खेलकुद

सबैभन्दा महंगा नेइमारले खोले गोलको खाता

२०७४ श्रावण ३० सोमबार, फ्रान्स । विश्वकै सबैभन्दा महंगा फुटबल खेलाडी ब्राजिलियन स्टार नेइमारले स्पेनिस क्लव बार्सिलोनाबाट फ्रान्सको पीएसजीमा गएपछि पहिलो खेलमै गोलको खाता खोलेका छन् । ... बाँकी अंश»

इंगलिस प्रिमियर लिग फुटबलः म्यानचेस्टर युनाइटेडको विजयी सुरुआत

२०७४ श्रावण ३० सोमबार, ओल्ड ट्राफोर्ड । इंगलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुआत गरेको छ । ... बाँकी अंश»

स्पेनिस सुपर कप रियाल मड्रिडलाई, बार्सिलोना पराजित, रोनाल्डोलाई रातो कार्ड

२०७४ श्रावण ३० सोमबार, क्याम्प नोउ । स्पेनिस सुपर कप फुटबलको पहिलो लेग रियाल मड्रिडले जितेको छ । ... बाँकी अंश»

डिफेन्डिङ च्याम्पियन चेल्सी पहिलो खेलमै पराजित, दुई रातो कार्ड

२०७४ श्रावण २९ आइतबार, स्टामफोर्ड ब्रिज । डिफेन्डिङ च्याम्पियन चेल्सी इंगलिस प्रिमियर लिग फुटबलको पहिलो खेलमै पराजित भएको छ । ... बाँकी अंश»

नेपाली फुटबल टोली शुक्रबार जापान जाँदै, पाँच मैत्रिपूर्ण खेल खेल्ने 

२०७४ श्रावण २७ शुक्रबार, काठमाडौँ । एएफसी एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार जापान जाँदैछ । ... बाँकी अंश»

आठौं राष्ट्रिय रनिङ सिल्डमा कीर्तिमान बनाएका चार जनालाई एक कीर्तिमान बापत लाख रुपैयाँ 

२०७४ श्रावण २७ शुक्रबार, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद प्रतियोगितामा कीर्तिमान बनाएका ४ खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । ... बाँकी अंश»

फिफा वरियतामा नेपालको एक स्थान सुधार

२०७४ श्रावण २६ बिहिबार, काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहिबार सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । ... बाँकी अंश»

म्याच फिक्सिङ गर्नेको पाता फर्काउने कानुन

२०७४ श्रावण २५ बुधबार, काठमाडौं । व्यवस्थापिका संसदले मुलुकी अपराध संहिता विधेयक पारित गरेसंगै अब म्याच फिक्सिङमा संलग्न खेलकर्मी सोझै कानुनी दायरामा आउने भएका छन् । ... बाँकी अंश»

युरोपियन सुपर कप फुटबलको उपाधि रियाल मड्रिडलाई, म्यानचेस्टर युनाइटेड हार्‍यो

२०७४ श्रावण २५ बुधबार, टेलिकोम एरिना । युरोपियन सुपर कप फुटबल प्रतियोगिताको उपाधि स्पेनिस क्लब रियाल मड्रिडले जितेको छ । ... बाँकी अंश»

बार्सिलोनाले ब्राजिलको चापेकोएन्समाथि बर्सायो पाँच गोल

२०७४ श्रावण २४ मंगलबार, नोउ क्याम्प । स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोनाले गत वर्ष विमान दुर्घटनामा आफ्ना १९ खेलाडीसहित ७१ जना गुमाएको ब्राजिलियन क्लब चापेकोएन्ससँग मैत्रीपूर्ण फुटबल खेलेको छ । ... बाँकी अंश»

 महिला युरो फुटबलको उपाधि नेदरल्याण्डलाई

२०७४ श्रावण २३ सोमबार, डेग्रोलभेस्ट । महिला युरो फुटबल प्रतियोगिताको उपाधि नेदरल्याण्डले जितेको छ । ... बाँकी अंश»

 कम्युनिटी सिल्डको उपाधि आर्सनललाई, टाइब्रेकरमा चेल्सी पराजित 

२०७४ श्रावण २३ सोमबार, वेम्बले । इंगलिस एफ ए कम्युनिटी सिल्ड फुटबल प्रतियोगिताको उपाधि आर्सनलले जितेको छ । ... बाँकी अंश»

रोनाल्डोको इङ्ल्याड फिर्ता हुने चाहना

२०७४ श्रावण २२ आइतबार, म्याड्रिड (स्पेन) । विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै “आफू इङ्ल्याण्ड फिर्ता हुन चाहेको” बताएको  स्पेनी रेडियो स्टेसन क्याडेना सेरले शनिबार जनाएको छ ।  ... बाँकी अंश»

करियरको अन्तिम दौडमा चुके धावक युजेन बोल्ट 

२०७४ श्रावण २२ आइतबार, लन्डन । जमैकाका धावक युजेन बोल्टले आफ्नो करियरको अन्तिम भिडन्तमा पराजय भोगेका छन् । ... बाँकी अंश»

जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखलाई

२०७४ श्रावण २२ आइतबार, सिग्नल इदुना पार्क । जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । ... बाँकी अंश»

 लाइफटाइम अचिभमेन्ट अवार्डबाट खड्गबहादुर रानाभाट सम्मानित

२०७४ श्रावण २२ आइतबार, पोखरा । खेलकुद पत्रकार मञ्च कास्कीले शनिबार खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति, खेलाडी र संस्थालाई पोखरा स्पोर्टस् अवार्डबाट सम्मान गरेको छ । ... बाँकी अंश»

नेइमारको कमाईले बनायो विश्व रेकर्ड, रोजे १० नम्बर जर्सी 

२०७४ श्रावण २० शुक्रबार, काठमाडौं । ब्राजिलका फुटबल स्टार नेइमारको कमाईले विश्व रेकर्ड बनाएको छ । ... बाँकी अंश»

युरो महिला फुटबलको उपाधिका लागि नेदरल्याण्ड र डेनमार्क भिड्ने 

२०७४ श्रावण २० शुक्रबार, नेदरल्याण्ड । नेदरल्याण्ड र डेनमार्क युरो महिला फुटबलको उपाधिका लागि भिड्ने भएका छन् । ... बाँकी अंश»

'आफ्नो कार्यकालभित्रै सबै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला’

२०७४ श्रावण १९ बिहिबार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला स्थापना गर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा ७ वटै प्रदेशमा अन्र्तराष्ट्रिय स्तरका रंगशाला बनाउने बताएका हुन् ।  ... बाँकी अंश»

अडी कप फुटबलको उपाधि एथलेटिको मड्रिडलाई, लिभरपुल पेनाल्टीसुटआउटमा पराजित

२०७४ श्रावण १९ बिहिबार, म्युनिख । अन्तर्राष्ट्रिय अडी कप फुटबल प्रतियोगिताको उपाधि स्पेनिस क्लव एथलेटिको मड्रिडले जितेको छ । ... बाँकी अंश»

नयाँ