निर्वाचन

काँग्रेसलाई एक्ल्याएर कम्युनिष्ट गठबन्धनले अधिनायकबाद ल्याउन खोज्यो : पाण्डे

२०७४ मङ्सिर ६ बुधबार, बाजुरा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रिप्रसाद पाण्डेले कम्युनिष्ट गठबन्धनमा सहभागि दुईपाटीले ६०/४० को भाग गर्दै काँग्रेसलाई एक्ल्याएर देशमा अधिनायकबाद ल्याउन खोजेको बताएका छन् । ... बाँकी अंश»

एकदलीय कम्युनिष्ट व्यवस्था जनतालाई स्वीकार्य छैन : पौडेल

२०७४ मङ्सिर ६ बुधबार, सुन्दरबजार (लमजुङ) । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्रले संसदीय व्यवस्था स्वीकार्ने शक्तिले मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेको बताएका छन् । नेपाली काँग्रेस सुन्दरबजार नगरपालिकाले बुधबार खत्रिठाँटीमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कम्युनिष्ट गठबन्धनले संसदीय गठबन्धनको विकल्प खोज्न खोजेको आरोप लगाएका छन् । “महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, कम्युनिष्टपन्थीले पनि संददीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन”–वरिष्ठ नेता पौडेलले भने । ... बाँकी अंश»

कांग्रेसले गर्‍यो पञ्चेबाजासहित घोराहीमा घरदैलो

२०७४ मङ्सिर ६ बुधबार, घोराही । आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले घोराही बजारका विभिन्न क्षेत्रमा घरदैलोमा व्यस्त छन् । नेपाली कांग्रेस तर्फबाट प्रतिनीधी सभा उम्मेदवार राजु खनाल र प्रदेश सभा सदस्यका उम्मेदवार कमल किशोर घिमीरेले घोराही उपमहानगरपालिका वडा नम्बर १५ को भरतपुर क्षेत्रमा बुधबार घरदैलो गरिरहेका छन् । ... बाँकी अंश»

राजेन्द्र महतो भन्छन्–२१ गते जनकुपरका मतदाता सबैको हातमा ‘बन्दुक’ हुनेछ

२०७४ मङ्सिर ६ बुधबार, जनकपुर । राष्ट्रिय जनता पार्टी राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य एवं धनुषा ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र महतोले बन्दुकको भन्दा बढी ताकत व्यालेटमा हुने बताएका छन् । ... बाँकी अंश»

निर्वाचन सम्पन्न गर्न सरकार कटिबद्ध छ : गच्छदार

२०७४ मङ्सिर ६ बुधबार, विराटनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार सुरक्षाका चारवटै संयन्त्रको प्रयोग गरी तोकिएको समयमै स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न कटिबद्ध रहेको बताएका छन् । ... बाँकी अंश»

भोजपुरमा उमेशजंगको पल्ला भारी

२०७४ मङ्सिर ६ बुधबार, चैनपुर(भोजपुर)। पहिलो चरणको निर्वाचन हुने जिल्लामा परेको भोजपुरमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मीले बढेको छ । ... बाँकी अंश»

धनगढीलाई आकर्षक शहर बनाउने आरजुको उद्घोष

२०७४ मङ्सिर ६ बुधबार, कैलाली । नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार आरजु राणा देउवाले धनगढीलाई मुलुककै आर्कषक शहरका रुपमा विकास गर्ने उद्घोष गरेकी छन् । ... बाँकी अंश»

ईनरुवाको मुस्लीम टोल नै काँग्रेसमा प्रवेश, कार्कीले गरे स्वागत

२०७४ मङ्सिर ६ बुधबार, मंसिर । अर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ चुनाव लड्न सुनसरी क्षेत्र नम्बर चारमा उमेदवारको रुपमा उभिएपछि अन्य पार्टी परित्याग गरी काँग्रेस पार्टीमा प्रवेश गर्ने लहर ह्वात्तै बढेको छ । ... बाँकी अंश»

पर्सा ४ मा काँग्रेसले गरायो पार्टी प्रवेश

२०७४ मङ्सिर ६ बुधबार, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का लागि नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार रमेश रिजाल तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार बशिष्ठ नारायण कुर्मीले बुधबार कालीकामाई गाउँपालिका अन्तर्गतको बिरञ्चीबर्वामा घरदैलो कार्यक्रम गरेका छन् । ... बाँकी अंश»

राप्रपा अर्घाखाँचीको समर्थन काँग्रेसलाई

२०७४ मङ्सिर ६ बुधबार, सन्धिखर्क। राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले नेपाली काँग्रेसलाई समर्थन गर्ने भएको छ । मंगलबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी काँग्रेसका कार्यवाहक सभापती शान्ता भण्डारी र राप्रपाका जिल्ला अध्यक्ष दिपक कुवँरले प्रेस विज्ञप्तीमा हस्ताक्षर गरी राप्रपाले काँग्रेसलाई समर्थन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। ... बाँकी अंश»

काँग्रेस मुलुकको पहिलो पार्टी बन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

२०७४ मङ्सिर ६ बुधबार, स्याङ्जा । नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले मुलुकको इतिहास रचेको काँग्रेस फेरी ठुलो पाटी बन्ने दावी गरेका छन् । स्याङ्जा क्षेत्र नं. २ को प्रदेश सभा २ स्थित चापाकोट नगरपालिका ७ मा चुनावी सभालाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले बामगठबन्धन दिगो नवन्ने देखिसकेकाले काँग्रेस ठुलो शक्तिको रुपमा उदय हुने बताएका हुन् । ... बाँकी अंश»

विकासका लागी म सुनसरी आएको हुँ : कार्की

२०७४ मङ्सिर ६ बुधबार, प्रकाशपुर । सुनसरीको क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यका लागी प्रत्यक्षतर्फका उम्मेदवार नेपाल सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका जुझारु, विकाशशील नेता ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार सुनसरीको प्रकाशपुरस्थीत चुनावी सभालाई सम्बोधन गर्दै आँफू सुनसरीलाई विकास गर्नका निम्ति यहाँबाट उम्मेदवारी दिएको बताएका छन् । ... बाँकी अंश»

'गठबन्धन घोषणाका दिन मुठ्ठी उठाएर दुई तिहाई मतको दुहाई दिने नेताहरु अहिले बहुमतको कुरा गर्दैछन्' 

२०७४ मङ्सिर ६ बुधबार, ललितपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले आसन्न निर्वाचनमा नेपाली काँग्रेसले सहज बहुमत ल्याउने दावी गरेका छन्। ... बाँकी अंश»

शेरधनको श्वेतपत्रमा झुटको खेती, किन ढाँटिदैछ मतदाता ?

२०७४ मङ्सिर ६ बुधबार, काठमाडौं । ‘कम्यूनिष्टहरु झुटको खेती गर्छन्’ यो नेपालको राजनीतिमा चर्चित भनाई हो । भनिन्छ, ... बाँकी अंश»

७७ वर्षीया आमा भन्नुहुन्छ : चन्द्रको प्रकाश छर्न पवनको बेगमा घरदैलोमा हिँड्दैछु

२०७४ मङ्सिर ६ बुधबार, काठमाडौं । घरदैलो अभियानको क्रममा ललितपुरमा एक ७७ वर्षीया आमा हिरामाया महर्जन चुनावी घरदैलो अभियानमा भेटिनु भयो । ... बाँकी अंश»

बारामा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार शून्य

२०७४ मङ्सिर ६ बुधबार, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुको प्राथमिकतामा एउटा महिला नपरेपछि बारा जिल्लामा राजनीतिक गर्ने महिला सकसमा परेका छन् ।  ... बाँकी अंश»

निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्दो

२०७४ मङ्सिर ६ बुधबार, बैतडी । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा वृद्घि हुन थालेका छन् ।  ... बाँकी अंश»

प्रधानमन्त्री देउवाले भेटे निधिलाई, गरे स्वास्थ्य लाभको कामना 

२०७४ मङ्सिर ६ बुधबार, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीको ओम अस्पतालमा उपचार ... बाँकी अंश»

एउटै एजेण्डा बोकेका दुई उम्मेदवार घरदैलोमा

२०७४ मङ्सिर ६ बुधबार, कञ्चनपुर । आर्थिक समृद्धिका एजेण्डा बोकेर कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का वाम गठबन्धन तथा लोकतान्त्रीक गठबन्धनका उम्मेदवार महाकाली नगरपालिकामा चुनावी प्रचारमा जुटेका छन् ।  ... बाँकी अंश»

काँग्रेसको जितलाई कुनैपनि शक्तिले रोक्न सक्दैन:मन्त्री बस्नेत

२०७४ मङ्सिर ६ बुधबार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमा आयोजित चुनावी समारोहमा बोल्दै सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट प्रतिनिधीसभा उम्मेदवार एवम वर्तमान सुचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो बिजयीलाई कसैले रोक्न नसक्ने बताए ।  ... बाँकी अंश»

नयाँ