निर्वाचन

माओवादीका इकाइ सचिव, पुर्व लडाकुदेखि उमेदवारका छोरा समेत प्रवेश गरे काँग्रेसमा

२०७४ मङ्सिर ७ बिहिबार, रामेछाप । रामेछापको लिखुगाउपाली ६ खिम्तीमा बिहिवार भएको चुनावी  सभामा पूर्व लडाकु रमेस खत्री र स्थानीय निर्वाचनमा सदस्य उमेदवार रहेका गगन श्रेष्ठका छोरा सुरेस श्रेष्ठको नेतृत्वमा सय  माओवादी केन्द्र र एमालेका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

उपेन्द्र यादवलाई भोट हाल्न काँग्रेसको निर्देशन, राजपाका जयप्रकाश ठाकुर निष्काशित

२०७४ मङ्सिर ७ बिहिबार, काठमाडौं। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पक्षमा मतदान गर्न नेपाली काँग्रेसले निर्देशन दिएको छ । ... बाँकी अंश»

रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

२०७४ मङ्सिर ७ बिहिबार, रसुवा। निर्वाचनको मिति नजिकिदै जाँदा विभिन्न निकायद्वारा सर्वेक्षणका प्रतिवेदन सार्वजनिक भएका छन्। पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको निर्वाचन इन्ट्रानस् पोलको प्रतिवेदन बाहिरिएको छ। ... बाँकी अंश»

ताप्लेजुङको तीनै सिटमा कांग्रसको पल्ला भारी

२०७४ मङ्सिर ७ बिहिबार, कार्तिक। काठमाडौंमा दुई पटक चुनाव हारेका एमाले सचिव योगेश भट्टराई आफ्नो राजनिती धरापमा परेपछि ताप्लेजुङ आएको भन्दै मतदाता आक्रोसित भएका छन् । उनीहरुले योगेशलाई भोट नदिने समेत बताएका छन् । ... बाँकी अंश»

कञ्चनपुरको पुनर्वासमा एमाले–माओवादीका कार्यकर्ता धमाधम काँग्रेस प्रवेश गर्दै

२०७४ मङ्सिर ७ बिहिबार, कञ्चनपुर । एमाले–माओवादीको गठबन्धनप्रति असन्तुष्टहरु काँग्रेस प्रवेश गरेका छन् । ... बाँकी अंश»

रिस्तीको विकासको जिम्मा मेरो : नेता पौडेल

२०७४ मङ्सिर ७ बिहिबार, दमौली, तनहुँ । नेपाली कांग्रेका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले रिस्तीक विकासको जिम्मा आफ्नो भएको बताएका छन् । ... बाँकी अंश»

समृद्धि र विकास कांग्रेसबाहेक अरुले गर्न सक्दैन : शशांक कोइराला

२०७४ मङ्सिर ७ बिहिबार, नवलपरासी। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा समृद्धि र विकास नेपाली कांग्रेसबाहेक अरुले गर्न नसक्ने बताएका छन् । बिहिबार नवलपरासीको प्रगतीनगर क्षेत्रमा चुनावी प्रचार प्रसार कार्यक्रममा उनले भने — “मुलुकको बृहत्तर हितका लागि कांग्रेसको विकल्प छैन् ।” ... बाँकी अंश»

कञ्चनपुरका उद्योग व्यवसायीकाे साथ रमेश लेखकलाई

२०७४ मङ्सिर ७ बिहिबार, कञ्चनपुर । कञ्चनपुरका उद्योग व्यवसायीले नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखकलाई साथ दिने बताएका छन् । कञ्चनपुर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पूर्व मन्त्री लेखकले विगतमा उद्योग व्यवसाय र विकास निर्माणका क्षेत्रमा गरेका कामको मूल्यांकन र चुनावी एजेण्डाको समर्थन गर्दै उनीहरुले समर्थन जनाएका हुन् । ... बाँकी अंश»

शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी कांग्रेसले नै लिन्छ : यादव

२०७४ मङ्सिर ७ बिहिबार, धनुषा । धनुषा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनीधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार एवम खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले नेपाली कांग्रेसले नै जनताको सम्बृद्धिको अभियान काँग्रेसले मात्र पूरा गर्न सक्ने विश्वास दिलाएका छन् । ... बाँकी अंश»

सबै जातजातीको संरक्षण कांग्रेसले मात्र गर्छ : नेता कण्डेल

२०७४ मङ्सिर ७ बिहिबार, नवलपरासी । नेपाली कांग्रेसका नेता एवंम् पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले सबै जातजातीको संरक्षण नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताएका छन् । बर्दघाट सूस्ता पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहनुभएका कण्डेलले आज आफ्नो चुनाबी प्रचार प्रसारको क्रममा सरावलको भगेडामा आयोजीत कोण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ... बाँकी अंश»

कास्कीको विकास र समृद्धीका लागि कांग्रेसलाई मतदान गर्न आग्रह

२०७४ मङ्सिर ७ बिहिबार, कास्की । नेपाली कांग्रेस कास्की क्षेत्र नं.१का प्रतिनिधि सभा सदस्य उम्मेदवार एबं कानुन मन्त्री यज्ञवहादुर थापाले कास्कीको विकास र सम्मृद्धीका लागि नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन । सगरमाथा टेलीभिजन ले आगामी मंसीर १० र २१ मा हून लागेको प्रतिनिधिशभा र प्रदेशसभा को चूनाबलाइ लक्षित गरि आयोजना गरेको निर्बाचन बिशेष कार्यक्रममा बोल्दै उनले कास्कीको सम्रग बिकासका लागि नेपाली कांग्रेसलाई मतादन गर्न आग्रह गरेका हुन । ... बाँकी अंश»

देउवाको गृहजिल्लामा ओलीको पहिलो भाषण, गाली गरेरै समय विताए

२०७४ मङ्सिर ७ बिहिबार, डडेल्धुरा । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर पहिलो पटक सार्वजनिक ठाउँमा भाषण गरेका छन् । ... बाँकी अंश»

समस्या सुन्दै विकासको योजना बनाउँदैछु : आरजु

२०७४ मङ्सिर ७ बिहिबार, धनगढी । ‘मैले आम जनतासंगको प्रत्यक्ष भेटघाटका क्रममा यहाँका मुलभूत मुद्दा तथा विकासका चुनौति र अवसरबारे पहिचान गरिरहेकी छु र त्यसकै आधारमा विकासका खाका कोरिरहेकी छु’ दिनहुँ दर्जन बढी स्थानमा चुनावी सभा, कार्यकर्ता भेटघाट सहितका चुनावी प्रचारप्रसारमा निकै व्यस्त काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले बिहीबार धनगढीमा पत्रकारहरूका लागि समय निकालिन् । ... बाँकी अंश»

१२ गते प्रधानमन्त्री देउवा कपिलवस्तु आउने, कांग्रेसको विशाल आमसभा

२०७४ मङ्सिर ७ बिहिबार, कपिलवस्तु । प्रधानमन्त्री एवं नेपालली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा यही मसिंर १२ गते कपिलवस्तुको सदरमुकाम तौलिहवा आउने भएका छन् । नेपाली कांग्रेस कपिलवस्तुले राखेको विशाल आमसभालाई सम्वोधन गर्नको लागी प्रधानमन्त्री तौलिहवा आउने नेपाली कांग्रेसका निर्वाचन परिचालन केन्द्रिय सदस्य एवं कपिलवस्तु संयोजक अतहर कमालले जानकारी दिएका छन् । ... बाँकी अंश»

क्षेत्रीय सुरक्षा समितिले बाजुराको निर्वाचन सुरक्षाबारे लियो जानकारी

२०७४ मङ्सिर ७ बिहिबार, बाजुरा । क्षेत्रीय सुरक्षा समिति सुदुरपश्चिमको टोलीले बाजुरा जिल्लाको निर्वाचन सुरक्षा बारे जानकारी लिएको छ । बिहिबार जिल्लाका बिभिन्न मतदान केन्द्रको अवस्थाका बारेमा बुझ्ने टोली बाजुरा आएको थियो । ... बाँकी अंश»

मतदाताहरुसँग कांग्रेसको अपीलः ‘संविधान ल्यायौँ अब विकास र समृद्धि ल्याउछौ’

२०७४ मङ्सिर ७ बिहिबार, दाङ । आगमी मंसीर २१ गते हुने निर्वाचनकालागि कांग्रेसको तर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवारहरु आफ्नो अपीलका साथमा घरदैलो गरिरहेका छन् । सो क्षेत्रबाट प्रतिनीधी सभा सदस्यका उम्मेदवार राजु खनाल, प्रदेश सभा १ का उम्मेदवार कमलकिशोर घिमीरे र प्रदेश सभा २ का उम्मेदवार भरतबहादुर न्यौपाने मतदाताहरुसँगको अपील सहित घरदैलोमा व्यस्त रहेका छन् । ... बाँकी अंश»

एमालेको चुनावी प्रचारमा कर्मचारी परिचालन !

२०७४ मङ्सिर ७ बिहिबार, हेटौंडा । नेकपा एमाले मकवानपुरले चुनावी प्रचारप्रसारमा कर्मचारीको प्रयोग गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश २ मा एमालेले ... बाँकी अंश»

यस्तो छ लमजुङमा कांग्रेसले जित्ने आधार

२०७४ मङ्सिर ७ बिहिबार, लमजुङ। लमजुङमा मंसीर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले विजयको बलियो आधार तयार पारेको छ । लामो समयदेखि कांग्रेसले जित्दै आएको लमजुङमा यो निर्वाचनमा पनि कांग्रेसले जित्दैछ । जिल्लाको विकासमा कांग्रेसले अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जिल्लाका अधिकाशं वडा तथा गाउँमा कांग्रेसले बाटोघाटो पुर्‍याएको हो । ... बाँकी अंश»

बोल्न नसक्ने नेताका कारण विकासमा खोटाङ पछि पर्‍यो : पोखरेल

२०७४ मङ्सिर ७ बिहिबार, खोटाङ । छिमेकी जिल्लाको हकमा खोटाङ विकासमा पछि पर्नुको मुख्य कारण केन्द्रमा पुग्ने नेता कमजोर भएकाले जिल्लाले विकासमा कहिल्यै फड्को मार्न नसकेको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभा (क) का प्रत्यक्ष उम्मेदवार सुवासकुमार पोखरेलले बताएका छन् । केन्द्रमा पुग्ने नेता तथा सभासद वोल्नलाई डराउँछन् कसरी हुन्छ बिकास उनले थपे, त्यसको असर जिल्लालाई पर्ने गरेको छ । ... बाँकी अंश»

भण्डारीको कार्वाही फुकुवाले बझाङमा काँग्रेसलाई सहज

२०७४ मङ्सिर ७ बिहिबार, बझाङ। नेपाली कांग्रेसका जिल्ला नेता सत्यराज भण्डारी सहित जिल्लाका सबै कांग्रेस नेताहरु एकजुट भएर पार्टीका उम्मेदवारहरुको प्रचारमा निस्किए पछि जिल्लामा नेपाली कांग्रेसका उम्मेद्वारहरुको अवस्था विजयोन्मुख बनेको छ । ... बाँकी अंश»

नयाँ