खेलकुद

वेष्ट इन्डिजविरुद्धको एक दिवसीय सिरिज भारतलाई, कोहलीले तोडे सचिनको कीर्तिमान

२०७४ असार २३ शुक्रबार, किंगसटन । वेष्ट इन्डिजविरुद्धको एक दिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । ... बाँकी अंश»

एथलेटिक्समा चितवन र काठमाडौं च्याम्पियन

२०७४ असार २० मंगलबार, काठमाडौं । नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको छात्रमा चितवन र छात्रामा काठमाडौं मंगलबार टिम च्याम्पियन बनेका छन् । चितवनले ७६ र काठमाडौंले ८२ अंक जोडे । ... बाँकी अंश»

'पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट'

२०७४ असार २० मंगलबार, पोखरा। युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन गरिएको बताउनुभएको छ ।  ... बाँकी अंश»

कन्फेडेरेशन कप फुटबलको उपाधि जर्मनीलाई, फाइनलमा चिली पराजित

२०७४ असार १९ सोमबार, रुस । रुसमा भएको कन्फेडेरेशन कप फुटबलको उपाधि जर्मनीले जितेको छ । ... बाँकी अंश»

कन्फेडेरेशन कप फुटबलः चिली फाइनलमा, पोर्चुगलले पेनाल्टीमा एक गोल पनि गरेन 

२०७४ असार १५ बिहिबार, रुस । चिलीमा भइरहेको कन्फेडेरेशन कप फुटबलमा चिली फाइनलमा पुगेको छ । ... बाँकी अंश»

कन्फेडेरेशन कप फुटबलः जर्मनी र चिली सेमिफाइनलमा

२०७४ असार १२ सोमबार, रुस । जर्मनी र चिली रुसमा भइरहेको कन्फेडेरेशन कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । ... बाँकी अंश»

कन्फेडेरशन कप फुटबलः पोर्चुगल र मेक्सिको सेमिफाइनलमा, रुस बाहिरियो

२०७४ असार ११ आइतबार, रुस । रुसमा भइरहेको कन्फेडेरशन कप फुटबलमा पोर्चुगल र मेक्सिको सेमिफाइनलमा पुगेका छन् । ... बाँकी अंश»

एसियन क्लब प्रिमियर लिग : नेपाल स्टोर्मको लगातार दोस्रो जित

२०७४ असार ९ शुक्रबार, काठमाडौं । एसियन क्लब प्रिमियर लिग (एसीपीएल) क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्ट्रोमले श्रीलंकन लायन्समाथि एक विकेटको जित हात पार्‍यो । ... बाँकी अंश»

विश्व च्याम्पियनको विजोग, जर्मनी चिलीसंग बराबरीमै 

२०७४ असार ९ शुक्रबार, रुस । रुसमा भइरहेको कन्फेडेरेशन कप प्रतियोगितामा विश्वकप विजेता जर्मनी बराबरीमै रोकिएको छ । ... बाँकी अंश»

आयरल्याण्ड र अफगानिस्तानले पाए टेष्ट क्रिकेटको मान्यता

२०७४ असार ८ बिहिबार, एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले आयरल्याण्ड र अफगानिस्तानलाई टेष्टको मान्यता दिएको छ । ... बाँकी अंश»

कन्फेडेरेशन कप फुटबलः रोनाल्डोको गोलले पोर्चुगल विजयी 

२०७४ असार ८ बिहिबार, रुस । रुसमा भइरहेको कन्फेडेरेशन कप फुटबलमा पोर्चुगलले पहिलो जित निकालेको छ । ... बाँकी अंश»

कन्फेडेरेशन कप फुटबलः रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्ड भिड्दै

२०७४ असार ७ बुधबार, रुस । रुसमा भइरहेको फिफा कन्फेडेरेशन कप फुटबलमा बुधबार दोस्रो चरणका खेल हुँदैछन् । ... बाँकी अंश»

भारतीय क्रिकेट टिम प्रशिक्षकविहीन, कोहलीको असन्तुष्टिले चिप्लिए कुम्बले 

२०७४ असार ७ बुधबार, काठमाडौं । भारतीय सिनियर क्रिकेट टिम मुख्यप्रशिक्षकविहीन बनेको छ । ... बाँकी अंश»

कन्फेडेरशेन कप फुटबलः अष्ट्रेलियामाथि जर्मनीको संघर्षपूर्ण जित

२०७४ असार ६ मंगलबार, रुस । रुसमा भइरहेको कन्फेडेरेशन कप फुटबलमा विश्वकप विजेता जर्मनीले विजयी सुरुआत गरेको छ । ... बाँकी अंश»

कन्फेडेरेशन कप फुटबलः चिलीको विजयी सुरुवात, पोर्चुगल बराबरीमै थन्कियो 

२०७४ असार ५ सोमबार, रुस । रुसमा चलिरहेको फिफा कन्फेडेरेशन कप फुटबलमा चिलीले विजयी सुरुआत गरेको छ । ... बाँकी अंश»

च्याम्पियन्स ट्रफी क्रिकेट फाईनलमा पाकिस्तान बिरुद्ध भारतको लज्जास्पद पराजय

२०७४ असार ४ आइतबार, ओभल, ईङल्याण्ड। आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाईनलमा पाकिस्तानले भारतलाई १८० रनले हराएको छ।  ... बाँकी अंश»

फिफा कन्फेडेरेशन कप फुटबलः रुसको विजयी सुरुआत

२०७४ असार ४ आइतबार, सेन्ट पिटर्सबर्ग स्टेडियम । फिफा कन्फेडेरेशन कप फुटबल प्रतियोगितामा आयोजक रुसले विजयी सुरुआत गरेको छ । ... बाँकी अंश»

च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा भारत–पाकिस्तान भिडन्त

२०७४ असार १ बिहिबार, बर्मिंघम । आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् । ... बाँकी अंश»

पाकिस्तान पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा, इंगल्याण्ड स्तव्ध

२०७४ असार १ बिहिबार, कार्डिफ । पाकिस्तान पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । ... बाँकी अंश»

च्याम्पियन्स ट्रफी क्रिकेट सेमिफाइनलः पाकिस्तान र इंगल्याण्ड भिड्दै 

२०७४ जेठ ३१ बुधबार, कार्डिफ । च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल खेलमा बुधबार दिउँसो पाकिस्तान र इंगल्याण्ड भिड्दै छन् । ... बाँकी अंश»

नयाँ