निर्वाचन

लोकतान्त्रिक गठबन्धन लोकतन्त्र रक्षाको लागि : थापा

२०७४ मङ्सिर ३ आइतबार, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर को प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवम राप्रपाका अध्यक्ष ... बाँकी अंश»

स्याङ्जा काँग्रेसको चुनावी सभा तिब्र

२०७४ मङ्सिर ३ आइतबार, स्याङ्जा । दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेपाली काँग्रेस स्याङ्जाले चुनावी सभालाई तिब्र पारेको छ । कार्यक्रम तालिका अनुसार स्याङ्जाका दुई क्षेत्रमा नेपाली काँग्रेसले चुनावी सभालाई तिब्रता दिएको हो । मतदान गर्ने समय नजिकिदै गर्दा काँग्रेसका प्रतिनिधि र प्रदेश सभाका उमेदवारहरु चुनावी सभा देखि घरदैलो र मतदाता भेटघाटमा व्यस्त रहेका छन् । ... बाँकी अंश»

मतदाताको दुखेसो : ‘आश्वासनले भरियौं, पानीको प्यास मेटिएन’

२०७४ मङ्सिर ३ आइतबार, डोटी (बुडर) । डोटीको जोरायल गाउँपालिका–२ बुडर बजारमा विजय गाहाले होटल व्यवसाय थालेको डेढ दशक छुन लाग्यो । ... बाँकी अंश»

रौतहटका उम्मेदवारलाई घरदैलो गर्न भ्याईनभ्याई

२०७४ मङ्सिर ३ आइतबार, रौतहट। दोस्रो चरणको निर्बाचनका लागि प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार बनेकाको मतदातालाई रिझाउन भ्याई नभ्याई भएको छ । रौतहटको ४ नम्बर क्षेत्रमा प्रमुख तीन पार्टी नेपाली काँग्रेस, कम्युनिष्टगठबन्धन र मधेशबादी दलको गठबन्धनका उम्मेदवारहरु घरदैलो, अन्तरिक्रया, कोडसभा गरिरहेका छन । ... बाँकी अंश»

१० गते हुने चुनावको लागि काँग्रेसको तयारी सकियो, २ महिनापछि मात्रै नयाँ सरकार

२०७४ मङ्सिर ३ आइतबार, ललितपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ निर्वाचन परिचालन समितिका संयोजक ... बाँकी अंश»

राजेन्द्र महतोका निकटका राजपा युवा नेता माथि आक्रमण

२०७४ मङ्सिर ३ आइतबार, जनकपुरधाम । राजपाका युवा नेता प्रकाश मिश्रा माथि शनिवार अबेर राति सांघातिक आक्रमण भएको छ । ... बाँकी अंश»

तन्नेरीहरुको भरोसा हेमकर्ण !

२०७४ मङ्सिर ३ आइतबार, इटहरी । इटहरी उपमहानगरपालीकाका सभापति तथा सुनसरी क्षेत्र नम्वर २ क का प्रदेशसभाका उम्मेदवार हेमकर्ण पौडेल तन्नेरीहरुको भरोसा हुन । सुनसरी क्षेत्रनम्वर २ मा मात्र हैन प्रदेश नम्वर एकमै चर्चा कमाएका हेमकर्ण युवाहरुको ढुकढुकी हुन । ... बाँकी अंश»

भक्तपुरका जनताले गर्छन् दमननाथलाई सम्मान, एमालेलाई मतदान : बस्नेत

२०७४ मङ्सिर ३ आइतबार, भक्तपुर। नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार तथा पूर्व मन्त्री महेश बस्नेतले मंसिर २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई भक्तपुरका जनताले सम्मान गर्ने तर एमालेलाई मतदान गरेर विजय गराउने बताएका छन् । ... बाँकी अंश»

युवा संघ अध्यक्ष सहित दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश

२०७४ मङ्सिर ३ आइतबार, रसुवा । उत्तरगया गाउँपालिका वडा न ३ ठूलो गाउँबाट कम्युनिष्ट गठबन्धन परित्याग गरि सयौको सख्यामा कांग्रेस प्रवेश गरेका छन् । ... बाँकी अंश»

'सिआईडी'को आरोपमा एमाले कार्यकर्ताहरुले गरे पत्रकारमाथि हातपात

२०७४ मङ्सिर ३ आइतबार, मानङ। आसन्न निर्वाचनको रिपोर्टिङको क्रममा खटिईरहेका पत्रकार एवं नेपाल पत्रकार महासंघ, मनाङका उपाध्यक्ष नविन लामिछानेलाई रिपोर्टिङको क्रममा रहकै बेला  मंसिर १ गते साँझ ५ वजेतिर माथिल्लो मनाङस्थित मेस्याङ गाउँपालिकाको मनाङ भन्ने गाउँमा नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ताहरुले हातपात गरेका छन्। ... बाँकी अंश»

चुनाव भन्दा गीतको प्रतिस्पर्धा छ ओखलढुंगामा

२०७४ मङ्सिर ३ आइतबार, ओखलढुंगा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा ओखलढुंगा बजारमा निर्वाचनसम्बन्धी धेरै थरिका गीत गुञ्जिरहेका छन् ।  ... बाँकी अंश»

राप्रपाका जिल्ला कोषाध्यक्षसहित दुई दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश

२०७४ मङ्सिर ३ आइतबार, ललितपुर । ललितपुर राष्ट्रिय प्रजातन्त्र पार्टी ललितपुरका पूर्व जिल्ला कोषाध्यक्षसहित दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। ... बाँकी अंश»

प्रचण्ड पुत्रको निधनले चितवनमा लोकतान्त्रिक र कम्युनिष्ट गठबन्धनको चुनावी कार्यक्रम स्थगित

२०७४ मङ्सिर ३ आइतबार, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन भएपछि चितवनमा कुनै पनि सभा समारोह नहुने भएको छ । ... बाँकी अंश»

लम्कीमा काँग्रेस नेता शाह र उमेद्वार राठौरले हात मिलाएपछि विपक्षीलाई तनाव

२०७४ मङ्सिर ३ आइतबार, लम्की । नेपाली काँग्रेसका नेता कमल बहादुर शाहले आसन्न निर्बाचनमा नेपाली काँग्रेसलाई जिताउन सबै एक जुट भएर लाग्न आग्रह गरेका छन्।  ... बाँकी अंश»

कास्कीका जनताले लोकतन्त्रको पक्षमा मतदान गर्छन – गुरु बराल 

२०७४ मङ्सिर २ शनिबार, पोखरा । कास्की क्षेत्र नं २अन्र्तगत प्रदेशसभा क का उमेदबार युबा नेता गुरु बरालले कास्केली जनताले लोकतन्त्रको पक्षमा मतदान गर्ने बताएका छन । ... बाँकी अंश»

उदयशमशेर राणाको चाहनाः भन्छन् –जनताको सेवा नै मेरो धर्म

२०७४ मङ्सिर २ शनिबार, ललितपुर । अर्थ राज्यमन्त्री एवं ललितपुर क्षेत्र नं १ का लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका उदयशम्शेर राणाले जनताको सेवा नै आफ्नो प्रमुख उद्देश्य रहेको बताएका छन् । ... बाँकी अंश»

प्रकाशमान सिंहले यसकारण काँग्रेसलाई भोट दिन आग्रह गरे 

२०७४ मङ्सिर २ शनिबार, काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले लोकतान्त्रिक, समावेशी सविधान जारी गरेर जनताका बीचमा आउँदा सन्तुष्टी मिलेको बताएका छन् । ... बाँकी अंश»

ओखलढुङगा र खोटाङमा काँग्रेसको पक्षमा जनलहर, अखिलका सचिव र माओवादीका उपाध्यक्ष काँग्रेसमा प्रवेश

२०७४ मङ्सिर २ शनिबार, ओखलढुङगा। पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिदै गर्दा पूर्वी पहाडी जिल्ला ओखलढुङगा र खोटाङमा काँग्रेसको पक्षमा व्यापक जनलहर देखिएको छ।  ... बाँकी अंश»

आर्थिक समृद्धिका लागि कांग्रेसको जित आवश्यक : आरजु

२०७४ मङ्सिर २ शनिबार, धनगढी(कैलाली)। नेपाली कांग्रेस नेतृ तथा कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार आरजु राणा देउवाले राष्ट्रलाई समृद्धितर्फ डोर्‍याउन आसन्न निर्वाचनमा कांग्रेसले जित्नै पर्ने दावी गरेकि छन् । ‘नेपाली कांग्रेसले मात्रै देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छ’ शनिबार नेपाल शिक्षक संघ धनगढीले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा नेतृ देउवाले भनिन् ‘प्रतिनिधि सभामा मैले नजिते पनि केही फरक पर्दैन, तर कांग्रेसले हार्नु हुदैन ।’ ... बाँकी अंश»

कांग्रेसले समानुपातिकमा ४५ प्रतिशत र प्रत्यक्षमा १०० ठाउँमा जित्छ : विक

२०७४ मङ्सिर २ शनिबार, सन्धिखर्क । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मानबहादुर विकले कांग्रेसले प्रत्यक्षमा १०० ठाउँ भन्दा बढीमा विजयी हासिल गर्ने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ अर्घाखाँचीले बल्कोटका विभिन्न ठाउँमा गरेको आमसभालाई सम्बोधन गर्दै नेताले कांग्रेसको घोषणापत्रमा नै बाम गठबन्धन होईन, कम्युनिष्ट गठबन्धन हुन भनी व्याख्या गरेको र कम्युनिष्टको सरकार आए देशमा अशान्ती हुने बताउँदै कांग्रेसको लहर देखेर एमाले माओवादीसँग मिलेको बताए । ... बाँकी अंश»

नयाँ