निर्वाचन

तनहुँ काँग्रेसले पाँच केन्द्रमा पुनःमतदान गर्न भन्यो

२०७४ मङ्सिर २६ मंगलबार, काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयले तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश (क) को मतगणना अस्वीकार गर्ने भएको छ । ... बाँकी अंश»

सर्लाही ४ बाट काँग्रेस नेता अमरेशकुमार सिंंह विजयी

२०७४ मङ्सिर २६ मंगलबार, लालबन्दी । सर्लाही क्षेत्र नम्बर ४ बाट काँग्रेस नेता अमरेश कुमार सिंह प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । ... बाँकी अंश»

पर्यवेक्षक भन्छन्–मतगणनास्थललाई चिडिया घर नबनाउनुस्

२०७४ मङ्सिर २६ मंगलबार, काठमाडौँ । पिँजडाजस्तो छेकाबारभित्र मतगणना गर्नुपर्ने अवस्था अन्त्य गर्न निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने संस्कार विकास गर्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिइएको छ । ... बाँकी अंश»

समानुपातिकमा एमाले अगाडि

२०७४ मङ्सिर २६ मंगलबार, फलेवास , पर्वत । समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्रतिनिधिसभाको समानुपातिक मतमध्ये एमालेले ३० हजार ९९९ र नेपाली काँग्रेसले २५ हजार १९० मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (माओवादी केन्द्र)ले छ हजार ४४९, विवेकशील साझा पार्टीले एक हजार ५७१, राप्रपाले ५२५, राप्रपा (प्रजातान्त्रिक)ले १५३ र संघीय समाजवादी फोरम नेपालले ४० मत प्राप्त गरेका छन् । ... बाँकी अंश»

यी हुन् यसपटक प्रदेशमा निर्वाचित हुने कान्छा सांसद

२०७४ मङ्सिर २६ मंगलबार, बाबियाचौर । म्याग्दीका विनोद केसी प्रदेश नं ४ मा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद बनेका छन् । ... बाँकी अंश»

पराजित भएपनि कञ्चनपुरको विकासमा लागिरहने रमेश लेखकको प्रतिक्रिया

२०७४ मङ्सिर २६ मंगलबार, कञ्चनपुर । प्रदेश नम्बर ७ मा राजनैतिक हिसाबले महत्वका रुपमा मानिने कञ्चनपुरमा तीनओटै निर्वाचन क्षेत्रबाट वामकै उम्मेदवार निर्वाचित भएका छन् । ... बाँकी अंश»

प्रत्यक्षतर्फ बैतडीमा १२ हजारभन्दा बढी मत बदर हुनुको दोषी को ? 

२०७४ मङ्सिर २६ मंगलबार, बैतडी । मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर भएको छ । ... बाँकी अंश»

सुनसरी ३ को चुनावः भगवतीले हार्ने डरले मतगणना हुन दिइनन् – गच्छदार

२०७४ मङ्सिर २६ मंगलबार, सुनसरी । सुनसरी क्षेत्र नं ३ को मतगणना अझै शुरू हुन सकेन । सोमबार राति मतगणना सुचारू गर्ने बिषयमा भएको छलफलबाट केही सहमति नबनेपछि मतगणना शुरू हुन नसकेको हो । ... बाँकी अंश»

फरार सुचीका रेशम चौधरी बने सांसद

२०७४ मङ्सिर २६ मंगलबार, कैलाली । प्रहरीको फरार सुचीमा रहेका रेशमकुमार चौधरी सांसद बनेका छन् । ... बाँकी अंश»

कम्युनिष्ट गठबन्धनले किल्ला गाड्यो अर्घाखाँचीमा 

२०७४ मङ्सिर २६ मंगलबार, सन्धीखर्क । अर्घाखाँचीमा प्रतिनिधि सभा र प्रदेश सभाका तीन वटै क्षेत्रमा कम्युनिष्ट गठबन्धनका उम्मेद्वारहरुले फराकिलो मताअन्तरले विजयी हासिल गरेका छन् । ... बाँकी अंश»

निर्वाचन खारेजी अभियानमा लागेका आरोपी थपलियासहित आठ पत्रकार रिहा

२०७४ मङ्सिर २६ मंगलबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको निर्वाचन खारेजी अभियानमा लागेको आरोपमा पक्राउ परेका पत्रकार तथा प्रगतिवादी साहित्यकार खेम थपलियासहित आठ पत्रकार सोमबार रिहा भएका छन् । ... बाँकी अंश»

कञ्चनपुरमा प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम परिणाम, रमेश लेखक २५८ मतले पराजित

२०७४ मङ्सिर २६ मंगलबार, कञ्चनपुर । कञ्चनपुर जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम मत परिणाम आइसकेको छ । ... बाँकी अंश»

विजय जुलुसमा प्रचण्डले भने– ‘चितवनका जनतामाथि घात गर्दिन’

२०७४ मङ्सिर २५ सोमबार, चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं चितवन ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहालले चितवनका जनतामाथि कहीँ कतैबाट घात नगर्ने बताएका छन् । ... बाँकी अंश»

डडेल्धुराको समानुपातिकमा एमाले र माओवादीको जोड्दा पनि काँग्रेसको वढी

२०७४ मङ्सिर २५ सोमबार, काठमाडौं । मंसिर २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदश्य निर्वाचनमा डडेल्धुरा जिल्लाको समानुपातिक निर्वाचनको मत परिणाम घोषणा भएको छ । ... बाँकी अंश»

विद्युत् उत्पादनमा प्राधिकरण र निजी क्षेत्र समान हैसियतमा

२०७४ मङ्सिर २५ सोमबार, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ । ... बाँकी अंश»

एमालेको चेतावनी : 'सरकारका हरेक निर्णय उल्टाईन्छ'

२०७४ मङ्सिर २५ सोमबार, काठमाडौं । नेकपा एमालेले अहिलेको कामचलाउ सरकारले गरेको काम अब बन्ने सरकारले निरन्तरता नदिने भन्दै राजनीतिक ... बाँकी अंश»

काभ्रे १ ‘ख’ र २ ‘क’ मा एमाले विजयी

२०७४ मङ्सिर २५ सोमबार, बनेपा । काभ्रेपलाञ्चोकको क्षेत्र नं १ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का चन्द्र लामा विजयी भएका छन् । ... बाँकी अंश»

सिरहा १ बाट प्रदिप गिरि विजयी

२०७४ मङ्सिर २५ सोमबार, सिरहा । सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदिप गिरि विजयी भएका छन् । गिरिले २३ हजार ९५१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गरे। ... बाँकी अंश»

प्रतिनिधिसभाका १४६ र प्रदेशसभाका २९१ क्षेत्रको मतगणना सम्पन्न

२०७४ मङ्सिर २५ सोमबार, काठमाडौँ । मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । ... बाँकी अंश»

पर्सा २ र ३ मा फोरम नेपाल विजयी

२०७४ मङ्सिर २५ सोमबार, पर्सा । पर्सा क्षेत्र नं २ र ३ को प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं २ बाट फोरम नेपालका विमलप्रसाद श्रीवास्तव र क्षेत्र नं ३ बाट हरिनाराणप्रसाद साह रौनियार विजयी भएका हुन । ... बाँकी अंश»

नयाँ