खेलकुद

यू–१९ विश्वकप छनौट क्रिकेटः नेपाल र मलेसिया मैदानमा

२०७४ श्रावण ९ सोमबार, सिंगापुर । सिंगापुरमा भइरहेको यू–१९ विश्वकप छनौट क्रिकेट प्रतियोगिताको एसियाली समूहको खेलमा सोमबार नेपालले मलेसियासंग खेलिरहेको छ । ... बाँकी अंश»

नेपाली क्रिकेटमाथिको निलम्बन फुकुवाबारे बोल्यो आइसीसी, प्रगति भएको वक्तव्य

२०७४ श्रावण ८ आइतबार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले औपचारिक रुपमै नेपाली क्रिकेटको विवाद समाधानमा प्रगति भएको जनाएको छ । ... बाँकी अंश»

क्रिकेट संघ निलम्बन फुकुवा गर्ने आइसीसीको संकेत, एक महिनाभित्र सहमति नगरे आफै कमिटि बनाइदिने 

२०७४ श्रावण ८ आइतबार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा गर्ने संकेत गरेको छ । ... बाँकी अंश»

अन्तर्राष्ट्रिय च्याम्पियन्स कप फुटबलमा बार्सिलोनाले युभेन्टसलाई हरायो, दुवै गोल नेइमारको

२०७४ श्रावण ८ आइतबार, मेटलाइफ स्टेडियम । नेइमारको ट्रान्सफर हल्ला चलिरहेका बेलामा भएको मैत्रिपुर्ण फुटबलमा आकर्षक खेल प्रदर्शन गरेका छन् । ... बाँकी अंश»

यु-१९ विश्वकप छनोट क्रिकेट: सिंगापुर बिरुद्ध नेपाल बिजयी

२०७४ श्रावण ६ शुक्रबार, सिंगापुर । सिंगापुरमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको चौथो खेलमा नेपालले सिंगापुरलाई २२ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १६८ रन बनाएको थियो। ... बाँकी अंश»

आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटः सिंगापुर विरुद्ध नेपालको कमजोर ब्याटिङ

२०७४ श्रावण ६ शुक्रबार, सिंगापुर । सिंगापुरमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको चौथो खेलमा नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ । ... बाँकी अंश»

आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटः नेपाल र सिंगापुर मैदानमा, नेपाल ब्याटिङ गर्दै 

२०७४ श्रावण ६ शुक्रबार, सिंगापुर । सिंगापुरमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको चौथो खेलमा नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ । ... बाँकी अंश»

आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट: अफगानिस्तानसँग नेपालको लज्जास्पद पराजय

२०७४ श्रावण ५ बिहिबार, पदाङ । सिंगापुरको पदाङमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग १४१ रनले पराजित भएको छ।  ... बाँकी अंश»

आइसीसी एसिया यू–१९ क्रिकेटः नेपाल १९१ रनको लक्ष्य पछ्याउँदै, अफगानिस्तान १९० मै अलआउट

२०७४ श्रावण ५ बिहिबार, पदाङ । सिंगापुरको पदाङमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको तेस्रो खेल विजयका लागि नेपालले १९१ रनको लक्ष्य पछ्याउँदै छ । ... बाँकी अंश»

आइसीसी एसिया यू–१९ क्रिकेटः नेपाल र अफगानिस्तान मैदानमा, नेपालको फितलो बलिङ

२०७४ श्रावण ५ बिहिबार, पदाङ । सिंगापुरको पदाङमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको तेस्रो खेलमा बिहीबार नेपालले अफगानिस्तानसंग खेलिरहेको छ । ... बाँकी अंश»

यू–२३ च्याम्पियनसिप फुटबलमा नेपाल गोलविहीन भएर फर्किदै, लेबननसँग २–० ले पराजित

२०७४ श्रावण ५ बिहिबार, काठमाडौँ । एएफसी तेइस वर्षमुनि (यू २३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबननसँग पराजित भएको छ । ... बाँकी अंश»

विश्वकप छनोटमा नेपाललाई दोस्रो सफलता, फेरि चम्किए सन्दीप

२०७४ श्रावण ३ मंगलबार, काठमाडौँ । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनसँगै नेपाललाई १९ वर्ष मुनिको विश्वकप छनोट क्रिकेटमा दोस्रो सफलता मिलेको छ । ... बाँकी अंश»

आइसीसी एसिया यु–१९ विश्वकप छनोटः नेपालले सिंगापुरलाई ७३ रनमै रोक्यो 

२०७४ श्रावण २ सोमबार, सिंगापुर । आइसीसी एसिया यु–१९ विश्वकप छनोट क्रिकेटमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन् । ... बाँकी अंश»

आइसीसी एसिया यु–१९ विश्वकप छनोटः नेपाल र सिंगापुर मैदानमा

२०७४ श्रावण २ सोमबार, सिंगापुर । आइसीसी एसिया यु–१९ विश्वकप छनोट क्रिकेटमा अहिले नेपाल र सिंगापुर खेलिरहेका छन् । ... बाँकी अंश»

एएफसी च्याम्पिपयनसिप फुटबलः नेपाल र उज्वेकिस्तान भिड्दै, नेपाललाई जित्नैपर्ने दबाब

२०७४ श्रावण २ सोमबार, काठमाडौँ । एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स युएईसँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेलमा उज्वेकिस्तानको सामना गर्नेछ । ... बाँकी अंश»

विम्बल्डन टेनिस आठौं पटक कुम्ल्याए रोजर फेडेररले 

२०७४ श्रावण २ सोमबार, लन्डन । विम्बल्डन टेनिसको उपाधि स्वीस टेनिस स्टार रोजर फेडेररले जितेका छन् । ... बाँकी अंश»

विम्बल्डन टेनिसः महिलातर्फको उपाधि मुगुरुजालाई, पुरुषतर्फ फेडेरर र सिलिच भिड्दै

२०७४ श्रावण १ आइतबार, लन्डन । यस वर्षको विम्बल्डन टेनिसको महिलातर्फको उपाधि स्पेनिस खेलाडी गार्बिने मुगुरुजाले जितेकी छिन् । ... बाँकी अंश»

एएफ्सी युथ २३ च्याम्पियनसिपमा नेपालको खराव प्रदर्शन, युएई ५–० ले विजयी

२०७४ श्रावण १ आइतबार, अल आइन सिटी । संयुक्त अरब इमिरेट्स युएईमा सुरु भएको एएफ्सी युथ २३ च्याम्पियनसिप फुटबलमा नेपालले खराव प्रदर्शन गरेको छ । ... बाँकी अंश»

भेनस विलियम्स र गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको फाइनलमा

२०७४ असार ३० शुक्रबार, बेलायत । अमेरिकन पाकी खेलाडी भेनस विलियम्स र स्पेनिश खेलाडी गार्बिने मुगुरुजा विम्बल्डन टेनिसको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् । ... बाँकी अंश»

नेपाली यु–२३ राष्ट्रिय फुटबल टोली युएईमा, शनिबार एएफसी यु–२३ च्याम्पिपनसिप छनौट खेल्दै

२०७४ असार २९ बिहिबार, काठमाडौं । एएफसी यु–२३ च्याम्पियनसिप छनौट फुटबल प्रतियोगिता खेल्न नेपाली यु–२३ राष्ट्रिय फुटबल टोली युएई गएको छ । ... बाँकी अंश»

नयाँ