खेलकुद

स्वीट्जरल्याण्ड र क्रोएसिया विश्वकपमा छनोट, नदर्न आयरल्याण्ड र ग्रीस बाहिरियो 

२०७४ कार्तिक २७ सोमबार, काठमाडौं । स्वीट्जरल्याण्ड र क्रोएसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । ... बाँकी अंश»

रोनाल्डो बने पिता 

२०७४ कार्तिक २७ सोमबार, काठमाडौं । फिफा वर्ष खेलाडी क्रिष्चियानो रोनाल्डो पिता बनेका छन् । ... बाँकी अंश»

नेपालले भारतलाई क्रिकेटमा हराएपछि रमेश लेखकले यसरी दिए वधाई

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले टेष्ट मान्यता प्राप्त भारतलाई हराएसँगै नेपालमा खुसियाली छाएको छ । मलेसियामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले टेष्ट मान्यता प्राप्त भारतलाई हराउदा नेपालमा खुसियाली छाएको हो । समग्र खेल क्षेत्र सँगसँगै राजनितिक वृत्तमा समेत खुशी प्रभाह भएको छ । ... बाँकी अंश»

यु–१९ क्रिकेट : टेष्ट मान्यता प्राप्त भारत ढल्यो, कप्तान दिपेन्द्रले देखाए जादु

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं । टेष्ट मान्यता प्राप्त भारतलाई हराएसँगै नेपाली युवा क्रिकेट टाेलीले मलेसियाबाटै सुखद सन्देश पठाएको छ । ... बाँकी अंश»

यु–१९ क्रिकेट : नेपालले भारतलाई हरायो

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं । मलेसियामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले महत्वपूर्ण सफलता हासिल गरेको छ । ... बाँकी अंश»

नेपालले भारतलाई दियो १८६ रनको चुनौती, ऐरीले ठोके ८८ रन

२०७४ कार्तिक २६ आइतबार, क्वालालम्पुर । मलेसियामा भइरहेको यु–१९ युथ एसिया कप क्रिकेटमा जितका लागि नेपालले भारतलाई १८६ रनको विजयी लक्ष्य दिएको छ । ... बाँकी अंश»

तेक्वान्दो संघका महासचिव गुरुङ सहित ३ सय ६१ खेलाडी काँग्रेसमा प्रवेश, देउवा र पौडेलले भित्र्याए

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं। नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ सहित ३ सय तेक्वान्दो खेलाडीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। वालुवाटारमा आयोजिक कार्यक्रममा उनीहरुलाई  नेपाली कााग्रेसका सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले गुरुङ सहितका नवप्रवेशीहरुलाई पार्टीमा प्रवेश गराएका थिए।  ... बाँकी अंश»

यु–१९ युथ एसिया कप क्रिकेटः ऐरीले भारतविरुद्ध ठोके अर्धसतक 

२०७४ कार्तिक २६ आइतबार, क्वालालम्पुर । यु–१९ युथ एसिया कप क्रिकेटमा नेपाली टिमका कप्तान दिपेन्द्र सिंह ऐरीले भारत विरुद्ध अर्धसतक बनाएका छन् । ... बाँकी अंश»

यु–१९ युथ एसिया कप क्रिकेटः नेपाल र भारतको खेलमा वर्षा भिलेन

२०७४ कार्तिक २६ आइतबार, क्वालालम्पुर । यु–१९ युथ एसिया कप क्रिकेटमा वर्षा भिलेन बनेको छ । नेपाल र भारत भिडिरहेका बेलामा वर्षाले गर्दा खेल रोकिएको हो । ... बाँकी अंश»

मोरक्को र ट्युनिसिया विश्वकप फुटबलमा छनोट 

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं । मोरक्को र ट्युनिसिया रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । ... बाँकी अंश»

यु–१९ एसिया कप क्रिकेटः नेपाल र भारत मैदानमा

२०७४ कार्तिक २६ आइतबार, क्वालालम्पुर । यु–१९ एक्वालालम्पुर । यु–१९ एसिया कप क्रिकेटमा यतिबेला नेपाल र भारत भिडिरहेका छन् । सिया कप क्रिकेटमा यतिबेला नेपाल र भारत भिडिरहेका छन् । ... बाँकी अंश»

यु-१९ क्रिकेट : पहिलो खेलमा बंगलादेशसँग हार्‍यो नेपाल

२०७४ कार्तिक २५ शनिबार, काठमाडौं । १९ वर्ष मुनिको एसिया कपको पहिलो खेलमा नेपाली टोली बंगलादेश सँग हारेको छ । दुई पटक वर्षाले प्रभावित भएको खेलमा नेपाल बंगलादेशसँग २ विकेटले हार्न पुगेको हो । ... बाँकी अंश»

यु–१९ एसिया कप क्रिकेट मलेसियामा सुरु, नेपालले शनिबार बंगलादेशसँग खेल्ने

२०७४ कार्तिक २४ शुक्रबार, क्वालालम्पुर । यु–१९ एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि मलेसियामा सुरु भएको छ । ... बाँकी अंश»

विश्वको जुनसुकै टिमका प्रशिक्षक बन्ने लाइसेन्स लिए प्रदीप हुमागाईले 

२०७४ कार्तिक २४ शुक्रबार, काठमाडौं । नेपाली एक फुटबलरले अहिलेसम्म हात नपारेको सफलता प्रदीप हुमागाईंले हात पारेका छन् । ... बाँकी अंश»

दर्जन गोल खाँदै नेपाल प्रतियोगिताबाट बाहिरियो

२०७४ कार्तिक २२ बुधबार, काठमाडौं । एएफसी उन्नाइस वर्षमुनि (यू १९ फुटवल ) च्याम्पियनसिपअन्तर्गत बुधबार भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।  ... बाँकी अंश»

भारतले पहिलो पटक हरायो न्युजिल्याण्डलाई 

२०७४ कार्तिक २२ बुधबार, तिरुवन्थपुरम । भारतले न्युजिल्याण्डविरुद्ध पहिलो पटक टी–२० क्रिकेटको सिरिज जितेको छ । ... बाँकी अंश»

नेपाली युवा क्रिकेट टोलीबाट को–को जाँदै छन् मलेसिया ?

२०७४ कार्तिक २१ मंगलबार, काठमाडौं । १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा सहभागि हुन नेपाली युवा टोली मलेसिया जाँदैछ । ... बाँकी अंश»

रियाल मड्रिड सुध्रिदै, रोनाल्डो पो विरक्तमा

२०७४ कार्तिक २० सोमबार, स्टाडियो सान्टियागो । स्पेनिस फुटबल लिग ला लिगामा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड बिस्तारै फर्ममा आउँदै छ । ... बाँकी अंश»

चेल्सीले म्यानचेस्टर युनाइटेडलाई हरायो, मौरिन्हो फन्किए 

२०७४ कार्तिक २० सोमबार, स्टामफोर्ड ब्रिज । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । ... बाँकी अंश»

प्रिमियर लिग : टोटनह्याम विजयी

२०७४ कार्तिक १९ आइतबार, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा टोटह्याम विजयी भएको छ । आइतबार साँझ घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । ... बाँकी अंश»

नयाँ