खेलकुद

आर्सनलले गोल बर्साउँदा, म्यान्चेस्टर बराबरीमा

२०७४ माघ २१ आइतबार, काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा आर्सनलले गोलको वर्षा गरेको छ । आर्सनलले एभर्टनलाई घरेलु मैदानमा ५–१ ले हरायो । ... बाँकी अंश»

रियाल मड्रिडको रोकिएन दुर्दशा, कता गए रोनाल्डो ? 

२०७४ माघ २१ आइतबार, काठमाडौं । स्पेनिस फुटबल लिग क्लव रियाल मड्रिडको दुर्दशा अझै कायमै रहेको छ । यसपटक लिग जित्ने आशाबाट टाढिएको डिफेन्डिङ च्याम्पियन रियालले लेभान्तेसंग पनि २–२ को बराबरीमै रोकिएको छ । ... बाँकी अंश»

आयोजक लालझाडीले उपाधि हात पार्‍यो

२०७४ माघ २० शनिबार, अमरबस्ती ,पुनर्वास । कञ्चनपुरको पुनर्वासमा माघ १० गते देखि सञ्चालन गरिएको एसपिए लालझाडी कप टि ट्वाइन्टी प्रतियोगीताको आयोजक लालझाडी ११ ले उपाधि हात पारेको छ । ... बाँकी अंश»

कोहली हिट, प्लेसिस नीति फ्लप, जित्यो भारत

२०७४ माघ १९ शुक्रबार, भारतले दक्षिण अफ्रिका विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा सफलता हासिल गरेको छ । डर्बानमा बिहिबार राति भएको खेलमा भारत ६ विकेटले विजयी भयो । ... बाँकी अंश»

मेस्सीको पासमा सुवारेजको गोल, तोडे १६ औं डेडलक

२०७४ माघ १९ शुक्रबार, काठमाडौं । लिओनल मेस्सीको पासमा लुइस सुवारेजले गोल गरेपछि बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा विजयी हासिल गरेको छ । ... बाँकी अंश»

यसरी मिल्दै छ नेपाली क्रिकेटको विवाद, कसले के–के त्यागे ?

२०७४ माघ १८ बिहिबार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले नेपाल क्रिकेट संघ क्यान माथिको निलम्बन फुकुवा गर्ने प्रष्ट जनाउ दिएको छ । ... बाँकी अंश»

चेल्सी र म्यान्चेस्टर युनाइटेडको कन्तविजोग, म्यान्चेस्टर सिटी अझै अगाडि

२०७४ माघ १८ बिहिबार, काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सीले शर्मनाक हार बेहोरेको छ । चेल्सीले घरेलु मैदानमै बर्नमाउथसंग हार बेहोरेको हो । ... बाँकी अंश»

प्रिमियर लिगमा आर्सनलको हार, लिभरपुलको जित

२०७४ माघ १७ बुधबार, काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । आर्सनललाई स्वान्सी सिटीले ३–१ ले हराएको हो । ... बाँकी अंश»

जयदुर्गे सेमिफाइनलमा प्रवेश 

२०७४ माघ १५ सोमबार, अमरबस्ती,पुनर्वास । कञ्चनपुरको पुनर्वासमा जारी एसपिए तेस्रो  लालझाडी कप टि ट्वाइन्टी प्रतियोगीता सोमबार ... बाँकी अंश»

दिल्लीले भन्यो ‘सन्दीप आफ्नो क्षमताले हाम्रो टिममा परे’

२०७४ माघ १५ सोमबार, काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आफ्नै क्षमताले इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलको टिम दिल्ली डेयर डेभिल्समा अनुबन्धित भएको दिल्लीले नै स्पष्ट पारेको छ । ... बाँकी अंश»

प्रमाणित भयो ‘दिल्ली दूर नही’

२०७४ माघ १५ सोमबार, काठमाडौं । वैज्ञानिक जमानाले प्रमाण खोज्छ । विना प्रमाण त्यो आधिकारिक हुन्न । सामान्यतः नेपाली राजनीतिमा एउटा भनाइ छ ‘दिल्लीमा पानी परे काठमाडौंको मौसम बिग्रन्छ ।’ ... बाँकी अंश»

नेपाली क्रिकेटको विवाद समाधान गर्न निगरानी समिति गठन गर्न आइसीसीको प्रस्ताव 

२०७४ माघ १५ सोमबार, काठमाडौं । अन्तर्राष्ट्रिय  क्रिकेट परिषद आइसीले नेपाली क्रिकेटको विवाद समाधानका लागि निगरानी तथा जाँच समिति गठन गर्न प्रस्ताव गरेको छ । ... बाँकी अंश»

बार्सिलोनाको अपराजित यात्रा बढ्यो, मेस्सीको जादू कायमै , सुवारेज प्लेयर अफ द मन्थ

२०७४ माघ १५ सोमबार, काठमाडौं । लियोनल मेस्सीको जादू कायमै रहँदै स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा कायमै रहेको छ । ... बाँकी अंश»

म्यान्चेस्टर सिटी र चेल्सी एफए कपको प्रिक्वाटरफाइनलमा

२०७४ माघ १५ सोमबार, काठमाडौं । म्यान्चेस्टर सिटी र चेल्सी एफए कप फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

कर्माचार्य राखेपको कोषाध्यक्ष मनोनित

२०७४ माघ १४ आइतबार, काठमाडौं । राखेपका बोर्ड सदस्य शैेलेश कर्माचार्य राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्षमा मनोनित भएका छन् । ... बाँकी अंश»

सन्दिप लामिछाने आईपिएलमा दिल्लीकालागि अनुबन्धित 

२०७४ माघ १४ आइतबार, काठमाडौं। नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दिप लामिछाने भारतको टि-२० प्रिमियर लिग क्रिकेट ईण्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेविल्सबाट खेल्ने भएका छन्।  ... बाँकी अंश»

जित्यो रियाल मड्रिडले, रोनाल्डो बने पेनाल्टी विज्ञ

२०७४ माघ १४ आइतबार, काठमाडौं । स्पेनिस ला लिगा फुटबल लिगमा रियाल मड्रिड लयमा फर्किएको छ । रियालले शनिबार राति भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले हराएको छ । ... बाँकी अंश»

विमल घर्ती भारतीय क्लब मोहन बगानमा अनुबन्ध 

२०७४ माघ १४ आइतबार, काठमाडौं । नेपालका भरपर्दा युवा फुटबल स्ट्राइकर विमल घर्तीमगर भारतीय चर्चित क्लब मोहन बगानबाट खेल्ने भएका छन् । ... बाँकी अंश»

एफए कपमा लिभरपुल चिप्लियो, वेष्ट ब्रोम पाँचौं चरणमा

२०७४ माघ १४ आइतबार, काठमाडौं । लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । लिभरपुललाई वेष्ट ब्रोमले ३–२ ले पराजित गरेको हो । ... बाँकी अंश»

मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारको पोल्टामा, मनाङ निराश

२०७४ माघ १३ शनिबार, इटहरी । मनाङ–मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै यहाँ सम्पन्न मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । ... बाँकी अंश»

नयाँ