खेलकुद

मदन भण्डारी गोल्डकप उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्ने

२०७४ माघ १२ शुक्रबार, इटहरी । इटहरी जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब भिड्ने भएका छन् । ... बाँकी अंश»

बार्सिलोना केपा डेल रेको सेमिफाइनलमा, मेस्सी र सुवारेजको गोल, कौटिन्होको डेब्यु 

२०७४ माघ १२ शुक्रबार, काठमाडौं । बार्सिलानो स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । ... बाँकी अंश»

नेपाल क्रिकेट संघ निलम्बन फुकुवाका लागि यस्तो छ आइसीसीको अन्तिम प्रयास 

२०७४ माघ १२ शुक्रबार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि क्रिकेट विकासको गति नै ठप्प भएको छ । कुनै प्रतियोगिता आयोजना गर्नुपरे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले नै प्रतिनिधि पठाउँछ । ... बाँकी अंश»

टि-ट्वान्टी क्रिकेटमा जय दुर्गे र लिटिलफ्लावर बिजयी

२०७४ माघ ११ बिहिबार, अमरबस्ती,पुनर्वास । कञ्चनपुरको पुनर्वास स्थित अमरबस्तीमा जारी एसपिए तेस्रो लालझाडी टि ट्वाइन्टी क्रिकेट प्रतियोगीतामा बिहीबार भएको पहिलो खेलमा नवदोय जिवन शक्ति युवा कलव सीताबस्तीलाई हराउदै जयदुर्गे युवा क्लव वेलौरी विजयी भएको छ । ... बाँकी अंश»

विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नेपाली क्रिकेट टोली घोषणा, को–को परे ?

२०७४ माघ ११ बिहिबार, काठमाडौं । नामिवियामा हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नेपाली टोलीको घोषणा भएको छ । ... बाँकी अंश»

चुक्यो चेल्सी, आर्सनल पुग्यो इएफएल कप फुटबलको फाइनलमा 

२०७४ माघ ११ बिहिबार, काठमडौं । इंगलिस क्लव आर्सनल इएफएल कप फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई २–१ ले हराएको हो । ... बाँकी अंश»

रियाल मड्रिडको खेल खस्किँदो, लेगानेससंगै हारेपछि कोपा डेल रेबाट बाहिरियो

२०७४ माघ ११ बिहिबार, काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडको खेल दिनानुदिन खस्किँदो छ । रियाल लो बजेटको क्लव लेगानेससंगै पराजित हुँदा कोपा डेल रेबाट समेत बाहिरिन पुगेको छ । ... बाँकी अंश»

के एम सिलाई ५३ रनले हराउदै नागार्जुन आदिति बिजयी

२०७४ माघ १० बुधबार, अमरबस्ती,पुनर्वास । एसपिए तेस्रो लालझाडि कप टि ट्वाइन्टी क्रिकेट प्रतियोगिता बुधबारदेखि पुर्नवासको अमर बस्ती स्थित राष्ट्रिय माविको खेलमैदानमा सुरु भएको छ । ... बाँकी अंश»

मदन भण्डारी गोल्डकपको फाइनलमा थ्रीस्टार

२०७४ माघ १० बुधबार, इटहरी । थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । ... बाँकी अंश»

दोस्रो डिपीएल क्रिकेट: पारस खड्का धनगढी छाडेर बिराटनगरसँग अनुबन्धित

२०७४ माघ १० बुधबार, काठमाडौं। धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलको दोस्रो संसक्रणकालागि टोली र रणनैतिक खेलडीको घोषणा भएको छ। बि.स. २०७४ चैत १७ देखि २०७५ बैशाख १ गतेसम्म सञ्चालन हुने रुस्लान डिपिएल क्रिकेट प्रतियोगिताकालागि ६ वटा टोली र प्रत्येक टोलीका रणनैतिक खेलाडीहरु सार्वजनिक भएका छन्।  ... बाँकी अंश»

म्यान्चेस्टर सिटी इंगलिस लिग कपको फाइनलमा, ट्रफी भिडन्तमा चेल्सी कि आर्सनल ?

२०७४ माघ १० बुधबार, काठमाडौं । म्यान्चेस्टर सिटी इंगलिस लिग कप फुटबल अर्गात् इएफएल कप वा काराबाओ कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ... बाँकी अंश»

आयोजक सहारालाई हराउँदै सुदूरपश्चिम ११ विजयी

२०७४ माघ ९ मंगलबार, पोखरा । योजक सहारा क्लबलाई ३–० गोलले हराउँदै सुदूरपश्चिम ११ ले आहा राराको गोल्डकपको १६ औँ संस्करणको विजयी शुरुवात गरेको छ । ... बाँकी अंश»

तेस्रो लालझाडी टि- ट्वान्टी कप क्रिकेट बुधबार देखि सुरु हुँदै

२०७४ माघ ९ मंगलबार, पुनर्वास । कञ्चनपुरको दक्षिणी भेगमै सर्वाधिक राशीको एसपिए लालझाडी कप क्रीकेट टि-ट्वान्टी प्रतियोगिता पुनर्वासको अमरबस्तीमा भोलि बुधबार देखि सुरु हुने भएको छ । ... बाँकी अंश»

लोएड पोप जसले लिए विश्वकपको एकै खेलमा ८ विकेट 

२०७४ माघ ९ मंगलबार, क्विन्सटाउन । अष्ट्रेलियन बलर लोएड पोपले यु–१९ विश्वकप क्रिकेटको एकै खेलमा ८ विकेट लिएका छन् । ... बाँकी अंश»

सान्चेज आर्सनलबाट म्यानचेस्टर युनाइटेडमा 

२०७४ माघ ९ मंगलबार, काठमाडौं । इंगलिस फुटबल क्लव आर्सनलमा व्यवसायिक फुटबल खेल्दै आएका चिलीका खेलाडी एलेक्स सान्चेजलाई अर्को इंगलिस क्लव म्यानचेस्टर युनाइटेडले भित्र्याएको छ । ... बाँकी अंश»

पुछारको स्वान्सीसंग लिभरपुल हार्दा.......

२०७४ माघ ९ मंगलबार, काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले हारको तीतो अनुभव भोगेको छ । सोमबार राति लिभरपुल पुछारको स्वान्सीसंग १–० ले पराजित भयो । ... बाँकी अंश»

स्पेनिस लिगमा बार्सिलोना शिर्षमै, मेस्सी र सुवारेजले बर्साए गोल

२०७४ माघ ८ सोमबार, काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा बार्सिलोनाको जितयात्रा रोकिएको छैन । २० औं खेलमा रियाल बेटिसलाई उसकै मैदान इस्टाडियो बेनिटो भिल्लामारिनमा ५–० को विशाल अन्तरले हरायो । ... बाँकी अंश»

रियाल मड्रिडले गोल बर्साउँदा रोनाल्डो भए रक्ताम्मे

२०७४ माघ ८ सोमबार, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले गोलको बर्षा गरेको छ । आइतबार राति भएको खेलमा रियाल मड्रिडले डिपोर्टिभो लाकोरुनालाई ७–१ ले हराएको हो । ... बाँकी अंश»

रोनाल्डो रियाल मड्रिड छाड्न फ्री, अब म्यानचेस्टर युनाइटेड ? 

२०७४ माघ ७ आइतबार, काठमाडौं । स्पेनिस फुटबल क्लव रियाल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो फ्री भएका छन् । ... बाँकी अंश»

बुढो बाघ रिसाएपछि...फेडेरर अष्ट्रेलियन ओपनको प्रिक्वाटरफाइनलमा

२०७४ माघ ७ आइतबार, काठमाडौं । बुढो बाघ रिसाएपछि उत्पात मच्याउँछ रे । त्यही उत्पात र अपत्यारिलो बन्दैछन् स्वीस टेनिस स्टार रोजर फेडेरर पनि । ... बाँकी अंश»

नयाँ