समसामयिक

नवराज सिलवाल विरुद्ध उजुरी, उमेद्वार बन्न योग्य नभएको आरोप

२०७४ कार्तिक १७ शुक्रबार, काठमाडौं। कम्युनिष्ट गठबन्धन अन्तर्गत एमालेबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका पूर्व डीआइजी नवराज सिलवाल विरुद्ध उजुरी परेको छ ।  ... बाँकी अंश»

सिराहामा ७ पूर्व मन्त्रीलार्इ कडा टक्कर दिँदै काँग्रेसका यी उम्मेदवार 

२०७४ कार्तिक १७ शुक्रबार, लहान। मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ... बाँकी अंश»

भक्तपुरमा गठबन्धन चिरा पर्ने संकेत, दुबै पार्टीका आ-आफ्नै उम्मेदवार 

२०७४ कार्तिक १७ शुक्रबार, काठमाडौं । भक्तपुरमा बाम गठबन्धनमा चिरा पर्ने संकेत देखिएको छ । ... बाँकी अंश»

काठमाडौ ४ मा गगनका सहयात्रीहरु

२०७४ कार्तिक १७ शुक्रबार, काठमाडौं। दोस्रो चरण मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि मनोनयन दर्तासँगै राजनीतिक दल र स्वतन्त्र उमेद्वारहरु मत माग्न व्यस्त छन्। कतिपय रणनीति बनाउन पनि लागिपरेका छन्।  ... बाँकी अंश»

चुनावमा नउठेकोबारे विजुक्छेको बयान, ‘एमाले–माओवादी कम्युनिष्ट हैनन्’

२०७४ कार्तिक १७ शुक्रबार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले युवा पुस्तालाई अगाडि बढाउनका लागि आफू चुनावमा नउठेको बताएका छन् । ... बाँकी अंश»

सुनसरीमा उम्मेदवारीः गच्छदार, कार्कीदेखि को को? 

२०७४ कार्तिक १७ शुक्रबार, इनरुवा । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं ३ बाट उपप्रधान एंव संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले उम्मेदवारी दर्ता गराएका छन् । ... बाँकी अंश»

दाङमा एमालेले टिकट नदिएपछि कोमल ओली वागी उमेद्वार, माओवादीका पूर्व सांसद पनि वागी

२०७४ कार्तिक १६ बिहिबार, दाङ । मंसीर २१ गते हुने प्रतिनिधी सभा र प्रदेशको निर्वाचनका लागि दाङमा आज बिहीबार उम्मेदवारी दर्ता भएको छ । ... बाँकी अंश»

नवराज सिलवाललाई गुण बहादुर थापा टाउको दुखाई

२०७४ कार्तिक १६ बिहिबार, ललितपुर। प्रहरीको डीआइजीबाटै जागिर छोडेर एमालेको राजनीतिमा होमिएका नवराज सिलवाल ललितपुर  क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभामा उमेद्वार भएका छन्। उनीसँगै नेपाली काँग्रेसका नेता तथा अर्थराज्यमन्त्री उदयशसशेर राणा उमेद्वार भएका छन्।  ... बाँकी अंश»

रामेछाप दोरम्बा गाउँपालिकामा माओवादी–एमालेका ३ दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश

२०७४ कार्तिक १६ बिहिबार, रामेछाप। रामेछापको दोरम्बा गाउँपालिका–४, गौश्वारामा एमाले–माओवादी केन्द्रका तीन दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  ... बाँकी अंश»

काँग्रेस कायापलट गर्न आएको छ : शशांक (भिडियो सहित)

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली काँग्रेस मुलुकमा विकासको कायापलट गर्न आएको भन्दै अब जनताहरुको आर्थिक विकासको सपना नेपाली काँग्रेसले पूरा गर्ने बताएका छन् । ... बाँकी अंश»

नेवारी बाजा बजाउँदै डा. महतले गरे काठमाडौं ५ मा मनोनयन

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ का उम्मेदवार डा. प्रकाशशरण महतले भब्य रुपमा आफ्नो मनोनयन दर्ता गराएका छन् । ... बाँकी अंश»

०४८ देखिका अपराजीत हस्तीहरु : ३ जना चुनावी मैदानमा, एक जना बाहिरिए 

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ताको क्रम बिहीबार सकिँदैछ । ... बाँकी अंश»

२०४८ सालका 'सफल सभामुख' ढुंगानाले दिए उम्मेदवारी

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौँ । झण्डै साढे २ दशकपछि पूर्व सभामुख फेरि पनि चुनावी मैदानमा उत्रिएका छन् । २०४८ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट विजयी ... बाँकी अंश»

मनोनयन दर्ता उत्साहजनक(फोटो फिचर)

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौं । दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण ढंगले भइरहेको छ ।  ... बाँकी अंश»

प्रचण्डको उम्मेदवारी छैटौं नम्बरमा, विक्रम पाण्डेको 'लक्की नम्बर सेभेन'

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौं । बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड विरुद्ध लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका राप्रपा नेता विक्रम पाण्डेले प्रचण्डसँगै गएर उम्मेदवारी दिएका छन् । ... बाँकी अंश»

सुनसरी एमालेमा सामूहिक राजीनामाको धम्की, राजीनामा दिए तत्काल स्वीकृत गरिदिने 

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौं । सुनसरीमा आफ्ना उम्मेदवारलाई टिकट नदिएर माओवादी केन्द्रलाई टिकट दिएको भन्दै असन्तुष्ट एमाले नेताहरुले सामूहिक राजीनामाको धम्की दिएका छन् । ... बाँकी अंश»

डडेल्धुरामा देउवाको उम्मेदवारी चौथो नम्बरमा, हर्षोल्लासका साथ मनोनयन

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ । ... बाँकी अंश»

दोस्रो चरणको निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुरु, शीर्ष नेताले उम्मेदवारी दर्ता गर्दै

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौँ । दोस्रो चरणमा मंसिर २१ गते पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्य बिहिबार विहान १० बजेदेखि शुरु भएको छ । ... बाँकी अंश»

काठमाडौं ६ बाट रक्षामन्त्री भिमसेनदास प्रधान भए काँग्रेसका उमेद्वार 

२०७४ कार्तिक १६ बिहिबार, काठमाडौं। नेपाली काँग्रेसले काठमाडौं ६ बाट रक्षामन्त्री भिमसेनदासलाई उमदेवार बनाएको छ। काठमाडौंको ७ बटा निर्वाचन क्षेत्रको टुङगो लगाएपनि काँग्रेसले ३ वटा क्षेत्रको निर्णय गरेको थिएन।  ... बाँकी अंश»

कञ्चनपुर एमालेमा भाँडभैलो, पूर्वमन्त्रीले नै गरे वागी उम्मेदवारीको घोषणा

२०७४ कार्तिक १५ बुधबार, पुनर्वास,कञ्चनपुर। मंसिर २१ गते दोसो चरणमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचन सदस्य निर्वाचनका लागि वितरण गरिएको टिकटको विषलाई लिएर एमाले कञ्चनपुर भित्र चरम असन्तृष्टि देखिएको छ । ... बाँकी अंश»

नयाँ