खेलकुद

बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई हरायो, हिरो नेइमार 

२०७४ श्रावण १२ बिहिबार, अमेरिका । अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लव बार्सिलोना विजयी भएको छ । ... बाँकी अंश»

एन्फाको बैठक उपलब्धिहिन

२०७४ श्रावण ११ बुधबार, काठमाडौं । एन्फाको निर्वाचन र ‘ए’ डिभिजन लिग सञ्चालनलगायतका विषयमा छलफल गर्न डाकिएको एन्फा बैठक उपलब्धिहिन भएको छ । ... बाँकी अंश»

भारत र श्रीलंकाबीचको पहिलो टेष्ट क्रिकेट सुरु

२०७४ श्रावण ११ बुधबार, गाले । भारत र श्रीलंकाबीचको पहिलो टेष्ट क्रिकेट गालेमा सुरु भएको छ । ... बाँकी अंश»

यु–१९ विश्वकप छनोट क्रिकेटः नेपालले के पायो ? सन्दिप लामिछाने मात्रै बने हिरो  

२०७४ श्रावण ११ बुधबार, काठमाडौं । सिंगापुरमा सम्पन्न यु–१९ वर्ष मुनीको एसियाली समूहको विश्वकप छनौट क्रिकेट खेलेर नेपाली टोली बुधबार नेपाल फर्किदैछ । ... बाँकी अंश»

सञ्जु र कमलाले राखे भारत्तोलनमा राष्ट्रिय कीर्तिमान

२०७४ श्रावण ११ बुधबार, काठमाडौँ । कमला श्रेष्ठ र सञ्जु चौधरीले ललितपुरमा जारी एशियन युथ तथा जुनियर भारत्तोलन च्याम्पियनसिप २०१७ मा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । ... बाँकी अंश»

विश्वकप क्रिकेट छनोटः अफगानिस्तानबाट नेपाललाई १९६ रनको लक्ष्य

२०७४ श्रावण १० मंगलबार, काठमाडौँ । आइसिसी उन्नाइस वर्षमुनि (यु १९) विश्वकप छनोटअन्तर्गत मंगलबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले नेपाललाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । ... बाँकी अंश»

नेपाल पाँच विकेटले विजयी

२०७४ श्रावण ९ सोमबार, काठमाडौँ । आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ । ... बाँकी अंश»

महिला विश्वकप क्रिकेटको उपाधि इङल्याण्डलाई, भारत ९ रनले पराजित 

२०७४ श्रावण ९ सोमबार, लन्डन । महिला विश्वकप क्रिकेटको उपाधि चौथो पटक इङल्याण्डले जितेको छ । ... बाँकी अंश»

यू–१९ विश्वकप छनौट क्रिकेटः नेपाल र मलेसिया मैदानमा

२०७४ श्रावण ९ सोमबार, सिंगापुर । सिंगापुरमा भइरहेको यू–१९ विश्वकप छनौट क्रिकेट प्रतियोगिताको एसियाली समूहको खेलमा सोमबार नेपालले मलेसियासंग खेलिरहेको छ । ... बाँकी अंश»

नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवाबारे बोल्यो आइसीसी, प्रगति भएको वक्तव्य

२०७४ श्रावण ८ आइतबार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले औपचारिक रुपमै नेपाली क्रिकेटको विवाद समाधानमा प्रगति भएको जनाएको छ । ... बाँकी अंश»

क्रिकेट संघ निलम्बन फुकुवा गर्ने आइसीसीको संकेत, एक महिनाभित्र सहमति नगरे आफै कमिटि बनाइदिने 

२०७४ श्रावण ८ आइतबार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा गर्ने संकेत गरेको छ । ... बाँकी अंश»

अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फुटबलमा बार्सिलोनाले युभेन्टसलाई हरायो, दुवै गोल नेइमारको

२०७४ श्रावण ८ आइतबार, मेटलाइफ स्टेडियम । नेइमारको ट्रान्सफर हल्ला चलिरहेका बेलामा भएको मैत्रिपुर्ण फुटबलमा आकर्षक खेल प्रदर्शन गरेका छन् । ... बाँकी अंश»

यु-१९ विश्वकप छनोट क्रिकेट: सिंगापुर बिरुद्ध नेपाल बिजयी

२०७४ श्रावण ६ शुक्रबार, सिंगापुर । सिंगापुरमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १६८ रन बनाएको थियो। ... बाँकी अंश»

आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटः सिंगापुर विरुद्ध नेपालको कमजोर ब्याटिङ

२०७४ श्रावण ६ शुक्रबार, सिंगापुर । सिंगापुरमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको चौथो खेलमा नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ । ... बाँकी अंश»

आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटः नेपाल र सिंगापुर मैदानमा, नेपाल ब्याटिङ गर्दै 

२०७४ श्रावण ६ शुक्रबार, सिंगापुर । सिंगापुरमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको चौथो खेलमा नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ । ... बाँकी अंश»

आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट: अफगानिस्तानसँग नेपालको लज्जास्पद पराजय

२०७४ श्रावण ५ बिहिबार, पदाङ । सिंगापुरको पदाङमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग १४१ रनले पराजित भएको छ।  ... बाँकी अंश»

आइसीसी एसिया यू–१९ क्रिकेटः नेपाल १९१ रनको लक्ष्य पछ्याउँदै, अफगानिस्तान १९० मै अलआउट

२०७४ श्रावण ५ बिहिबार, पदाङ । सिंगापुरको पदाङमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको तेस्रो खेल विजयका लागि नेपालले १९१ रनको लक्ष्य पछ्याउँदै छ । ... बाँकी अंश»

आइसीसी एसिया यू–१९ क्रिकेटः नेपाल र अफगानिस्तान मैदानमा, नेपालको फितलो बलिङ

२०७४ श्रावण ५ बिहिबार, पदाङ । सिंगापुरको पदाङमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको तेस्रो खेलमा बिहीबार नेपालले अफगानिस्तानसंग खेलिरहेको छ । ... बाँकी अंश»

यू–२३ च्याम्पियनसिप फुटबलमा नेपाल गोलविहीन भएर फर्किदै, लेबननसँग २–० ले पराजित

२०७४ श्रावण ५ बिहिबार, काठमाडौँ । एएफसी तेइस वर्षमुनि (यू २३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबननसँग पराजित भएको छ । ... बाँकी अंश»

विश्वकप छनोटमा नेपाललाई दोस्रो सफलता, फेरि चम्किए सन्दीप

२०७४ श्रावण ३ मंगलबार, काठमाडौँ । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनसँगै नेपाललाई १९ वर्ष मुनिको विश्वकप छनोट क्रिकेटमा दोस्रो सफलता मिलेको छ । ... बाँकी अंश»

नयाँ