पत्रपत्रिकाबाट

विद्यार्थीलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था ?

२०७४ पौष ६ बिहिबार, काठमाडौं । निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तर समान बनाउन बर्षमा दुई पटक मुल्याङ्कन गर्ने व्यवस्था गर्न उच्च स्तरीय शिक्षा आयोगले गठन गरेको विज्ञ समूहले सुझाव दिएको छ । ... बाँकी अंश»

खाडीमा घरेलु महिला कामदारको अवस्था दयनीय, के हुन्छ नेपाल नीति ?

२०७४ पौष ६ बिहिबार, काठमाडौं । खाडी मुलुकमा महिलालाई घरेलु कामदारको रुपमा पठाउनुपर्छ भनेर केहीले लबिङ गरिरहेको बेला हालै खाडीका केही मुलुकमा गरिएको अध्ययनले घरेलु कामदार महिलाको अवस्था निकै कमजोर रहेको देखाएको छ । ... बाँकी अंश»

कसले डुबायो यो अस्पताल जहाँ तलब खुवाउनै भयो धौधौ 

२०७४ पौष ५ बुधबार, काठमाडौं । नवजात छोराको रगतमा इन्फेक्सन भएपछि विनोद चेपाङलाई उपचार खर्च व्यहोर्न धौधौ भयो । बल्लतल्ल काठमाडौं ल्याएका चेपाङले धरौटीबापत कान्ति बाल अस्पतालमा पाँच सय रुपैयाँ राखे । ... बाँकी अंश»

अबको सरकार कुन कुन दल मिलेर ? यस्तो भयो सल्लाह

२०७४ पौष ५ बुधबार, काठमाडौं । एमालेले माओवादी सम्मिलित वाम गठनबन्धनको सरकार निर्माण गर्ने भएको छ। मधेसवादी तथा अन्य स–साना दललाई उसले सरकारमा सहभागी नगराउने भएको छ। ... बाँकी अंश»

कहाँ छ नियमावली जसले भयो कर्मचारी समायोजन प्रभावित ?

२०७४ पौष ५ बुधबार, पुस । कर्मचारी समायोजन नियमावली स्वीकृत हुन नसक्दा कर्मचारी समायोजन प्रक्रिया सुस्ताएको छ । नियमावली नहुँदा कर्मचारी समायोजनसँग सम्बन्धित सबै काम रोकिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । ... बाँकी अंश»

यस्तो छ एमाले–माओवादी पद बाँडफाँडको कसरत 

२०७४ पौष ५ बुधबार, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतासँगै सिद्धान्त, नेतृत्व तथा पद बाँडफाँटको व्यवस्थापनबारे छलफल अघि बढेको छ। ... बाँकी अंश»

यति छ आगामी आर्थिक वर्षको बजेट

२०७४ पौष ५ बुधबार, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट करिब १६ खर्ब रुपैयाँको हुने देखिएको छ । ... बाँकी अंश»

यस्तो छ प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको वरीयता क्रम 

२०७४ पौष ५ बुधबार, काठमाडौं । सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन । ... बाँकी अंश»

यसकारण भयो कान्ति बाल अस्पतालको आईसीयू नै ‘सिकिस्त’ 

२०७४ पौष ४ मंगलबार, काठमाडौं । सिकिस्त शिशुहरूको बढ्दो चापसँगै नर्सहरूले राजीनामा दिएपछि कान्ति बाल अस्पतालको सघन उपचार कक्ष आईसीयू सञ्चालनमा समस्या देखिएको छ । ... बाँकी अंश»

प्रदेश राजधानीका लागि ‘नयाँ सहर उपयुक्त’, यो हो आधार

२०७४ पौष ४ मंगलबार, काठमाडौं । प्रदेश राजधानीका लागि नयाँ सहरको विकास गर्नु उचित हुने विभिन्न अध्ययन तथा अन्य देशको अनुभवले देखाएको छ । ... बाँकी अंश»

संसद् पुनर्संरचना गर्न अर्थले पैसा  दिएन, किन ?

२०७४ पौष ४ मंगलबार, काठमाडौं । अर्थ मन्त्रालयले संघीय संसद् पुनर्संरचना गर्न आवश्यक रकम निकासा नगरेपछि सचिवालयले आफ्नै बजेटबाट काम अघि बढाएको छ । ... बाँकी अंश»

बैंकिङ कसुरमा सेनाका सहायक रथी पनि 

२०७४ पौष ४ मंगलबार, काठमाडौं । कृषि विकास बैंकको रकम हिनामिना प्रकरणमा नेपाली सेनाका बहालवाला सहायक रथी डा रमेश विष्ट पनि मुछिएका छन् । ... बाँकी अंश»

लौ यस्तो – सांसदले आफ्नै कम्पनीको ठेक्का शिलान्यास गरे

२०७४ पौष ४ मंगलबार, वीरगन्ज । प्रतिनिधिसभाका नवनिर्वाचित एक सांसदले आफ्नै कम्पनीले ठेक्का पाएको सडकखण्डको सोमबार शिलान्यास गरेका छन् । ... बाँकी अंश»

स्वदेशी लगानीमा बूढीगण्डकी निर्माण गर्ने खाका तयार

२०७४ पौष ४ मंगलबार, काठमाडौं । एमाले अध्यक्ष तथा भावी प्रधानमन्त्री केपी शर्मा ओलीले जलाशययुक्त बूढीगण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई नै दिने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिरहेका बेला सरकारले भने यो आयोजना स्वदेशी स्रोतबाटै निर्माण गर्न सकिने ‘लगानी खाका’ सोमबार सार्वजनिक गरेको छ । ... बाँकी अंश»

आयल निगम र सर्वसाधारणबीच साइनो जोडिँदै, ६ अर्बको सेयर आउँदै

२०७४ पौष ३ सोमबार, काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो। ... बाँकी अंश»

चुनाव नेपालको, प्रचार चीनको

२०७४ पौष ३ सोमबार, काठमाडौं । वाम गठबन्धनको चुनावी जितलाई अन्तर्राष्ट्रिय मिडियाले चीनको विजयका रुपमा चित्रित गरेका छन् । अधिकांश मिडियाले नेपालमा अब बन्ने वाम सरकारको माध्यमबाट चिनियाँ वर्चस्वको अझै तीव्र विस्तार हुने जिकिर गरेका छन् । ... बाँकी अंश»

सिंहदरबार भित्रबाटै सरकारी गाडीको चारै चक्का चोरी

२०७४ पौष ३ सोमबार, काठमाडौं । राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारबाटै सरकारी गाडीको टायर चोरी हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मी बेखबर रहे । ... बाँकी अंश»

बिगो मागदाबीमा नयाँ रेकर्ड

२०७४ पौष ३ सोमबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रममा हालसम्मकै बढी बिगो मागदाबी गरेको छ । ... बाँकी अंश»

प्रदेशमा कर्मचारी पठाउनै सकस, आधा बेपत्ता 

२०७४ पौष ३ सोमबार, काठमाडौं । लामो समय स्थानीय तहमा कर्मचारी पठाउन असफल सरकारलाई प्रदेशमा स्थापना हुने प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय र प्रदेशमा रहने मन्त्रालयमा कर्मचारी पठाउन पनि सकस परेको छ। ... बाँकी अंश»

भारतीय ‘आँखा’ बाटै नेपाल हेर्छन् शक्ति मुलुक

२०७४ पौष ३ सोमबार, काठमाडौं । नेपाललाई दक्षिणी छिमेकी भारतको ‘आँखा’ बाट हेर्ने पश्चिमा र शक्ति मुलुकहरुको नीतिमा खासै परिवर्तन देखिएको छैन । ... बाँकी अंश»

नयाँ