खेलकुद

आर्सेन विंगरको करियरकै खराव दिन, आर्सनल लिभरपुलसंग ४–० ले स्तव्ध

२०७४ भदौ १२ सोमबार, एन्फिल्ड । इंगलिस प्रिमियर लिग फुटबल क्लव आर्सनलका प्रशिक्षक आर्सेन विंगरले पहिलो पटक एक्लै भएको महसुस गरेका छन् । ... बाँकी अंश»

भारत १५ वर्ष मुनिको साफ च्याम्पियन, नेपाल स्तब्ध

२०७४ भदौ ११ आइतबार, काठमाडौं । १५ वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । सातदोबाटोको एन्फा मैदानमा भएको फाइनमा नेपाललाई २–१ ले पराजित गर्दै भारतले उपाधि जितेको हो । ... बाँकी अंश»

१५ वर्ष मुनिको साफ फुटबल : भारत २, नेपाल १

२०७४ भदौ ११ आइतबार, काठमाडौं । नेपाल र भारतबीच १५ वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ । ... बाँकी अंश»

धेरै बेर टिकेन नेपालको अग्रता, १–१ को बराबरी

२०७४ भदौ ११ आइतबार, काठमाडौं । नेपाल र भारतबीच १५ वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ । ... बाँकी अंश»

१५ वर्ष मुनिको साफ फुटबल : पहिलो हाफमा नेपाललाई अग्रता, व्रिजेशले गरे गोल

२०७४ भदौ ११ आइतबार, काठमाडौं । नेपाल र भारतबीच १५ वर्ष मुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ । सातदोबाटोको एन्फा मैदानमा भइरहेको खेलमा नेपालले प्रारम्भिक अग्रता लिएको छ । ... बाँकी अंश»

यु–१५ साफ च्याम्पिनसिप फुटबलः नेपाल–भारतबीच उपाधि भिडन्त 

२०७४ भदौ ११ आइतबार, काठमाडौं । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आइतबार नेपाल र भारत खेल्दैछन् । ... बाँकी अंश»

स्पेनिस लिगमा बार्सिलोनाको सहज जित, मेस्सीकै गल्ती मेस्सीकै गोल 

२०७४ भदौ ११ आइतबार, स्टाडियो मेन्डीजोरोजा । स्पेनिस लिग ला लिगा फुटबलमा बार्सिलोनाले एलाभेसलाई सहजै २–० ले हराएको छ । ... बाँकी अंश»

इंगलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड लयमा, सिटी पनि विजयी

२०७४ भदौ ११ आइतबार, ओल्ड ट्राफोर्ड । इंगलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड लयमा देखिएको छ । ... बाँकी अंश»

युइएफए बेष्ट प्लेयर फेरि पनि क्रिष्टियानो रोनाल्डो बने, मेस्सी र बुफोन निराश 

२०७४ भदौ ८ बिहिबार, मोनाको । पोर्चुगलको राष्ट्रिय फुटबल टिमसंगै स्पेनी क्लव रियाल मड्रिडका कप्तान क्रिष्टियानो रोनाल्डोले लगातार दोस्रो पटक युइएफए बेष्ट प्लेयरमा अर्जेन्टिनी कप्तान तथा स्पेनी क्लव बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै उपाधि जितेका छन् । ... बाँकी अंश»

च्याम्पियन्स लिगको ड्र सार्वजनिकः ग्रुप अफ डेथमा रियाल, बोरुसिया, टोटनह्याम र एपोइल

२०७४ भदौ ८ बिहिबार, मोनाको । च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक भएको छ । ... बाँकी अंश»

लिभरपुल च्याम्पियन्स लिग समूह चरणमा छनोट 

२०७४ भदौ ८ बिहिबार, एन्फिल्ड । इंगलिस प्रिमियर क्लव लिभरपुल च्याम्पियन्स लिग फुटबलको समूह चरणमा प्रवेश गरेको छ । ... बाँकी अंश»

एबीडे भिलियर्सले त्यागे कप्तानी, टेष्टमा फर्कन सक्ने

२०७४ भदौ ८ बिहिबार, काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेट कप्तान एबीडे भिलियर्सले एक दिवसिय क्रिकेटको कप्तानी त्यागेका छन् । ... बाँकी अंश»

खेलकुदमन्त्री केसीले प्रभाव देखाउन थाले, एन्फा टेक्निकल सेन्टरको स्तरोन्नती गरिँदै

२०७४ भदौ ७ बुधबार, काठमाडौें । राष्ट्रिय खेलकुद परिषद् राखेपले ललितपुरको च्यासलमा रहेको एन्फा टेक्निकल सेन्टरको स्तरोन्नती गर्ने गरेको छ । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले बुधबार सेन्टरको शिलान्यास गरे । ... बाँकी अंश»

सेल्टिक र सेभिया च्याम्पियन्स लिग फुटबलका लागि छानिए 

२०७४ भदौ ७ बुधबार, काठमाडौं । स्कटिस फुटबल क्लव सेल्टिक युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि छनोट भएको छ । ... बाँकी अंश»

नेपाल क्रिकेट संघको विधान संशोधनसहित पारित, चतुरबहादुर पक्षकै अडान सदर

२०७४ भदौ ६ मंगलबार, काठमाडौं । नेपाल क्रिकेट संघको विशेष साधारण सभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको निर्देशन अनुसार संशोधन सहित विधान पारित गरेको छ । ... बाँकी अंश»

आइसीसीले दिएको अन्तिम मौका सदुपयोग गर्दै क्यान, एकै दिनमा सकियो साधारणसभा

२०७४ भदौ ६ मंगलबार, काठमाडौं । निर्वाचित नेपाल क्रिकेट संघ क्यानले विधान संशोधनको छलफल टुंग्याएको छ । मंगलबार राजधानीमा भएको साधारण सभाले विधान संशोधनबारे छलफल गरेको हो । दुई दिन भनिएको साधारणसभा एकै दिनम सकिएको छ । ... बाँकी अंश»

रुनीको गोलले म्यानचेस्टर सिटीसंग एभर्टनले बराबरी खेल्यो, रुनीको कीर्तिमान

२०७४ भदौ ६ मंगलबार, इत्तेहाद स्टेडियम । इंगलिस प्रिमियर लिग फुटबलको सोमबार रातिको खेलमा उपाधिको दावेदार म्यानचेस्टर सिटीले बराबरी खेलेको छ । ... बाँकी अंश»

घरेलु मैदानमा नेपालको शान, ६ गोल खाएर माल्दिभ्स लखतरान

२०७४ भदौ ५ सोमबार, काठमाडौं । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ । ... बाँकी अंश»

स्पेनिस लिग फुटबलः रियाल मड्रिड र बार्सिलोनाको विजयी सुरुआत

२०७४ भदौ ५ सोमबार, क्याम्प नोउ । स्पेनिस लिग फुटबल ला लिगामा उपाधिका प्रमुख दावेदारहरु रियाल मड्रिड र बार्सिलोनले विजयी सुरुआत गरेका छन् । ... बाँकी अंश»

इंगलिस प्रिमियर लिग फुटबलः चेल्सीले जित्यो, टोटनह्याम हार्‍यो

२०७४ भदौ ५ सोमबार, वेम्बले । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित हासिल गरेको छ । ... बाँकी अंश»

नयाँ