निर्वाचन

गाउँपालिका प्रमुखले निर्वाचन अधिकृतलाई हातपात गरेपछि सुरु भएथ्यो स्याङ्जा विवाद

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । अहिले स्याङ्जामा तनावका कारण मत गणना स्थगित भएको छ । ... बाँकी अंश»

सप्तरी ३ मा काँग्रेसको अग्रता

२०७४ मङ्सिर २२ शुक्रबार, राजविराज । प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भर्खरै सार्वजनिक गरिएको मत परिणामअनुसार कांग्रेसका दिनेशकुमार यादव एक हजार २५८ मत ल्याएर पहिलो स्थानमा छन् । ... बाँकी अंश»

बारामा मतगणना शुरु

२०७४ मङ्सिर २२ शुक्रबार, सिमरा, बारा । प्रतिनिधिसभातर्फको मतगणना साँझ ५ बजेदेखि शुरु गरिएको छ । निर्वाचन क्षेत्र नं १ को निजगढ नगरपालिकाका वडा नं ३, ६, ८ र ११ तथा कोल्हवी नगरपालिकाका वडा नं ७ र ११ को मतपेटिका खोली गणना शुरु गरिएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । ... बाँकी अंश»

बाँके २ मा संघीय समाजवादी फोरमको अग्रता

२०७४ मङ्सिर २२ शुक्रबार, नेपालगन्ज । प्रारम्भिक मतगणना अनुसार बाँके क्षेत्र नं २ मा संघीय समाजवादी फोरम नेपालका इस्तियाक राईले एक हजार १२ मत प्राप्त गरी अग्रता लिएका छन् । ... बाँकी अंश»

इलाम १ मा खनालको अग्रता

२०७४ मङ्सिर २२ शुक्रबार, इलाम । प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं १ मा वाम गठबन्धनले अग्रता लिएको छ । दुई हजार ९०६ मत गणना भइसक्दा गठबन्धनबाट नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले एक हजार ७४२ र नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले एक हजार २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ... बाँकी अंश»

बाजुरा 'ख' मा वाम गठबन्धन विजयी

२०७४ मङ्सिर २२ शुक्रबार, बाजुरा । बिहीबारदेखि शुरु भएको मतगणनामा प्रदेशसभा 'ख' मा वाम गठबन्धनका प्रकाश शाह विजयी भएका छन् । ... बाँकी अंश»

पाल्पामा एमालेका सोमप्रसाद पाण्डेय अगाडि

२०७४ मङ्सिर २२ शुक्रबार, पाल्पा । दोस्रो चरणको निर्वाचनमा पाल्पा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले)का सोमप्रसाद पाण्डेयले एक हजार ९ सय २२ मत ल्याएर अग्रता कायम गरेका छन् । ... बाँकी अंश»

हुम्ला प्रदेश 'ख' मा काँग्रेसका शाही विजयी

२०७४ मङ्सिर २२ शुक्रबार, हुम्ला । हुम्लाको प्रदेशसभा 'ख' मा नेपाली काँग्रेसका जीवनबहादुर शाही चार हजार ५ सय १९ मत ल्याइ विजयी भएका छन् । ... बाँकी अंश»

पेटिकामा मुचुल्कामा लेखिए भन्दा ४४ मत बढी भेटिएपछि गोरखा २ को गणना रोकियो

२०७४ मङ्सिर २२ शुक्रबार, गोरखा । गोरखा २ को एक मतदान केन्द्रको मुचुल्का र पेटिकाको मतसंख्या नमिलेपछि मत गणना रोकिएको छ । ... बाँकी अंश»

पाँचथरमा एमालेका नेम्बाङ अघि,पछ्याउदै कांग्रेसका आङदेम्बे

२०७४ मङ्सिर २२ शुक्रबार, पाँचथर । पाँचथरमा प्रतिनिधी सभा तर्फको प्रत्यक्ष तर्फको मतगणना अहिले जारी छ । अहिले सम्म ३२ हजार ३ सय ८९ मतगणना गनिसकिएको छ । ... बाँकी अंश»

काठमाडौँ ९ मा श्रेष्ठ र १० मा केसीको अग्रता

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौँ । प्रतिनिधिसभा काठमाडौँ क्षेत्र नं ९ को पछिल्लो मतपरिणामअनुसार वाम गठबन्धनका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन् । ... बाँकी अंश»

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रारम्भिक रुझानमा दोस्रो

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रारम्भिक मत परिणाममा दोस्रो भएका छन् । ... बाँकी अंश»

बाँके २ मा संघीय समाजवादी फोरम अघि, राप्रपा पछिपछि

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । बाँके प्रतिनिधि सभा २ मा संघीय समाजवादी फोरमले सुरुवाती अग्रता लिएको छ । ... बाँकी अंश»

मतान्तर घटाउदै रमेश लेखक

२०७४ मङ्सिर २२ शुक्रबार, कञ्चनपुर । कञ्चनपुरमा क्षेत्र नम्बरमा ३ मा बेलुकी ५ बजेसम्ममा २ हजार मत गणना गरिएको छ । जसमा नेपाली काँग्रेसका नेता रमेश लेखकले ८ सय ९० मत ल्याएका छन् । ... बाँकी अंश»

प्रधानमन्त्री देउवाको गृह जिल्लामा मतगणनाको चाँजोपाँजो हुँदै

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मतगणनाको तयारी हुँदैछ । ... बाँकी अंश»

रसुवाबाट काँग्रेस कार्यकर्तालाई सुखद खबर आयो, प्रभात लामा विजयी

२०७४ मङ्सिर २२ शुक्रबार, रसुवा । रसुवाबाट काँग्रेसका लागि सुखद खबर आएको छ । ... बाँकी अंश»

बझाङमा तीन मध्ये २ एमाले र एक माओवादीको पोल्टामा

२०७४ मङ्सिर २२ शुक्रबार, बझाङ । प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेको बझाडमा तीनै क्षेत्रमा वाम गठबन्धनले विजय हाँसिल गरेको छ । ... बाँकी अंश»

म्याग्दीमा थापा, केसी र पुन विजयी, धुमधामले मनार्इँदै विजयोत्सव 

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । प्रतिनिधि सभामा १ र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा बाम गठबन्धन बिजयी भएको छ । ... बाँकी अंश»

काठमाडौं ५ मा झमेला, खसेको भन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । प्रतिनिधि सभा सदस्य तर्फ काठमाडौं क्षेत्र नं ५ मा मतगणनाको क्रममा विवाद सुरु भएको छ । ... बाँकी अंश»

गुल्मी १ मा प्रदिप ज्ञवालीको अग्रता, चन्द्र भण्डारी पछ्याउँदै

२०७४ मङ्सिर २२ शुक्रबार, काठमाडौं । गुल्मी क्षेत्र नं. १ मा बाम गठबन्धनबाट एमालेका उम्मेदवार प्रदिप ज्ञवालीले प्रारम्भिक अग्रता कायम गरेका छन् । ... बाँकी अंश»

नयाँ