निर्वाचन

पार्टिहरु बीचको धुर्विकरणले मुलुकमा राजनितिक जटिलता थपियो : गच्छदार

२०७४ कार्तिक २८ मंगलबार, विराटनगर। उपप्रधानमन्त्री एंव नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई स्वस्थ्य प्रतिस्पर्धाको रुपमा दलहरुले लिनसकेमा मात्र प्रजातान्त्रीक पद्धति वलियो र दिगो हुने वताएका छन् । नेपाल प्रेस युनियन मोरङद्धारा विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा वोल्दै उपप्रधानमन्त्री गच्छदारले, लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिबीचको धुर्विकरणले मुलुकमा राजनितिक जटिलता थपिएको वताए । ... बाँकी अंश»

संविधान कार्यान्वयनको महत्वपूर्ण चरण, प्रदेश र प्रतिनिधिसभा निर्वाचन (टिप्पणी)  

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौँ । दशैँ, तिहार र छठपर्वजस्ता वर्षका मुख्य पर्व सकिएसँगै हामी नेपाली नेपालको संविधान–२०७२ को कार्यान्वयनको एक प्रमुख तथा ... बाँकी अंश»

निधिले जित्ने देखेपछि हतास भए महतो

२०७४ कार्तिक २८ मंगलबार, जनकपुरधाम । राजपा नेता राजेन्द्र महतो गृहजिल्ला सर्लाही छाडेर यसपटक नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिविरुद्ध चुनाव लड्न धनुषा ३ पुगेको घटनाले राष्ट्रियस्तरमा चर्चा पाएको छ । पटक पटक मन्त्री हुँदा पनि आफ्नो निर्वाचन क्षेत्र सुरक्षित बनाउन नसकेका महतो जति जति क्षेत्र नम्बर ३ का गाउँ घुम्न थाले, त्यतित्यति निरास र हतास देखिन थालेका छन् । ... बाँकी अंश»

बैतडीमा एमाले वडा अध्यक्ष नै कांग्रेसमा प्रवेश

२०७४ कार्तिक २८ मंगलबार, बैतडी । वाणिज्य राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट बैतडीमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नरबहादुर चन्दले संविधानको कार्यान्वयनका लागि प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन आवश्यक रहेको बताएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै राज्यमन्त्री चन्दले सरकार संविधान कार्यान्वयनका लागि ढृढतापूर्वक लागेको बताए । ... बाँकी अंश»

 सफा टेम्पोमा  थापाको चुनावी अभियान

२०७४ कार्तिक २८ मंगलबार, विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार उज्वल थापाले चुनावी अभियान वातावरण मैत्री सफा टेम्पोको प्रयोग गर्ने भएका छन ।  ... बाँकी अंश»

 एक सय कार्यकर्तालाई प्रचण्डले गराए पार्टीमा प्रवेश

२०७४ कार्तिक २८ मंगलबार, रत्ननगर, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अबको युग विकास र समृद्धिको भएको बताएका छन् ।  ... बाँकी अंश»

काँग्रेसलाई जिताउन कस्सिए महिलाहरुः ‘भोट हालौ रुखमा, साथ दिन्छ सुख र दुःखमा’

२०७४ कार्तिक २८ मंगलबार, पोखरा । ‘भोट हालौ रुखमा, साथ दिन्छ सुख र दुःखमा’, ‘काँग्रेसका उम्मेदबार असल, रुख चिन्ह हेरी भोट खसाल’ । ... बाँकी अंश»

यसरी ढुक्क छिन् निर्वाचन जित्नेमा काँग्रेस महिला उम्मेदवार

२०७४ कार्तिक २८ मंगलबार, भोजपुर । भोजपुरबाट समानुपातिक उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसकी नेत्री माया राईले निर्वाचन जित्नेमा ढुक्क रहेको बताएकी छिन् । ... बाँकी अंश»

काँग्रेसको प्रचारमा भोट माग्न हिंडेका एक जनाको भिरबाट लडेर मृत्यु

२०७४ कार्तिक २८ मंगलबार, खोटाङ । नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । ... बाँकी अंश»

रुपन्देहीमा काँग्रेस र राप्रपा प्रजातान्त्रिकको संयुक्त चुनावी मोर्चा

२०७४ कार्तिक २८ मंगलबार, बुटवल । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक गठबन्धन बनाएका नेपाली काँगे्रस र राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० ले रुपन्देहीमा पनि संयुक्त चुनावी मोर्चा बनाएका छन् । ... बाँकी अंश»

प्रधानमन्त्री देउवा नेपालगञ्ज पुग्दै, यस्ता छन् दिनभरिका कार्यक्रम

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार बिहान नेपालगञ्ज जाँदै छन् । ... बाँकी अंश»

बाम चन्दा आतंकको पराकाष्ठा

२०७४ कार्तिक २८ मंगलबार, बाँके । बाम गठबन्धनको चन्दा आतंकले पराकाष्ठा नै नाघेको खुलासा भएको छ । संयुक्त बाम गठबन्धनको आर्थिक कमिटिले मुलुकमा परिवर्तन ल्याउन बाम गठबन्धनले ठूलै संघर्ष गरेको जस्ता फूलबुट्टा जडित शब्दहरु खर्चेर पत्र काट्दै आर्थिक सहयोग माग्दै हिंडिरहेका हुन् । ... बाँकी अंश»

रौतहटको लोकतान्त्रिक फोरमको स्थानिय समिति नेपाली काँग्रेसमा विलय 

२०७४ कार्तिक २७ सोमबार, रौतहट। नेपाल लोक्तान्त्रिक फोरम रौतहट एक कार्यक्रमका विच सोमबार नेपाली काँग्रेस रौतहटमा विलय भएको छ ।  ... बाँकी अंश»

काँग्रेसले संविधान दियो, अब सम्बृद्धी दिन्छः मन्त्री थापा

२०७४ कार्तिक २७ सोमबार, पोखरा । नेपाली काँग्रेसले मुलुकका सातवटै प्रदेशमा मिडिया सेन्टरको स्थापना गरेको छ । आसन्न निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा जनमत सृजना गर्न र काँग्रेसका चुनावी एजेन्डालाई जनतामाझ पुर्‍याउन सहयोग गर्ने उद्देश्यले मिडिया सेन्टरको स्थापना गरिएको हो । ... बाँकी अंश»

कम्युनिष्टहरुले देशलाई तानाशाही व्यवस्था लाद्न खोज्दैछन् – शशांक

२०७४ कार्तिक २७ सोमबार, नवलपुर । नेपाली काँग्रेसका महामन्त्री एवमं नवलपुर क्षेत्र १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. शशा‌ंक कोइरालाले ... बाँकी अंश»

संघीय समाजवादीको घोषणापत्र : फेरि उठ्यो ‘बहुराष्ट्रिय राज्य’को माग

२०७४ कार्तिक २७ सोमबार, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले बहुराष्ट्रिय राज्यको मुद्दासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ... बाँकी अंश»

मिनेन्द्र गिरिजाबाबुको उत्तराधिकारी हुन्, ढुक्कसँग मत दिनुहोला : सुजाता

२०७४ कार्तिक २७ सोमबार, रंगेली । नेपाली काँग्रेसकी नेतृ एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले आफनो बाबु गिरिजा प्रसाद कोइरालाको सपना साकार गर्न ... बाँकी अंश»

'डडेल्धुरामा देउवासँग तुलना हुने नेता छैनन्' 

२०७४ कार्तिक २७ सोमबार, काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चुनावी प्रचारप्रसार कार्यक्रमहरुलाई तिब्रता दिईरहेको नेपाली ... बाँकी अंश»

प्रचण्डको नयाँ प्रचार शैली, प्रतिवद्धता भन्दै मञ्चमै ज्ञापनपत्रमा हस्ताक्षर

२०७४ कार्तिक २७ सोमबार, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावी प्रचार शैली फेरेका छन् । चितवनको भरपुर–२३ मा सोमबार फरक दृश्य देखियो । ... बाँकी अंश»

कम्युनिष्ट गठबन्धनले मुलुकलाई पुनः राजनीतिक द्वन्द्वतर्फ धकेल्दैछ : पाण्डे 

२०७४ कार्तिक २७ सोमबार, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका सहसंयोजक बद्रि पाण्डेले अस्वाभाविक र ... बाँकी अंश»

नयाँ