समसामयिक

चर्चित उद्योगी सूर्य बहादुर केसी काँग्रेसमा प्रवेश, प्रधानमन्त्री सहित शीर्ष नेताले भित्र्याए

२०७४ कार्तिक ११ शनिबार, काठमाडौं । पोखराका चर्चित उद्योगी एवं राप्रपाका पूर्व कोषाध्यक्ष सूर्य बहादुर केसी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा २५ अर्ब खर्च हुने अनुमान

२०७४ कार्तिक ११ शनिबार, काठमाडौँ । संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा तीनै तहको निर्वाचनका लागि ठूलो रकम खर्च हुने भएको छ । ... बाँकी अंश»

मान्छेको ज्यान जानेगरी भएको विर्तामोडमा कस्तो छ स्थिती, कर्फ्यू जारी 

२०७४ कार्तिक ११ शनिबार, काठमाडौं । शुक्रबारदेखी तनावग्रस्त बनेको झापा बिर्तामोडमा शनिबार भने अवस्था सामान्य बन्दै गएको छ । कर्फ्यू आदेश जारी गरेको २४ घण्टासम्ममा त्यहाँको स्थिती सामान्य बन्दै गएको छ ।  ... बाँकी अंश»

त्रिशूलीको दुर्घटनामा परि मर्नेको सङख्या १९ पुग्यो

२०७४ कार्तिक ११ शनिबार, काठमाडौं । राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परि १९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । ... बाँकी अंश»

त्रिशुलीमा दुर्घटना भएको बसबाट ११ शव निकालियो, तेह्र घाइतेको उद्धार

२०७४ कार्तिक ११ शनिबार, धादिङ। राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान ५ बजेतिर त्रिशूली नदीमा डुवेको छ ।  ... बाँकी अंश»

प्रतिनिधि सभाका लागि काँग्रेसबाट थप ८ जनाको क्षेत्र टुंगो

२०७४ कार्तिक १० शुक्रबार, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि थप ८ जना उमेदवार तय गरेको छ ।  ... बाँकी अंश»

विर्तामोडमा सेना उत्रियो, रातभर सडकमै रहने 

२०७४ कार्तिक १० शुक्रबार, काठमाडौं । सेना परिचालन गर्न अनुमती मागेको स्थानीय प्रशासनले नेपाली सेनालाई सडकमा उतारेको छ । ... बाँकी अंश»

कांग्रेसप्रतिको निष्ठा अटल छ, एमालेले भ्रम सिर्जना गर्‍यो: शेरचन

२०७४ कार्तिक १० शुक्रबार, मुस्ताङ्ग । नेपाली कांग्रेसबाट थसाङ्ग गाउँपालिका वडा ५ को वडा सदस्यमा निर्वाचित सदस्य एंव नेपाली कांग्रेस कुन्जोका ईकाई सचिव गौत्तम शेरचनले आफुले कांग्रेस त्यागेर एमालेमा प्रवेश गरेको भन्ने खवर झुठो भएको भन्दै त्यसप्रति विरोध गरेका छन् । ... बाँकी अंश»

विर्तामोड घटनाका गम्भीर घाईते थापाको ज्यान गयो 

२०७४ कार्तिक १० शुक्रबार, विर्तामोड । झापाको विर्तामोडमा विहानैदेखि सुरु भएको तनावका बीच प्रहरीको गोली लागि एक जनाको ज्यान गएको छ । ... बाँकी अंश»

'विर्तामोडमा सेना परिचालन गर्न अनुमती मागेका छौं' : प्रजिअ  

२०७४ कार्तिक १० शुक्रबार, विर्तामोड । झापाको जिल्ला सुरक्षा समितिको बैठकले तनावग्रस्त बनेको झापाको विर्तामोड क्षेत्रमा सेना परिचालन गर्न रक्षा मन्त्रालयसँग अनुमती माग्ने निर्णय गरेको छ । ... बाँकी अंश»

विर्तामोडका मेयरको घरमा तोडफोड, ट्राफिक प्रहरी कार्यालय व्यापक क्षति

२०७४ कार्तिक १० शुक्रबार, काठमाडौं । बालक हत्याको विरोधमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका झापा अर्जुनधारा र विर्तामोडका स्थानीयहरु माथि दमन गर्न लागेपछि भड्किएको ... बाँकी अंश»

डिएसपी सिलवालले झापालीलाई तह लगाउन आएको भनेपछि विर्तामोड भड्कियो, कर्फ्यु लगाइयो

२०७४ कार्तिक १० शुक्रबार, काठमाडौं। झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै बिर्तामोडमा निकालिएको शान्तिपूर्ण प्रर्दशनलाई प्रहरीले दमन गरेसँगै स्थानिय प्रसासनले कर्फ्यु पनि लगाएको छ।  ... बाँकी अंश»

धनराज गुरुङको क्षेत्रमा उम्मेदवारको लागेन टुङ्गो, नेता विहिन बन्दै स्याङ्जा

२०७४ कार्तिक १० शुक्रबार, स्याङ्जा । प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन आउन करिव डेढ महिना बाकी छ । तर अहिले सम्म स्याङ्जामा दलहरुले उम्मेदवारको टुङ्गो नलगाउदा चुनावी माहोलले तात्न पाएको छैन । २ क्षेत्र र ४ प्रदेश रहेको स्याङ्जामा काँग्रेस, एमाले, माओवादी लगायत अन्यदलहरुले आधिकारीक उम्मेदवार घोषणा नहुदा चुनावी माहोल सुनसान बनेको हो । ... बाँकी अंश»

झापाको विर्तामोडमा अनिश्चितकालीन कर्फ्यू, स्थिती तनावग्रस्त

२०७४ कार्तिक १० शुक्रबार, काठमाडौं । झापाको विर्तामोडमा बुधबार उपचारको क्रममा एक बालकको ज्यान गएको विषयमा झडप हुँदा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको छ । ... बाँकी अंश»

कांग्रेस तातेपछि....लेखकले शिलान्यास गरेको हुलाकी राजमार्गको निर्माण कार्य तीब्र 

२०७४ कार्तिक १० शुक्रबार, कञ्चनपुर। कञ्चनपुरको दक्षिणी क्षेत्रको मेरुदण्डको रुपमा रहेको डोकेबजार–बेलौरी–बेल्डाँडी–दैजी हुलाकी राजमार्ग कालोपत्रेका लागि कार्य तीब्र गतीमा अगाडी बढेको छ । ... बाँकी अंश»

' माओवादीको तालिवानी शैली छोडियो अब लोकतान्त्रिक शैली '

२०७४ कार्तिक ९ बिहिबार, काठमाडौं। रामेछापको वेथान भन्ने वित्तिकै पञ्चायतकालदेखि माओवादी सशस्त्र द्धन्दको समयमा सधै कम्युनिष्ट केन्द्रको रुपमा रह्यो। कम्युनिष्ट केन्द्रको रुपमा रहेको वेथानमा अरु राजनीतिक दलले टाउको सम्म उठाउन पाएनन। केहि गरि टाउको उठाए त्यसलाई निहुरिने बनाइयो।  ... बाँकी अंश»

फोरम नेपालका उपमहासचिव साह नै काँग्रेसमा प्रवेश

२०७४ कार्तिक ९ बिहिबार, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेक प्रताप साह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्न कार्यकर्ताको लाग्यो लस्कर

२०७४ कार्तिक ९ बिहिबार, कपिलवस्तु । कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्न कार्यकर्ताको लस्कर लागेको छ । महाराजगज नगरपालिका इकाइ समितिले राखेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन । यसरी पार्टीमा प्रवेश गर्नेमा राष्ट्यि जनता पार्टी नेपाल, संघिय समाजवादी फोरम एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु रहेका छन् । ... बाँकी अंश»

प्रचण्डले सुनाए तीन दलीय बैठकको रामकहानीदेखि मन्त्री फिर्ता नबोलाउनुको रहस्यसम्म 

२०७४ कार्तिक ९ बिहिबार, काठमाडौं । सर्वाेच्च अदालतले बुधबार दिएको आदेश पछि समाज तरंगित बनिरहेको बेलामा संयुक्त पत्रकार सम्मेलन गरेका बाम गठबन्धनका दुई दल नेकपा एमाले र नेकपा माओवादी ... बाँकी अंश»

बाजुरामा बाम गठबन्धन भन्दा काँग्रेस बलियो

२०७४ कार्तिक ९ बिहिबार, बाजुरा । आसन्न मंसिर १० मा हुने प्रतिनिधी सभा र प्रदेश सभका लागि नेपाली काँग्रेसका उम्मेदवारले गाउँगाउँमा घरदैलो अभियान संचालन गरेका छन् । नेपाली काँग्रेस बाजुराले बिहीबार देखि बडीमालिका नगरपालिकाबाट चुनावी अभियान सुरु भएको नेपाली काँग्रेस निर्वाचन प्रचार प्रसार समिति बाजुराले जनाएको छ । ... बाँकी अंश»

नयाँ