खेलकुद

खेलकुदको विकासमा जुस्तोसुकै साथ र सहयोग गर्न तयार छुः मन्त्री केसी

२०७४ पौष १२ बुधबार, काठमाडौं। नेपाली काँग्रेसका यूवा नेता एवम् खेलकुदमन्त्री  राजेन्द्र कुमार केसीले नेपाली खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको भन्दै यसको प्रतयक्ष सम्बन्ध राष्ट्रियतासँग जोडिएको बताएका छन्। ... बाँकी अंश»

इपिएल क्रिकेट : विराटनगर फाइनलमा

२०७४ पौष १२ बुधबार, काठमाडौं। विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले भैरहवा ग्लाडियटर्सलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। ... बाँकी अंश»

पुनित र आरिफले सुधारे भैरहवालाई, १२८ रनको चुनौती दियो विराटनगरलाई

२०७४ पौष १२ बुधबार, काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेटको फाइनल प्रवेशका लागि पारस खड्काको विराटनगर वारियर्सले १२८ रनको विजयी चुनौती पाएको छ । ... बाँकी अंश»

विराटनगर सामु टिकेन भैरहवा

२०७४ पौष १२ बुधबार, काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेटमा पारस खड्काको विराटनगर वारियर्स निकै अब्बल देखिएको छ । ... बाँकी अंश»

टोटनह्यामका ह्यारी केनको बन्यो गोलको कीर्तिमान

२०७४ पौष १२ बुधबार, काठमाडौं । इङलिस फुटबल लिगमा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान टोटनह्याम हट्सपरका खेलाडी ह्यारी केनको नाममा बनेको छ । ... बाँकी अंश»

बक्सिङ डे ले हान्यो म्यानचेस्टर युनाइटेडलाई ‘बक्सिङ’

२०७४ पौष १२ बुधबार, काठमाडौं । बक्सिङ डे ले म्यानचेस्टर युनाइटेडलाई बक्सिङ हानेको छ । प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई घरेलु मैदानमै बर्नलेले बराबरीमा रोकेपछि ग्ल्यामर प्रशिक्षक होजे मौरिन्होको गालामा बक्सिङ हानेजस्तै भएको हो । ... बाँकी अंश»

इपिएल क्रिकेट : भैरहवाबाट चितवन पराजित

२०७४ पौष ११ मंगलबार, काठमाडौं। राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवा चितवनलाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो ... बाँकी अंश»

इपिएल क्रिकेटः मंगलबार प्लेअफ पुग्ने सबै टिमको छिनोफानो हुँदै, चितवन र भैरहवा मैदानमा

२०७४ पौष ११ मंगलबार, काठमाडौं काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग इपिएल क्रकेटमा मंगलबार प्लेअफ पुग्ने टिमको टुंगो लाग्दैछ । अहिलेसम्म विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स प्लेअफमा पुगिसकेका छन् । ... बाँकी अंश»

एसेस टेष्टमा अष्ट्रेलिया ह्वाइटवासको बाटोमा, वार्नरले ठोके सेन्चुरी

२०७४ पौष ११ मंगलबार, काठमाडौं । एसेस टेष्ट क्रिकेटमा अष्ट्रेलिया ह्वाइटवास नजिक पुगेको छ । पहिलो खेलमा १० विकेट, दोस्रो टेष्टमा १२० रन र तेस्रो टेष्टमा एक इनिङ र ४१ रनको जित हासिल गरेको अष्ट्रेलियाले चौथो टेष्टमा पनि इंगल्याण्डलाई दबाबमा राखेको छ । ... बाँकी अंश»

इपिएल क्रिकेट : विराटनगरले काठमाडौँलाई हरायो

२०७४ पौष १० सोमबार, काठमाडौं। एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाडौँ किङ्स इलाभेनलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाडौँलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो। यो जितसँगै विराटनगरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। ... बाँकी अंश»

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडलाई असर

२०७४ पौष ९ आइतबार, काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीलाई असर पुगेको छ । ... बाँकी अंश»

‘एल क्लासिको’मा बार्सिलोनाले बाजी मार्‍यो, रियालको यात्रा कष्टकर

२०७४ पौष ८ शनिबार, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा यो सिजनकै पहिलो एल क्लासिकोमा बार्सिलानाले बाजी मारेको छ । ... बाँकी अंश»

अझै ओरालो लाग्यो नेपाली फुटबल 

२०७४ पौष ७ शुक्रबार, काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । ... बाँकी अंश»

म्यान्चेस्टर युनाइटेड च्याम्पियनसिप क्लवसंगै गुल्ट्यो 

२०७४ पौष ६ बिहिबार, काठमाडौं । इंगलिस प्रिमियर क्लव म्यान्चेस्टर युनाइटेड लिग कप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड च्याम्पियनसिप क्लब ब्रिस्टोल सिटीसँग पराजित भएको हो । ... बाँकी अंश»

म्यान्चेस्टर सिटी र आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा 

२०७४ पौष ५ बुधबार, काठमाडौं । इंगलिस प्रिमियर क्लवहरु म्यान्चेस्टर सिटी र आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

मेस्सीको हातमा एकैपटक दुई दुई वटा अवार्ड 

२०७४ पौष ४ मंगलबार, बार्सिलाना । स्पेनिस फुटबल क्लव बार्सिलोनाका कप्तान लियोनल मेस्सीले एकैपटक दुई दुई वटा अवार्ड पाएका छन् । ... बाँकी अंश»

वाइने रुनी अझै प्रभाव जमाउँदै, हरायो एभर्टनले स्वान्सीलाई 

२०७४ पौष ४ मंगलबार, गुडिसन पार्क । इङलिस फुटबल खेलाडी वाइने रुनीको प्रभाव फुटबल जगतलाई थाहा छ । तर उनी म्यानचेस्टर युनाइटेडका खेलाडी हुँदा पहिलो रोजाइमा पर्न छाडेपछि पुरानै क्लवमा फर्केका छन् । ... बाँकी अंश»

बार्सिलोनाले गोल बर्साएको दिन मेस्सी चुके, गयो मेहनत खेर (तस्वीरसहित)

२०७४ पौष ३ सोमबार, काठमाडौं । स्पेनिस फुटबल ला लिगामा लिग लिडर बार्सिलोनाले डेपोर्टिभोलाई ४–० ले हराएको छ । ... बाँकी अंश»

म्यान्चेस्टर युनाइटेड र लिभरपुलको जित 

२०७४ पौष ३ सोमबार, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र लिभरपुल विजयी भएका छन् । ... बाँकी अंश»

महिला साफ च्याम्पियनसिप : नेपाल बंगलादेशसँग ६–० ले पराजित, अबको भिडन्त भारतसँग

२०७४ पौष २ आइतबार, काठमाडौँ । १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ । ... बाँकी अंश»

नयाँ