पत्रपत्रिकाबाट

कुरो तत्काल चाहिने १० खर्बकोः संघीयता कार्यान्वयनका लागि खर्च जुटाउन दाता गुहारिँदै

२०७४ पौष १२ बुधबार, काठमाडौँ । राजस्व र आन्तरिक ऋणले धान्न नसकेपछि सरकारले खर्च जुटाउन संघीयता कार्यान्वयनका लागि भन्दै दातृ निकायसँग सहयोग माग्ने भएको छ । ... बाँकी अंश»

सर्वोच्चको ठहर–‘कपाल पाल्दैमा र मुन्द्रा लगाउँदैमा कोही कसुरदार हुन्न’, प्रहरीलाई फसाद

२०७४ पौष १२ बुधबार, काठमाडौँ । राजीखुसीले कपाल पाल्ने, बाट्ने र मुन्द्री लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ । ... बाँकी अंश»

नीतिगत त्रुटीः घना बस्तीमै ग्यास उद्योग, कहाँ कहाँ खतरा ?

२०७४ पौष १२ बुधबार, काठमाडौं । देशभर सञ्चालनमा रहेका ग्यास उद्योगका कारण थुप्रै घनाबस्ती सुरक्षाको उच्च जोखिममा परेका छन्। ... बाँकी अंश»

यस कारण भयो रानीपोखरीमा मेयर–उपमेयरको किचलो

२०७४ पौष १२ बुधबार, काठमाडौं । रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको मतभेद सतहमै देखिएको छ । ... बाँकी अंश»

चीनको प्रस्तावः तातोपानी नाकामा संयुक्त सुरक्षा कमान्ड

२०७४ पौष १२ बुधबार, काठमाडौं । चीनले तिब्बती गतिविधि नियन्त्रण गर्ने संयुक्त सुरक्षा संयन्त्र निर्माण गरेर तातोपानी नाका खोल्ने सन्देश दिएको छ । ... बाँकी अंश»

यस्तो छ ओली–प्रचण्डबीचको खटपट

२०७४ पौष १२ बुधबार, काठमाडौं । वाम गठबन्धनका दुई शीर्ष नेता एकस्अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्। ... बाँकी अंश»

ओली निकट शक्ति दलाल समूहसँग मिलेर काम गर्दै आएका खड्का फेरि आयल निगममा ? 

२०७४ पौष ११ मंगलबार, काठमाडौं । इन्धन भण्डारणको जग्गा खरिद अनियमितता आरोपमा कारबाहीमा परेका नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले फेरि निगम फेर्किन लबिङ गरेका छन्। ... बाँकी अंश»

यसरी चल्छ प्रचण्डको दुर्इघेरे सचिवालय

२०७४ पौष ११ मंगलबार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिका ‘हट केक’ हुन् । दस वर्षे सशस्त्र द्वन्द्व, शान्तिप्रक्रियादेखि अहिलेसम्मको देशको राजनीतिमा अग्रणी भूमिका निर्वाह गर्दै आएका दाहालको दैनिकी अत्यन्त व्यस्त छ । ... बाँकी अंश»

बाबुराम भट्टराई पनि ओली निवास बालकोटमा, किन ? 

२०७४ पौष ११ मंगलबार, काठमाडौं । नयाँ शक्ति पार्टी अध्यक्ष बाबुराम भट्टराई सोमबार बिहान ओली भेट्न बालकोट निवास पुगे । चुनावी जितका लागि बधाई दिए । ... बाँकी अंश»

नेपालमा रहेका विदेशीको कर्तुतः भिसा एउटा, काम अर्कै

२०७४ पौष ११ मंगलबार, काठमाडौं । गृह मन्त्रालयले गतिविधि अनुगमन गर्न नसक्दा नेपालमा बसिरहेका विदेशी नागरिकले प्रवेशाज्ञा भिसाको दुरुपयोग गरेको पाइएको छ । ... बाँकी अंश»

ओली केरुङ पुग्नु र प्रचण्ड ठोरी आउनु संयोग मात्रै हो त ?

२०७४ पौष ११ मंगलबार, चितवन । चुनाव जितेर केही दिनको बधार्इ र सम्मानपछि राजधानी पुगेका प्रचण्ड गत शुक्रबार पुनः चितवन फर्किएका छन् । ... बाँकी अंश»

पासा पल्टियोः सरकार गठनमा ‘फोरम निर्णायक’

२०७४ पौष ११ मंगलबार, काठमाडौं । वाम गठबन्धनले दुईतिहाइनजिक बहुमत पाए पनि सत्तारोहणमा संघीय फोरम निर्णायक देखिन थालेको छ । ... बाँकी अंश»

ब्राउन सुगर ‘डाक्टर साब’ 

२०७४ पौष १० सोमबार, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टेलबाट व्राउन सुगरसहित एक जना डाक्टर पक्राउ परेका छन् । प्रतिष्ठानमै अध्ययन गरेर इन्टर्न गर्दै रहेका डा क्षितिज श्रेष्ठसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

यहाँ पुग्यो एमाले–माओवादी एकता !

२०७४ पौष १० सोमबार, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै पार्टी एकीकरण गर्नेगरी छ बुँदे सहमतिमार्फत चुनावमा होमिएका दुई कम्युनिस्ट नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणमा ढिलाइ भएपछि राजनीतिक वृत्तमा अनेक टीकाटिप्पणी सुरु भएको छ। ... बाँकी अंश»

उपत्यकाको वायु २४ सै घन्टा श्वास फेर्न अनुपयुक्त

२०७४ पौष १० सोमबार, काठमाडौं । उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । ... बाँकी अंश»

४० वर्ष लामो ट्विनअटर युग अन्त्य गर्दै नेपाल वायु सेवा निगम

२०७४ पौष १० सोमबार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले चार दशकभन्दा लामो अवधिदेखि निरन्तर उडिरहेका ‘ट्विनअटर’ जहाज पूर्ण रुपमा विस्थापन गर्ने भएको छ । ... बाँकी अंश»

कासमू किर्ते प्रकरणः सिलवालको फाइल खोजी

२०७४ पौष १० सोमबार, काठमाडौं । तत्कालीन डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन कासमू फाइलको खोजी सुरु भएको छ । ... बाँकी अंश»

प्रचण्डलाई प्रधानमन्त्री बन्न कांग्रेस र मधेसवादीको प्रस्ताव

२०७४ पौष १० सोमबार, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतामा भइरहेको ढिलाइले शंकाको वातावरण बन्न थालेको छ । ... बाँकी अंश»

वाम एकतामा अवरोधै अवरोधः दोस्रो तहका नेता शंकालु, तेस्रो तहका नेता सहयोगी

२०७४ पौष ९ आइतबार, काठमाडौं । निर्वाचनमा गठबन्धन गरी पार्टी एकता गर्ने निर्णय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको औपचारिक पहल सुरुसँगै सिद्धान्तभन्दा नेतृत्वमा बढी विवाद देखिएको छ । ... बाँकी अंश»

उपेन्द्र यादव भन्छन् – ‘यसकारण ओलीसँग सत्तामा जाँदैनौं’ 

२०७४ पौष ९ आइतबार, काठमाडौं । अब गठन हुने एमाले नेतृत्वको सरकारसँग हुने सहकार्य उसले मधेस र मधेसी समुदायप्रति लिने दृष्टिकोणमा निर्भर हुने संघीय फोरम स्रोतले बताएको छ । ... बाँकी अंश»

नयाँ