खेलकुद

एएफसीका अध्यक्ष खालिफा नेपालमा

२०७४ असोज २४ मंगलबार, काठमाडौँ । एशियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा मंगलबार नेपाल आएका छन् । ... बाँकी अंश»

विश्वकप छनोटमा स्पेन विजयी, इटली प्लेअफमा

२०७४ असोज २४ मंगलबार, काठमाडौं । विश्पकप छनोट फुटबलको अन्तिम खेलमा पुर्व विजेता स्पेनले इजरायललाई हराएको छ । ... बाँकी अंश»

सर्विया विश्वकपका लागि छानियो, आयरल्याण्ड प्लेअफमा, वेल्स बाहिरियो

२०७४ असोज २४ मंगलबार, काठमाडौं । सर्वियाले रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलका लागि स्थान पक्का गरेको छ । ... बाँकी अंश»

आइसल्याण्ड विश्वकपमा छानिने सबैभन्दा सानो देश

२०७४ असोज २४ मंगलबार, काठमाडौं । आइसल्याण्ड विश्वकप फुटबलमा छानिने सबैभन्दा सानो देश बनेको छ । ... बाँकी अंश»

इजिप्ट २८ वर्षपछि विश्वकपमा  

२०७४ असोज २३ सोमबार, काठमाडौं । इजिप्ट २८ वर्षपछि विश्वकप फुटबलको फाइनल चरणमा छानिएको छ । ... बाँकी अंश»

इंगल्याण्डको जितले पनि दर्शक निराश, स्लोभाकिया प्लेअफमा, स्कटल्याण्ड बाहिरियो

२०७४ असोज २३ सोमबार, काठमाडौं । विश्वकप छनोट फुटबलमा समुह विजेता बन्दै रुसको टिकट काटे पनि समुहको अन्तिम खेलको प्रदर्शनले इंगल्याण्डका दर्शक निराश भएका छन् । ... बाँकी अंश»

जर्मनीको समुहबाट नर्दन आयरल्याण्ड प्लेअफमा पुग्यो

२०७४ असोज २३ सोमबार, काठमाडौं । विश्वकप छनोट फुटबलमा समुह विजेता बन्दै जर्मनीले रुसको टिकट काट्दा नर्दन आयरल्याण्डले प्लेअफ् खेल्ने भएको छ । ... बाँकी अंश»

पोल्याण्ड विश्वकप फुटबलमा, डेनमार्क प्ले अफ्मा

२०७४ असोज २३ सोमबार, काठमाडौं । पोल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ । ... बाँकी अंश»

नेपाली खेलकुदमा अर्को चमत्कार, विश्व शारीरिक सुगठनमा ननितालाई रजत पदक

२०७४ असोज २३ सोमबार, काठमाडौं । नेपाली शारीरिक सुगठन खेलाडी ननिता महर्जनले ठूलो फड्को मारेकी छिन् । ननिताले पहिलो अन्तर्राष्ट्रिय रजत पदक जितेकी छिन् । ... बाँकी अंश»

नेदरल्याण्ड विश्वकप फुटबलमा छनोट नहुने पक्का, फ्रान्स र स्वीडेन छनोट नजिक

२०७४ असोज २२ आइतबार, काठमाडौं । रुसमा अर्को वर्ष हुने विश्वकप छनोट फुटबलमा चर्चित टिमहरु बाहिरिने क्रम सुरु भएको छ । युरोपेलि क्षेत्रबाट समुह ए बाट नेदरल्याण्ड बाहिरिने पक्का भएको छ । ... बाँकी अंश»

ब्राजिल र अर्जेन्टिनाले खेले बराबरी, अर्जेन्टिनाको विश्वकप यात्रा कठिन

२०७४ असोज २० शुक्रबार, काठमाडौं । विश्वकप छनोट फुटबलमा ब्राजिल र अर्जेन्टिनाले बराबरी खेलेका छन् । ... बाँकी अंश»

विश्वकप छनोटमा जर्मनीको जित, नर्वेले बर्सायो ८ गोल 

२०७४ असोज २० शुक्रबार, काठमाडौं । विश्वकप विजेता जर्मनी अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको छनोटमा विजयी भएको छ । ... बाँकी अंश»

इंगल्यान्ड विश्वकपमा छानिन सफल

२०७४ असोज २० शुक्रबार, वेम्बले । इंगल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलमा छानिएको छ । ... बाँकी अंश»

अर्जेन्टिना, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजना गर्न दिए संयुक्त दावेदारी

२०७४ असोज १९ बिहिबार, ब्युनस आयर्स । सन् २०३० मा हुने विश्वकप फुटबल आयोजनाको लागि अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त दावेदारी दिएका छन् । ... बाँकी अंश»

ताजकिस्तानविरुद्वको चौथो खेलका लागि नेपाली फुटबल टोली घोषणा

२०७४ असोज १८ बुधबार, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले एएफसी एशियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । ... बाँकी अंश»

प्रदेशस्तरीय टि–२० क्रिकेट शुरु, प्रोफेसनलद्धारा करुवा पराजित

२०७४ असोज १७ मंगलबार, पाल्पा । दमकडा क्रिकेट क्लबको आयोजनामा प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिता पाल्पाको तानसेनस्थित दमकडामा शुरु भएको छ । ... बाँकी अंश»

रियाल मड्रिडले बार्सिलोनासंग अंक दूरी कम गर्यो, इस्को चम्के

२०७४ असोज १६ सोमबार, सान्टियागो बर्नाबेउ । स्पेनिस फुटबल लिग ला लिगामा रियाल मड्रिडले शिर्ष स्थानको बार्सिलोनासंग अंक दूरी कम गरेको छ । ... बाँकी अंश»

बार्सिलोना अझै १०० प्रतिशत खेल्दै, मेस्सीको २ गोल, दर्शक शुन्य

२०७४ असोज १५ आइतबार, नोउ क्याम्प । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले १०० प्रतिशत नतिजा निकाल्ने क्रममा लस पल्मसलाई हराएको छ । ... बाँकी अंश»

अष्ट्रेलियाले घुँडा टेक्दा भारत फेरि नम्बर एक टीम

२०७४ असोज १५ आइतबार, नागपुर । पाँचौं तथा अन्तिम एक दिवसिय क्रिकेटमा अष्ट्रेलियाले ७ विकेटको हार बेहोरेसंगै भारत पुनः विश्व नम्बर एक टीम बनेको छ । ... बाँकी अंश»

वेष्टइण्डिविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला इग्ल्याण्डले जित्यो

२०७४ असोज १४ शनिबार, काठमाडौं । वेष्टइण्डिविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला इग्ल्याण्डले जितेको छ । पाँचौ एकदिवसीय खेल गएराती ९ विकटले जित्दै इग्ल्याण्डले श्रृंखला ४ शून्यले आफ्नो पक्षमा पारेको हो । ... बाँकी अंश»

नयाँ