पत्रपत्रिकाबाट

‘ढुक्क भएर भोट हाल्नुस्’ 

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार हुने दोस्रो चरण निर्वाचनका लागि कुनै सुरक्षा चुनौतीबिना मतदान गर्ने वातावरण मिलाएको जनाएको छ। ... बाँकी अंश»

मतपत्र च्यातिने भयले बनाइए जेलजस्ता गणनास्थल

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौं । जिल्ला प्राविधिक कार्यालय रसुवाको मुख्य हलमा च्यानल गेट राखिएको छ । अर्कोतर्फ पनि फलामे बार राखिएको छ । झट्ट हेर्दा कुनै जेलजस्तै लाग्छ । तर, पहिलो चरणमा मतदान भएको रसुवाको मतगणना यही स्थानमा बिहीबार साँझ पाँच बजेबाट सुरु हुँदै छ । ... बाँकी अंश»

६२ प्रतिशत डाक्टर फेल

२०७४ मङ्सिर २० बुधबार, काठमाडौं । बिरामीको उपचारमा खटाइनुअघि लिइने लाइसेन्स परीक्षामा एमबीबीएस डाक्टर अनुत्तीर्ण हुने दर बढेसँगै विज्ञहरूले चिकित्सा शिक्षा प्रणाली सुधार्न सुझाएका छन् । ... बाँकी अंश»

सेनाले ७ हेलिकप्टर किन्दै, तर किन ? 

२०७४ मङ्सिर २० बुधबार, काठमाडौं । सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ। ... बाँकी अंश»

भोट हाल्न दुई सातामा चार लाखभन्दा बढीले छाडे राजधानी

२०७४ मङ्सिर २० बुधबार, काठमाडौं । दोस्रो चरणको निर्वाचनमा मत खसाल्न गृहजिल्ला फर्कनेहरूको संख्या बढ्दो छ । ... बाँकी अंश»

गाई–भैँसी सुत्केरी भत्ताबापत एक करोड

२०७४ मङ्सिर २० बुधबार, काठमाडौं । सरकारले गत वर्ष र यो वर्ष गरी गाई भैँसीलाई सुत्केरी भत्ताबापत सवा करोड रुपैयाँ वितरण गरेको छ। ... बाँकी अंश»

यस्ता छन् गैरकानुनी अमेरिका छिर्ने नेपालीका दुःख 

२०७४ मङ्सिर २० बुधबार, न्युयोर्क । अमेरिका स् नेपालदेखि स्थलमार्ग हुँदै गैरकानुनी ढंगले अमेरिका छिर्नेहरू दैनिक तीनदेखि चार जना न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास आइपुग्ने गरेका छन् । ... बाँकी अंश»

३४ हजार जनप्रतिनिधि कारबाहीको खतरामा

२०७४ मङ्सिर २० बुधबार, काठमाडौं । निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाएका ३४ हजार जनप्रतिनिधिसहित ६ हजार राष्ट्रसेवक कर्मचारी कारबाहीमा पर्ने खतरा बढेको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष ०७३–७४ को सम्पत्ति विवरण निर्धारित समयमा नबुझाउने जनप्रतिनिधि र कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने तयारी गरेको छ। ... बाँकी अंश»

चार वर्षमा चार हजार चार सय मेगावाट बिजुली, कसको कति ? 

२०७४ मङ्सिर १९ मंगलबार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल जडित क्षमता ९७२ मेगावाट पुगेको छ । प्राधिकरणले ४७७ मेगावाट जलविद्युत् उत्पादन गरिरहेको छ । ... बाँकी अंश»

उपत्यकामा बम आतंक

२०७४ मङ्सिर १९ मंगलबार, काठमाडौं । प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा उपत्यकामा बम आतंक चर्केको छ। सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला परेको छ। ... बाँकी अंश»

मुसालाई पासो 

२०७४ मङ्सिर १९ मंगलबार, लिबाङ । सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका मुसाले काट्ने चिन्ता बढेको छ । ... बाँकी अंश»

मिस्टर पर्फेक्टनिष्ट नारायणगोपाल – नेपाली संगीतको एउटा मानक

२०७४ मङ्सिर १९ मंगलबार, काठमाडौं । नेपाली गीतसंगीतलाई शिशु अवस्थामा मेलवादेवी र मित्रसेनहरूले डोहोर्याए । प्रजातन्त्रप्राप्तिसँगै रेडियो नेपालको स्थापना भएपछि नेपाली संगीत एक मानेमा आधुनिक युगमा प्रवेश गर्यो । ... बाँकी अंश»

यस्तो छ स्थानीय सरकारको प्रगति

२०७४ मङ्सिर १९ मंगलबार, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरकारको भूमिकाका कारण स्थानीय सरकार अझै सक्रिय हुन नसकेको बताएको छ । ... बाँकी अंश»

उम्मेदवारको तनाव सकिएन, मतपेटिका कुर्न यस्तो छ आलोपालो शैली 

२०७४ मङ्सिर १९ मंगलबार, बाग्लुङ । मंसिर १० मा सम्पन्न पहिलो चरणको निर्वाचनपछि बाग्लुङका दल तथा उम्मेदवारको चिन्ता मतपेटिकाको सुरक्षामा केन्द्रित भएको छ । ... बाँकी अंश»

सात मुख्यमन्त्रीमा तीन दर्जन आकांक्षी, को को ? 

२०७४ मङ्सिर १८ सोमबार, काठमाडौं । पार्टीको केन्द्रीय राजनीति त्याग गर्दै मुख्यमन्त्री बन्ने लोभमा केही नेता प्रदेशसभाको निर्वाचनमा होमिएका छन् । पूर्वमन्त्री, पूर्वसांसदसमेत भइसकेका र केन्द्रीय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने ती नेताहरू आफूलाई मुख्यमन्त्रीको दाबीसहित मत मागिरहेका छन् । ... बाँकी अंश»

विदेशबाट कामदार ल्याउन कडाइ 

२०७४ मङ्सिर १८ सोमबार, काठमाडौं । सरकारले नयाँ श्रम ऐन २०७४ र श्रम नियमावली २०७४ मार्फत श्रम आपूर्तिमा कडाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ। ... बाँकी अंश»

यस्तो छ घरबहाल सम्बन्धी नयाँ कानुन 

२०७४ मङ्सिर १८ सोमबार, काठमाडौं । के घरबेटीले तपाईलाई तत्काल घर खाली गर्न निर्देशन दिएका छन् ? तर नआत्तिनुस् । कानुनतः अब आफ्नै घर खाली गराउन घरबेटीलाई सजिलो छैन । ... बाँकी अंश»

निर्वाचनमा बढी खपत हुने सामानको आयात घट्यो 

२०७४ मङ्सिर १८ सोमबार, काठमाडौं । निर्वाचनका समयमा बढी प्रयोगमा आउने वस्तुको आयात घटेको छ। निर्वाचनको अवसरमा सबैभन्दा बढी खपत हुने अल्कोहलिक पदार्थ, कागजजन्य वस्तु र ड्राई फुडको आयातमा कमी आएको छ। ... बाँकी अंश»

प्रधानमन्त्री देउवा वाणी –‘तुच्छ गाली नगरौं, भोलि पनि मिलेरै जानुपर्ने छ’ (विजयकुमारको अन्तर्वार्ता)

२०७४ मङ्सिर १८ सोमबार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा हतारोमा थिए तर मुहारमा प्रसन्नता थियो । वाकपटुता देउवाको शक्ति आधार होइन । ... बाँकी अंश»

एमालेले मदन भण्डारी खायो, ओली उदायो 

२०७४ मङ्सिर १८ सोमबार, काठमाडौं । २०४७ सालमा एमाले गठन भएयताका प्रत्येक चुनावी प्रचार सामग्रीमा पार्टीका पूर्वमहासचिव मदन भण्डारीलाई प्रमुख ‘अनुहार’का रूपमा राखिँदै आएको थियो । ... बाँकी अंश»

नयाँ