अनुपाको माहौल तात्दै, रञ्जु पनि मत माग्दै

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं। काठमाडौंमा विवेकशील साझाले उमेद्वार बनाएकी वरिष्ठ सञ्चारकर्मी अनुपा श्रेष्ठको माहौल देखिएको स्थानियहरुले बताउन थालेका छन्। काँग्रेस परिवारमा हुर्किएकी अनुपालाई यस क्षेत्रमा काँग्रेसको उमेद्वार नहुँदा थप सहज भएको स्थानिय काँग्रेस मतदाता अनुपा वजिमयको विश्लेषण छ।  ... बाँकी अंश»

विश्वप्रकाशसँग भिड्न आएका माओवादीका नेतालाई पाहुनाको व्यवहार

२०७४ कार्तिक १८ शनिबार, झापा । झापाका चर्चामा रहेको क्षेत्र झापा १ विश्वप्रकाश शर्माको उमेद्वारीका कारण पनि चर्चामा छ। त्यसमा केहि चर्चा उनीसँगै उमेद्वार बन्न आएका ' पाहुना ' नेताका कारण पनि छ।  ... बाँकी अंश»

'एमालेको कार्यकर्ता भएर २५ वर्ष हिडें, अबसर भने संभ्रान्त वर्गलाई मात्र'

२०७४ कार्तिक १८ शनिबार, कानेपोखरी। नेकपा एमालेको झोला बोकेको २५ वर्ष बितिसक्दा पनि पार्टीबाट जीवन बाँच्ने आश्वासन समेत नपाएको अभिब्यक्ति दिँदै मोरङको कानेपोखरी–७ की कमला योन्जन नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन।  ... बाँकी अंश»

पहिलो चरणको चुनाव : ८ भाइको कडा भीडन्तमा खिचिँदैछ साराको ध्यान 

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं । पहिलो चरणको निर्वाचन आउन अब २२ दिन बाँकी छ । निर्वाचनका धेरै कामहरु पनि सकिईसकेको निर्वाचन आयोगले जनाएको छ । ... बाँकी अंश»

इलाममा सुवास नेम्वाङलाई केशव थापाले लिन सक्लान् बदला ?

२०७४ कार्तिक १७ शुक्रबार, काठमाडौं । संसद्मा नेकपा एमालेका नेता सुवास नेम्वाङ र काँग्रेस नेता केशव थापाको प्रवेश एकैपटक भएको हो निर्वाचित जनप्रतिनिधिको रुपमा । ... बाँकी अंश»

नवराज सिलवाल विरुद्ध उजुरी, उमेद्वार बन्न योग्य नभएको आरोप

२०७४ कार्तिक १७ शुक्रबार, काठमाडौं। कम्युनिष्ट गठबन्धन अन्तर्गत एमालेबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका पूर्व डीआइजी नवराज सिलवाल विरुद्ध उजुरी परेको छ ।  ... बाँकी अंश»

सिराहामा ७ पूर्व मन्त्रीलार्इ कडा टक्कर दिँदै काँग्रेसका यी उम्मेदवार 

२०७४ कार्तिक १७ शुक्रबार, लहान। मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ... बाँकी अंश»

भक्तपुरमा गठबन्धन चिरा पर्ने संकेत, दुबै पार्टीका आ-आफ्नै उम्मेदवार 

२०७४ कार्तिक १७ शुक्रबार, काठमाडौं । भक्तपुरमा बाम गठबन्धनमा चिरा पर्ने संकेत देखिएको छ । ... बाँकी अंश»

काठमाडौ ४ मा गगनका सहयात्रीहरु

२०७४ कार्तिक १७ शुक्रबार, काठमाडौं। दोस्रो चरण मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि मनोनयन दर्तासँगै राजनीतिक दल र स्वतन्त्र उमेद्वारहरु मत माग्न व्यस्त छन्। कतिपय रणनीति बनाउन पनि लागिपरेका छन्।  ... बाँकी अंश»

नयाँ