निर्वाचन

योगेश भट्टराई झण्डै ६ सय मतले अगाडि 

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका नेता योगेश भट्टराई झण्डै ५ सय मतले अगाडि भएका छन् । ... बाँकी अंश»

मुस्ताङमा एमालेले काँग्रेसलार्इ पछि पार्यो

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचको पहिलो चरणमा भएको निर्वाचनको प्रारम्भिक मत परिणाम ... बाँकी अंश»

बझाङमा एमाले काँग्रेस भन्दा निकै अगाडि 

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचको पहिलो चरणमा भएको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार बझाङमा नेकपा एमालेका उम्मेदवार नेपाली काँग्रेसका उम्मेदवार भन्दा निकै अगाडि देखिएका छन् । ... बाँकी अंश»

सिन्धुपाल्चोकमा अग्नी सापकोटा मोहन बस्नेत भन्दा दोब्बर मतले अगाडि  

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौं । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ मा प्रारम्भिक मत परिणाम आएको छ । पूर्व मन्त्री अग्नी सापकोटा र वर्तमान ... बाँकी अंश»

दाेस्राे चरणमा ६७ प्रतिशत मत खस्यो, गुल्मीमा ७१ प्रतिशत

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणमा ४५ जिल्लामा भएकाे प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६७ प्रतिशत बढी मत खसेको जनाएको छ । ... बाँकी अंश»

बझाङमा मतगणना सुरु, सुरक्षा व्यवस्था कडा

२०७४ मङ्सिर २१ बिहिबार, बझाङ । सात नम्बर प्रदेशको हिमाली जिल्ला बझाङमा मत गणना सुरु भएको छ । पहिलो चरणको निर्बाचन अन्तर्गत मंसिर १० गते निर्बाचन भएको थियो । मत गणना स्थल वरिपरि सुरक्षा ब्यबस्था कडा पारिएको छ । ... बाँकी अंश»

बैतडी प्रारम्भिक नतिजा : एमाले भन्दा काँग्रेस तेब्बर मतले अगाडि

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौं । बैतडी जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणाम आएको छ । ... बाँकी अंश»

पर्सामा ६५ प्रतिशत मतदान

२०७४ मङ्सिर २१ बिहिबार, वीरगन्ज । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले दुर्गम क्षेत्रका मतदान अधिकृतसँग सम्पर्क हुन नसकेकाले प्रतिशत केही घटबढ हुनसक्ने बताए । ... बाँकी अंश»

कैलालीमा झण्डै ६८ प्रतिशत खस्याे, मतगणना शुक्रबार मात्रै

२०७४ मङ्सिर २१ बिहिबार, धनगढी । कैलालीमा झण्डै ६८ प्रतिशत मतदान भएको छ । क्षेत्रीय निर्वाचन अधिकृत मोहन प्रसाद अर्यालका अनुसार कैलालीमा ६८ प्रतिशत मतदान भएको हाे । ... बाँकी अंश»

रामहरि र यज्ञराजको नाममा आएको जनमतको पोको खुल्यो, कसले मार्ला बाजी ?

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौं । धेरैको चासोको विषय बनेको ओखलढुंगा जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । ... बाँकी अंश»

सीके राउतको गाउँमा एक मत पनि खसेन, कर्मचारी खाली पेटीका लिएर फर्किए

२०७४ मङ्सिर २१ बिहिबार, सप्तरी । स्वतन्त्र मधेसको अभियान चलाउँदै आएका सीके राउतको गाउँमा शून्य मतदान भएको छ । उनको पूरै गाउँले मतदान नै बहिस्कार गरेको हो । ... बाँकी अंश»

विदेशिएका र मृतकका नाममा मतदान गरेको आरोपमा पुनःमतदानको माग

२०७४ मङ्सिर २१ बिहिबार, मलेखु, धादिङ । मृतक, विदेशिएका र निर्वाचन कर्मचारी भएर अन्यत्र गएकाको नाममा मत हालेको भनी पुनःमतदान गर्न माग गर्दै आज दुई स्वतन्त्र उम्मेदवारले प्रमुख निर्वाचन अधिकृतसमक्ष उजुरी गरेका छन् । ... बाँकी अंश»

बैतडी र बाजुरामा मतगणना शुरु

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौँ । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा आज साँझ ... बाँकी अंश»

जनार्दनको क्षेत्रमा ६ बजेदेखि मतगणना, हुम्लामा भने सुरु

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौं । निवर्तमान गृहमन्त्री एवं विना विभागीय मन्त्री जनार्दन शर्माको क्षेत्रमा ५ बजेदेखि सुरु गर्ने भनिएको मत गणना अझै सुरु हुन सकेको छैन । ... बाँकी अंश»

सुरु भयो पहिलो चरणको निर्वाचनको मतगणना

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौँ । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा बिहिवार साँझ पाँचबजेदेखि मतगणना शुरु भएका समाचारहरु प्राप्त भएका छन् । ... बाँकी अंश»

दोस्रो चरणको मतदान समय सकियो, सहभागिता उत्साहजनक

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा एकसाथ सुरु भएको मतदान सकिएको छ । ... बाँकी अंश»

२६ क्रियापुत्रीले गरे मतदान

२०७४ मङ्सिर २१ बिहिबार, तुलसीपुर, दाङ । बिहिवार भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नं ३ मा तीन घरका २६ किरियापुत्रीले मतदान गरेका छन् । ... बाँकी अंश»

मुस्ताङमा मुचुल्का खोलिँदै, 'मध्यरातसम्म नतीजा' : कार्यालय

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङमा मतगणनाको लागि मुचुल्का खोल्न लागिएको छ । प्रतिनिधि सभा ... बाँकी अंश»

भक्तपुरमा एमाले र नेमकिपाबीच झडप

२०७४ मङ्सिर २१ बिहिबार, भक्तपुर । प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत भक्तपुर नगरपालिका–६ भोलाछेंमा नेपाल मजदुर किसान पार्टी र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । ... बाँकी अंश»

काठमाडौंको मतगणना कहाँ कहाँ हुँदैछ ?

२०७४ मङ्सिर २१ बिहिबार, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन जारी छ । बिहीबार साँझ ५ बजेसम्म मतदानको समय सकिएपछि सबै मतदान केन्द्रबाट मतपेटिका ल्याएपछि मतगणना सुरु हुने भएको छ ।  ... बाँकी अंश»

नयाँ