खेलकुद

एसीसी यू–१९ क्रिकेटः नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा, सिंगापुरमाथि ७ विकेटको जित 

२०७४ भदौ २९ बिहिबार, मलेसिया । नेपाल मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ... बाँकी अंश»

रोनाल्डो चम्केपछि रियाल मड्रिडद्धारा च्याम्पियन्स लिगमा शानदार सुरुआत

२०७४ भदौ २९ बिहिबार, स्टाडियो सान्टियागो बर्नाबाउ । क्रिष्टियानो रोनाल्डो चम्केपछि स्पेनिस क्लव रियाल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा गतिलो सुरुआत गरेको छ । ... बाँकी अंश»

एसीसी यू–१९ क्रिकेटः सिंगापुर ६७ रनमै रोकियो, नेपाल ६८ रनको चुनौति पछ्याउँदै 

२०७४ भदौ २९ बिहिबार, मलेसिया । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा समुहको अन्तिम खेलमा नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ । ... बाँकी अंश»

ओलम्पिक आयोजनाः सन् २०२४ को पेरिस र २०२८ को लस एन्जलसमा हुने

२०७४ भदौ २९ बिहिबार, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले सन् २०२४ र सन् २०२८ को ओलम्पिक खेलकुदको आयोजना स्थलको टुंगो लगाएको छ । ... बाँकी अंश»

किसुनजी स्मृती भेट्रान कप फुटबल प्रतियोगीता भदौ ३१ देखि, १४ टोली सहभागी

२०७४ भदौ २९ बिहिबार, काठमाडौं । किसुनजी स्मृती भेट्रान कप फुटबल प्रतियोगीता यही भदौ ३१ गते शनिबारदेखि हुने भएको छ । ... बाँकी अंश»

एसीसी यू–१९ क्रिकेटः नेपाल र सिंगापुर मैदानमा, नेपालको कसिलो बलिङ

२०७४ भदौ २९ बिहिबार, मलेसिया । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा समुहको अन्तिम खेलमा नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ । ... बाँकी अंश»

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटः नेपाल एक खेलअघि नै सेमिफाइनलमा, भुटानमाथि ९ विकेटको जित

२०७४ भदौ २८ बुधबार, मलेसिया । नेपाल मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा समुहको एक खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा पुगेको छ । ... बाँकी अंश»

(अपडेट) एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटः नेपाललाई ५१ रनको चुनौति, भुटान ५० रनमै खुम्चियो  

२०७४ भदौ २८ बुधबार, मलेसिया । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा अहिले नेपालले भुटानसंग खेलिरहेको छ । ... बाँकी अंश»

च्याम्पियन्स लिगमा बार्सिलोना, चेल्सी र म्यानचेस्टर युनाइटेडको शानदार सुरुआत

२०७४ भदौ २८ बुधबार, क्याप नोउ । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लव बार्सिलोनाले शानदार सुरुआत गरेको छ । ... बाँकी अंश»

[अपडेट] एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटः नेपालको कसिलो बलिङ, भुटान निरिह 

२०७४ भदौ २८ बुधबार, मलेसिया । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा अहिले नेपालले भुटानसंग खेलिरहेको छ । ... बाँकी अंश»

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट, नेपाल भुटान मैदानमा

२०७४ भदौ २८ बुधबार, मलेसिया । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा अहिले नेपालले भुटानसंग खेलिरहेको छ । ... बाँकी अंश»

फुटबलका किरण र व्याडमिन्टनकी नङसल वर्षका उत्कृष्ट खेलाडी

२०७४ भदौ २७ मंगलबार, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरणकुमार लिम्बु वर्षको उत्कृष्ट पुरुष तथा व्याडमिन्टनकी नङसलदेवी तामाङ वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएका छन् । ... बाँकी अंश»

नेपालद्वारा थाइल्याण्ड २५५ रनले पराजित

२०७४ भदौ २६ सोमबार, काठमाडौँ। एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनले पराजित गरेको छ । ... बाँकी अंश»

यू–१९ एसिया कप क्रिकेटः नेपालले थाइल्याण्डलाई दियो २८२ रनको चुनौती  

२०७४ भदौ २६ सोमबार, मलेसिया । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । ... बाँकी अंश»

यू–१९ एसिया कप क्रिकेटः नेपालले २०० रन पनि पूरा गर्यो, अनिलको ९१  

२०७४ भदौ २६ सोमबार, मलेसिया । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । ... बाँकी अंश»

यू–१९ एसिया कप क्रिकेटः अनिल कुमार साहको प्रतियोगिताकै पहिलो अर्धसतक 

२०७४ भदौ २६ सोमबार, मलेसिया । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । ... बाँकी अंश»

यू–१९ एसिया कप क्रिकेट, नेपालको उत्कृष्ट ब्याटिङ

२०७४ भदौ २६ सोमबार, मलेसिया । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । ... बाँकी अंश»

यू–१९ एसिया कपः नेपाल र थाइल्याण्ड मैदानमा, नेपाल ब्याटिङमा

२०७४ भदौ २६ सोमबार, मलेसिया । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ । ... बाँकी अंश»

नाडाललाई युएस ओपनको उपाधि 

२०७४ भदौ २६ सोमबार, न्युयोर्क । युएस ओपन टेनिसको उपाधि स्पेनिस खेलाडी राफेल नाडालले जितेका छन् । ... बाँकी अंश»

युएस ओपन टेनिसको महिलातर्फको उपाधि स्लोआनी स्टेफेन्सलाई 

२०७४ भदौ २५ आइतबार, न्युयोर्क । युएस ओपन टेनिसको महिला एकलतर्फको उपाधि अमेरिकन खेलाडी स्लोआनी स्टेफेन्सले जितेकी छिन् । ... बाँकी अंश»

नयाँ