खेलकुद

भुइँमा ढले लियोनल मेस्सी

२०७४ मङ्सिर १९ मंगलबार, काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार खेलाडी लियोनल मेस्सी सडकमै लडेका छन् । उनको प्रतिमा तोडफोड गरिएको हो । अर्जेन्टिनाको राजधानी ब्युनेस आयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड भएको हो । ... बाँकी अंश»

विश्वकप फुटबलको ड्र सार्वजनिक, यसपटक ‘नो ग्रुप अफ डेथ’

२०७४ मङ्सिर १६ शनिबार, मास्को । सन् २०१८ को विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । यसपटक कुनै पनि समूह ग्रुप अफ डेथमा परेन । अर्थात् यसपटक उपाधिका दावेदारहरु एउटै समूहमा परेका छैनन् ... बाँकी अंश»

१८ औं एसियाली खेलकुद परिणामुखी बनाउने जीवनरामको उद्घोष 

२०७४ मङ्सिर १४ बिहिबार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार जीवनराम श्रेष्ठले इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदलाई परिणाममुखी बनाउने उद्देश्यले काम गरिरहेको बताएका छन् । ... बाँकी अंश»

भगवतीले विश्व कुराँस च्याम्पियनसिपमा भाग लिने 

२०७४ मङ्सिर १४ बिहिबार, काठमाडौं । नेपाली कराँस खेलको स्थापना कालदेखि सक्रिय रहेकी राष्टि«य खेलाडी भगवती माझी कुराँस विश्व च्याम्पियनसिप २०१७ का लागि छानिएकी छिन् । ... बाँकी अंश»

रियाल मड्रिड कोपा डेल रे को प्रिक्वाटरफाइनलमा, बराबरीले पनि जोगियो

२०७४ मङ्सिर १३ बुधबार, काठमाडौं । रियाल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगको खेलमा तेस्रो डिभिजनको फुएनलाब्रादासँग २–२ को बराबरीमा रोकिए पनि एग्रिगेशनमा ४–२ को जितसहित रियाल मड्रिड अन्तिम १६ मा पुग्न सफल भएको हो । ... बाँकी अंश»

म्यान्चेस्टर युनाइटेड जित्यो, टोटनह्याम चिप्लियो, यी हुन् बुधबार रातिका भिडन्त 

२०७४ मङ्सिर १३ बुधबार, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित हात पार्दा टोटनह्याम हट्सपर चिप्लिएको छ । ... बाँकी अंश»

युएईविरुद्ध खेल्ने नेपाली क्रिकेट टोली तयार, को–को अटाए ?

२०७४ मङ्सिर ११ सोमबार, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत युएईविरुद्धको अन्तिम चरणको दुई खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ । ... बाँकी अंश»

आइसीसी महिला टि–ट्वेन्टी छनोट : ग्लोबल छनोटमा पर्ने सपना चक्नाचुर

२०७४ मङ्सिर १० आइतबार, काठमाडौं । आइसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोटमा पर्ने नेपालको सपना चक्नाचुर भएको छ । नेपालले अन्तिम खेलमा चीनलाई हराए पनि अघिल्लो चरण प्रवेशको ढोका खुल्न सकेन । ... बाँकी अंश»

चेल्सी र लिभरपुल बराबरीमा, म्यानचेस्टर युनाइटेडको संघर्षपुर्ण जित 

२०७४ मङ्सिर १० आइतबार, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन चेल्सीले लिभरपुलसंग बराबरीको खेल खेलेको छ । ... बाँकी अंश»

इंगलिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलबीच भिडन्त

२०७४ मङ्सिर ९ शनिबार, एन्फिल्ड । इंगलिस प्रिमियर लिग फुटबलमा शनिबार राति चेल्सी र लिभरपुल भिड्दै छन् । खेल राति ११ः१५ बजे लिभरपुलको मैदानमा हुँदेछ । ... बाँकी अंश»

टि–२० विश्वकप महिला छनोट क्रिकेटमा नेपालको पहिलो जित, मलेसिया ३३ रनले पराजित

२०७४ मङ्सिर ८ शुक्रबार, बैंकक । थाइल्याण्डको बैंककमा भइरहेको टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको छ । ... बाँकी अंश»

रोबिन्हो बलात्कारी भएको फैसला, मैदानमा छाडेर नौ वर्ष जेलतिर

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौं । चर्चित फुटबल खेलाडी रोबिन्हो बलात्कारी सावित भएका छन् । ब्राजिलियन खेलाडी रोबिन्हो बलात्कारको घटनामा दोषी पाइएपछि ९ वर्ष जेलमै बस्नुपर्ने भएको हो । ... बाँकी अंश»

नेपालले मलेसियालाई दियो १०९ रनको चुनौति, कसले कति रन बनाए ? 

२०७४ मङ्सिर ८ शुक्रबार, बैंकक । थाइल्याण्डको बैंककमा भइरहेको टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले अहिले मलेसियासंग खेलिरहेको छ । ... बाँकी अंश»

टि–२० महिला विश्वकप क्रिकेट छनोट, नेपाल र मलेसिया मैदानमा 

२०७४ मङ्सिर ८ शुक्रबार, बैंकक । थाइल्याण्डको बैंककमा भइरहेको टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले अहिले मलेसियासंग खेलिरहेको छ । ... बाँकी अंश»

युरोपा लिग फुटबलमा इंगलिस क्लवलाई झड्का 

२०७४ मङ्सिर ८ शुक्रबार, काठमाडौं । युरोपा लिग फुटबलमा इंगलिस क्लवहरुलाई झड्का लागेको छ । इंगलिस क्लवहरु आर्सनल र एभर्टन पराजित भएका छन् । बिहिबार राति भएका १२ समुहका २४ खेलमा समुह एचबाट आर्सनल कालोग्नासंग १–० ले पराजित भयो । ... बाँकी अंश»

फिफा वरियतामा नेपालको सुधार, एकै पटक ६ स्थान माथि उक्लियो

२०७४ मङ्सिर ७ बिहिबार, काठमाडौँ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । ... बाँकी अंश»

युएईसँग नेपाल स्तब्ध

२०७४ मङ्सिर ७ बिहिबार, काठमाडौं । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत बिहिबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ । ... बाँकी अंश»

एसेस टेष्ट सुरु, कुकलाई सुरुमै बिदाबारी

२०७४ मङ्सिर ७ बिहिबार, ब्रिसबेन । अष्ट्रेलिया र इंगल्याण्ड बीचको एसेस टेष्ट क्रिकेट सुरु भएको छ । ब्रिसबेनमा सुरु भएको पहिलो टेष्टमा इंगल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको छ । ... बाँकी अंश»

बार्सिलोना च्याम्पियन्स लिगको नकआउटमा, पीएसजीको उल्कामा नेइमारको विष्फोट 

२०७४ मङ्सिर ७ बिहिबार, काठमाडौं । स्पेनिस फुटबल क्लव बार्सिलोना र इंगलिस क्लव चेल्सी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

आइसीसी वल्ड क्रिकेट लिगका लागि नेपाली टिमको घोषणा

२०७४ मङ्सिर ६ बुधबार, काठमाडौं । युएईविरुद्धको आइसीसी वल्ड क्रिकेट लिगको सातौं चरणको खेलका लागि नेपाली टिमको घोषणा भएको छ । ... बाँकी अंश»

नयाँ