खेलकुद

यु–१९ युथ एसिया कप क्रिकेटः नेपाल र अफगानिस्तान मैदानमा, नेपाल ब्याटिङमा 

२०७४ मङ्सिर १ शुक्रबार, क्वालालम्पुर । एसीसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल र अफगानिस्तानबीचको खेल भइरहेको छ । ... बाँकी अंश»

यी हुन् प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनेका खेलकुदकर्मी

२०७४ कार्तिक ३० बिहिबार, काठमाडौँ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रतिस्पर्धाका लागि खेलकुद पदाधिकारी, ओलम्पियन र खेलाडीसम्मका व्यक्तित्वले उम्मेदवारी दिएका छन् । ... बाँकी अंश»

यु–१९ क्रिकेट : अफगानिस्तानलाई हराए नेपाललाई अर्को इतिहास रच्ने मौका

२०७४ कार्तिक ३० बिहिबार, काठमाडौं । मलेसियामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेटको सेमिफाइनल पुगेको नेपाली युवा टोलीको शुक्रबार अग्नि परीक्षा हुँदै छ । ... बाँकी अंश»

यु–१९ क्रिकेट : पाकिस्तान फाइनलमा, अफगानिस्तानलाई जिते नेपालको भेट हुने

२०७४ कार्तिक ३० बिहिबार, काठमाडौं । बंगलादेशलाई हराउँदै पाकिस्तान मलेसियामा जारी एसीसी यू–१९ एसिया कपको फाइनलमा पुगेको छ । डर्क वर्थ लुइस (डिएल) मेथर्डको आधारमा पाकिस्तान २ रनले विजयी भएको हो । ... बाँकी अंश»

विश्वकप छनोट फुटबलः रुसको टिकट काट्ने सबै टिमको टुंगो, पेरु अन्तिम 

२०७४ कार्तिक ३० बिहिबार, काठमाडौं । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट हुने सबै ३२ टिमको टुंगो लागेको छ । ... बाँकी अंश»

मैत्रिपुर्ण खेलमा ब्राजिल, इङल्याण्ड, स्पेन, रुस, जर्मनी र फ्रान्सले खेले बराबरी

२०७४ कार्तिक २९ बुधबार, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपुर्ण फुटबलमा मंगलबार राति धेरैजसो खेल बराबरीमा सकिएका छन् ।  ... बाँकी अंश»

डेनमार्क विश्वकपमा छानियो, आयरल्याण्ड फालियो

२०७४ कार्तिक २९ बुधबार, काठमाडौं । डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ । मंगलबार रातिको खेलमा आयरल्याण्डलाई ५–१ ले पराजित गरेपछि एग्रिगेटमै ५–१ को अग्रतासहित डेनमार्कले रुसको टिकट काटेको हो । ... बाँकी अंश»

कप्तान अनिलले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, ५०‍औँ खेलमा यात्रा टुंगियो

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौं । घरेलु मैदानमा फिलिपिन्ससँग बराबरी गरेसँगै नेपाली फुटबल टोलीका कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासन लिएका छन् । ... बाँकी अंश»

यु–१९ क्रिकेट : नेपाल सेमिफाइनलमा, डिफेन्डिङ च्याम्पियन भारत आउट

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौं । नेपाल मलेसियामा जारी १९ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ... बाँकी अंश»

यु–१९ क्रिकेट : नेपालको भविष्य बंगलादेशको हातमा

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौँ । १९ वर्ष मुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अन्तिम खेलमा विजयी भएपनि यात्रा कठिन भएको छ । नेपालको भविष्य बंगलादेशको हातमा छ । ... बाँकी अंश»

इटाली विश्वकप फुटबलमा छनोट हुन असफल, नमज्जाले रोए बुफोन (फोटोफिचरसहित)

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौं । चार पटकको च्याम्पियन इटाली ६० वर्षमा पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ । ... बाँकी अंश»

युथ एसिया कप क्रिकेटः नेपाल र मलेसियाको खेल वर्षाले अवरुद्ध

२०७४ कार्तिक २८ मंगलबार, मलेसिया । मलेसियामा भइरहेको यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको नेपाल र मलेसियाबीचको खेल वर्षाले सुरु हुन सकेको छैन । ... बाँकी अंश»

जावालाखेल तेक्वान्दो डोजाङको ग्रेडिङ परीक्षा सम्पन्न

२०७४ कार्तिक २७ सोमबार, ललितपुर । न्यू जावालाखेल तेक्वान्दो डोजाङको ग्रेडिङ परीक्षा सम्पन्न भएको छ । ... बाँकी अंश»

स्वीट्जरल्याण्ड र क्रोएसिया विश्वकपमा छनोट, नदर्न आयरल्याण्ड र ग्रीस बाहिरियो 

२०७४ कार्तिक २७ सोमबार, काठमाडौं । स्वीट्जरल्याण्ड र क्रोएसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । ... बाँकी अंश»

रोनाल्डो बने पिता 

२०७४ कार्तिक २७ सोमबार, काठमाडौं । फिफा वर्ष खेलाडी क्रिष्चियानो रोनाल्डो पिता बनेका छन् । ... बाँकी अंश»

नेपालले भारतलाई क्रिकेटमा हराएपछि रमेश लेखकले यसरी दिए वधाई

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं । नेपाली युवा क्रिकेट टोलीले टेष्ट मान्यता प्राप्त भारतलाई हराएसँगै नेपालमा खुसियाली छाएको छ । मलेसियामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले टेष्ट मान्यता प्राप्त भारतलाई हराउदा नेपालमा खुसियाली छाएको हो । समग्र खेल क्षेत्र सँगसँगै राजनितिक वृत्तमा समेत खुशी प्रभाह भएको छ । ... बाँकी अंश»

यु–१९ क्रिकेट : टेष्ट मान्यता प्राप्त भारत ढल्यो, कप्तान दिपेन्द्रले देखाए जादु

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं । टेष्ट मान्यता प्राप्त भारतलाई हराएसँगै नेपाली युवा क्रिकेट टाेलीले मलेसियाबाटै सुखद सन्देश पठाएको छ । ... बाँकी अंश»

यु–१९ क्रिकेट : नेपालले भारतलाई हरायो

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं । मलेसियामा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले महत्वपूर्ण सफलता हासिल गरेको छ । ... बाँकी अंश»

नेपालले भारतलाई दियो १८६ रनको चुनौती, ऐरीले ठोके ८८ रन

२०७४ कार्तिक २६ आइतबार, क्वालालम्पुर । मलेसियामा भइरहेको यु–१९ युथ एसिया कप क्रिकेटमा जितका लागि नेपालले भारतलाई १८६ रनको विजयी लक्ष्य दिएको छ । ... बाँकी अंश»

तेक्वान्दो संघका महासचिव गुरुङ सहित ३ सय ६१ खेलाडी काँग्रेसमा प्रवेश, देउवा र पौडेलले भित्र्याए

२०७४ कार्तिक २६ आइतबार, काठमाडौं। नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ सहित ३ सय तेक्वान्दो खेलाडीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। वालुवाटारमा आयोजिक कार्यक्रममा उनीहरुलाई  नेपाली कााग्रेसका सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले गुरुङ सहितका नवप्रवेशीहरुलाई पार्टीमा प्रवेश गराएका थिए।  ... बाँकी अंश»

नयाँ