खेलकुद

म्यान्चेस्टर सिटीको विजयी कीर्तिमानी यात्रामा पुर्णविराम, क्रिस्टलले दियो झड्का 

२०७४ पौष १७ सोमबार, काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीको कीर्तिमानी विजयी यात्रामा पुर्णविराम लागेको छ । लगातार १८ जितको कीर्तिमानी यात्रालाई आइतबार राति क्रिस्टल प्यालेसले झड्का दिएको हो । ... बाँकी अंश»

नवौं फाल्गुनन्द गोल्डकपको उपाधि सुनसरीलाई

२०७४ पौष १६ आइतबार, पाँचथर । सुनसरी ११ ले पाँचथरको फिदिममा सम्पन्न नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ... बाँकी अंश»

नवौँ फाल्गुनन्द गोल्डकपको उपाधिका लागि मोरङ र सुनसरी भिड्दै

२०७४ पौष १६ आइतबार, पाँचथर । पाँचथरको फिदिममा जारी नवौँ फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि प्रतिस्पर्धा आइतबार हुँदैछ । प्रतियोगिताको उपाधिका लागि सुनसरी–११ र मोरङ–११ विच फाइनल प्रतिस्पर्धा हुन लागेको हो । ... बाँकी अंश»

म्यानचेस्टर युनाइटेड गुल्टियो, चेल्सी पो दोस्रो स्थानमा उक्लियो

२०७४ पौष १६ आइतबार, काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा यसपटकको उपाधि म्यानचेस्टर सिटीले जित्ने पक्का जस्तै भइसकेका अवस्थामा दोस्रोदेखि छैटौंसम्मको दौड भने रोचक हुने देखिएको छ । ... बाँकी अंश»

एक रनको रोमाञ्चक जितसँगै इपिएलको उपाधि विराटनगरलाई

२०७४ पौष १५ शनिबार, काठमाडौँ । भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ । त्रिवि कीर्तिपुरको खेल मैदानमा भर्खरै सकिएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो । ... बाँकी अंश»

झापालाई हराउँदै मोरङ फाल्गुनन्द गोल्डकपको फाइनल प्रवेश

२०७४ पौष १४ शुक्रबार, पाँचथर । मोरङ ११ पाँचथरको फिदिममा जारी नवौ रुसलान फाल्गुनन्द गोल्डकपको फापाँचथर । मोरङ ११ पाँचथरको फिदिममा जारी नवौ रुसलान फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रवार भएको अन्तिम सेमिफाइनल खेलमा विर्तामोड यूनाइटेड झापालाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो ।इनलमा प्रवेश गरेको छ । शुक्रवार भएको अन्तिम सेमिफाइनल खेलमा विर्तामोड यूनाइटेड झापालाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो । ... बाँकी अंश»

इपिएलको फाइनलमा विराटनगर र भैरहवा भिड्ने

२०७४ पौष १४ शुक्रबार, काठमाडौँ । सर्वाधिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो संस्करणको अन्तिमचरणको खेल भोलि शनिबार हुँदैछ । ... बाँकी अंश»

वेंगरको कीर्तिमानी खेलमा आर्सनल विजयी

२०७४ पौष १४ शुक्रबार, काठमाडौं । आर्सनलका म्यानेजर आर्सेन वेंगरको कीर्तिमानी खेलमा टिम विजयी भएको छ । आर्सनलले कमजोर टिम क्रिस्टल प्यालेसमाथि इंगलिस प्रिमियर लिग फुटबलमा संघर्षपुर्ण ३–२ को जित निकालेको हो । ... बाँकी अंश»

इपिएल क्रिकेट : फाइलनमा भैरहवा र विराटनगर भिड्ने

२०७४ पौष १३ बिहिबार, काठमाडौं। एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्स ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्वालिफायर्सको दोस्रो खेलमा भैरहवाले ललितपुरलाई ३ विकेट हराउँदै फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो। ... बाँकी अंश»

कुकले ठोके डेढ सय रन, सुधारियो इंगल्याण्ड

२०७४ पौष १३ बिहिबार, मेलबर्न । एसेस टेष्ट क्रिकेटको चौथो खेलमा अष्ट्रेलिया विरुद्ध इंगल्याण्ड मजबुद बनेको छ । ओपनर एलेस्टर कुकले दुर्लभ डेढ सय रन प्रहार गरेपछि इंगल्याण्ड मेलबर्नमा भइरहेको खेलमा मजबुद बनेको हो । ... बाँकी अंश»

राखेप च्याम्पियनसिपका कीर्तिमानधारी र उत्कृष्टलाई नगद पुरस्कार

२०७४ पौष १३ बिहिबार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा भइरहेको राखेप च्याम्पियनसिपअन्तर्गत विभिन्न खेलमा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई राखेपले नगद पुरस्कार दिने भएको छ । ... बाँकी अंश»

अझै बढ्यो म्यानचेस्टर सिटीको ‘विनिङ रेकर्ड’

२०७४ पौष १३ बिहिबार, काठमाडौं । इंगलिस प्रिमियर क्लब म्यानचेस्टर सिटीले लिग फुटबलमा विजयी यात्रालाई १८ खेलसम्म पुर्याएको छ । उसको यो यात्रालाई तोड्न अब अर्को कुनै क्लबलाई बर्षौं लाग्नेछ । ... बाँकी अंश»

खेलकुदको विकासमा जुस्तोसुकै साथ र सहयोग गर्न तयार छुः मन्त्री केसी

२०७४ पौष १२ बुधबार, काठमाडौं। नेपाली काँग्रेसका यूवा नेता एवम् खेलकुदमन्त्री  राजेन्द्र कुमार केसीले नेपाली खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको भन्दै यसको प्रतयक्ष सम्बन्ध राष्ट्रियतासँग जोडिएको बताएका छन्। ... बाँकी अंश»

इपिएल क्रिकेट : विराटनगर फाइनलमा

२०७४ पौष १२ बुधबार, काठमाडौं। विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले भैरहवा ग्लाडियटर्सलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। ... बाँकी अंश»

पुनित र आरिफले सुधारे भैरहवालाई, १२८ रनको चुनौती दियो विराटनगरलाई

२०७४ पौष १२ बुधबार, काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेटको फाइनल प्रवेशका लागि पारस खड्काको विराटनगर वारियर्सले १२८ रनको विजयी चुनौती पाएको छ । ... बाँकी अंश»

विराटनगर सामु टिकेन भैरहवा

२०७४ पौष १२ बुधबार, काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेटमा पारस खड्काको विराटनगर वारियर्स निकै अब्बल देखिएको छ । ... बाँकी अंश»

टोटनह्यामका ह्यारी केनको बन्यो गोलको कीर्तिमान

२०७४ पौष १२ बुधबार, काठमाडौं । इङलिस फुटबल लिगमा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान टोटनह्याम हट्सपरका खेलाडी ह्यारी केनको नाममा बनेको छ । ... बाँकी अंश»

बक्सिङ डे ले हान्यो म्यानचेस्टर युनाइटेडलाई ‘बक्सिङ’

२०७४ पौष १२ बुधबार, काठमाडौं । बक्सिङ डे ले म्यानचेस्टर युनाइटेडलाई बक्सिङ हानेको छ । प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई घरेलु मैदानमै बर्नलेले बराबरीमा रोकेपछि ग्ल्यामर प्रशिक्षक होजे मौरिन्होको गालामा बक्सिङ हानेजस्तै भएको हो । ... बाँकी अंश»

इपिएल क्रिकेट : भैरहवाबाट चितवन पराजित

२०७४ पौष ११ मंगलबार, काठमाडौं। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा चितवनलाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो ... बाँकी अंश»

इपिएल क्रिकेटः मंगलबार प्लेअफ पुग्ने सबै टिमको छिनोफानो हुँदै, चितवन र भैरहवा मैदानमा

२०७४ पौष ११ मंगलबार, काठमाडौं काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग इपिएल क्रकेटमा मंगलबार प्लेअफ पुग्ने टिमको टुंगो लाग्दैछ । अहिलेसम्म विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स प्लेअफमा पुगिसकेका छन् । ... बाँकी अंश»

नयाँ