निर्वाचन

काँग्रेसले लोकतन्त्रको बैतर्नी तारेकाहरुले यही संविधानलाई लात हान्न लागे – कार्की 

२०७४ मङ्सिर ५ मंगलबार, गुल्मी । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ तथा प्रदेश सभा ख अन्तर्गतको चुनावी सभा मंगलबार दुवीचौरमा  सम्पन्न भएको छ । ... बाँकी अंश»

उपेन्द्रको उद्घोष : चुनाव लगत्तै राजपा–फोरम पार्टी एकता

२०७४ मङ्सिर ५ मंगलबार, सप्तरी । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी राजपा नेपालसँगको चुनावी तालमेल मधेशी जनताको अधिकार प्राप्तिका लागि भएको र यो सफलतापश्चात् पार्टीगत एकताप्रति अगाडि बढ्ने बताएका छन् । ... बाँकी अंश»

मनाङमा काँग्रेस उम्मेदवार टेकबहादुरलाई जिताउन उर्लियो जनसागर

२०७४ मङ्सिर ५ मंगलबार, काठमाडौं । हिमाली जिल्ला मनाङमा काँग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई जिताउन जनसागर नै उर्लिएको छ । ... बाँकी अंश»

अायोग भन्छ-छिटफुट घटनालाई लिएर सुरक्षा व्यवस्था डामाडोल भयो भन्न मिल्दैन

२०७४ मङ्सिर ५ मंगलबार, काठमाडौँ । निर्वाचन आयोगले जनताको मताधिकारलाई सुरक्षित गर्दै मतदाताले सुरक्षित ढंगले मतदान गर्न जाने वातावरण सिर्जना गर्न सबै सम्भव उपाय अवलम्बन गर्ने निर्णय गरेको छ । ... बाँकी अंश»

जसले जे भनेपनि कञ्चनपुरवासीले काँग्रेसबाहेक अरु रोज्न सक्दैनन् : गुरुङ

२०७४ मङ्सिर ५ मंगलबार, कञ्चनपुर । ‘बुबा गगनसिंह गुरुङ र माता पार्वतीदेवी गुरुङको कोखबाट कञ्चनपुरको तत्कालीन भुजेला गाउँ पञ्चायतमा २०२२ बैशाख १६ गते जन्मिएका ... बाँकी अंश»

म सुदूरपश्चिमकी बुहारी हुँ : आरजु

२०७४ मङ्सिर ५ मंगलबार, धनगढी(कैलाली)। नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले आफू सुदूरपश्चिमकी बुहारी भएकोले कैलालीमा निर्वाचन क्षेत्र रोजेको बताएकी छिन् । ... बाँकी अंश»

सुर्खेतमा फोरमबाट प्रदेश सभाका उम्मेवार नै काँग्रेसमा प्रवेश

२०७४ मङ्सिर ५ मंगलबार, सुर्खेत। संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रदेश सभा सदस्यका लागि सुर्खेतको क्षेत्र नं. १ प्रदेश (ख) बाट उम्मेदवार रहेका दिपलाल ... बाँकी अंश»

कोशी पीडितका समस्या समाधान गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

२०७४ मङ्सिर ५ मंगलबार, ईनरुवा(सुनसरी) । अर्थ मन्त्री तथा सुनसरी क्षेत्र नं  ४ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका उम्मेद्वार ज्ञानेन्द्र बहादुर कार्कीले आफूले चुनाव जितेपछि ... बाँकी अंश»

मदन अमात्य भन्छन्,'माअ‍ेवादीले जित्यो भने फेरि चुनाव नहुन सक्छ'

२०७४ मङ्सिर ५ मंगलबार, काठमाडौ । आगामि प्रतिनिधि सभाको चुनावमा ललितपुर तीन नम्वर क्षेत्रमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका मदन अमात्यले लोकतन्त्रको सुनिश्चिताको लागि र संविधानको रक्षा गर्न काँग्रेसलाई विजयी गराउन ललितपुरबासीसँग आग्रह गरेका छन् । ... बाँकी अंश»

अछामको पनि बिकट गाँउमा पुगे काँग्रेस उम्मेदवार

२०७४ मङ्सिर ५ मंगलबार, अछाम । अछामको पनि बिकट तुर्माखाद गाउपालिका वडा नम्बर २ ताधिमा काँग्रेसका उम्मेदवार पुगेका छन् । उम्मेदवार पुगेसँगै सो क्षेत्रका जनता खुसी भएका छन । मंगलबार सो ताँधि गाँउमा काँग्रेसले घर दैलो गरेको छ । ... बाँकी अंश»

राप्रपा मोरङले शेखरलाई सहयोग गर्ने

२०७४ मङ्सिर ५ मंगलबार, मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ(थापा) समूहले क्षेत्र न ६ का कांग्रेसका उम्मेदवार डा शेखर कोइरालालाई समर्थन गर्ने निर्णय गर्दै आफ्ना सम्पूर्ण मतदातालाई सहयोग गर्न अपिल गरेको छ । जिल्ला कार्य समितिको वैठकले डा कोइरालालाई सर्वसम्मत सहयोग गर्ने निर्णय गरेको अध्यक्ष माधवराज आचार्यले बताए । ... बाँकी अंश»

उदयशम्शेर राणाको पहिलो प्राथमिकता : विकास र रोजगारी

२०७४ मङ्सिर ५ मंगलबार, ललितपुर। अर्थ राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनबाट ललितपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशम्शेर राणाले विकास र रोगजारी आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । ... बाँकी अंश»

काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन : मन्त्री यादव

२०७४ मङ्सिर ५ मंगलबार, महेन्द्रनगर । खानेपानी तथा सरसफाइ मन्त्री एवं नेपाली काँग्रेसका नेता महेन्द्र यादवले काँग्रेसबाहेक अरु कोही मधेशको हितैषी हुन नसक्ने भन्दै काँग्रेसलाइ नै विजयी गराउन आग्रह गरेका छन् । ... बाँकी अंश»

 सोलुखुम्बुका दुर्गम क्षेत्रमा  हेलिकप्टरबाट मतपेटिका लगिने

२०७४ मङ्सिर ५ मंगलबार, सोलुखुम्बु । सोलुखु्म्बुको अति दुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ ।  ... बाँकी अंश»

श्रम मन्त्री मन्सुरको घरदैलो कार्यक्रम

२०७४ मङ्सिर ५ मंगलबार, कलैया । श्रम तथा रोजगार मन्त्री एवम नेपाली कांग्रेसबाट बारा क्षेत्र नं. ३ प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले ... बाँकी अंश»

६ पटकसम्मको प्रयास फेल भएपछि पनि हुन नसकेको त्यो निर्वाचन

२०७४ मङ्सिर ५ मंगलबार, काठमाडौं । स्थिती सामान्य थिएन । तै पनि मुलुकलाई चुनाव आवश्यक थियो नै । त्यसैले पनि सरकारले जे जस्तो ... बाँकी अंश»

धाँधलीरहित निर्वाचनको लागि मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम

२०७४ मङ्सिर ५ मंगलबार, पाँचथर । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित जिल्ला निर्वाचन कार्यालयले मुस्ताङले ३७ मतदान ... बाँकी अंश»

सीमानाका तीन दिन बन्द हुने

२०७४ मङ्सिर ५ मंगलबार, बैतडी । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यस क्षेत्रका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् ।  ... बाँकी अंश»

गुल्मीमा मैले डोजर भित्र्याएँ, मैले छाडेपछि कसैले केही पनि गरेनन् : चन्द्र केसी  

२०७४ मङ्सिर ५ मंगलबार, धुर्कोट(गुल्मी) । गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका नेता उम्मेदवार चन्द्र के.सी.ले पूर्वाधार विकास ... बाँकी अंश»

काँग्रेसले अत्तालिएर भन्यो, वाम सरकार भए अधिनायकवाद आउँछ : नेता श्रेष्ठ

२०७४ मङ्सिर ५ मंगलबार, काठमाडौँ । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले थानकोटदेखि कलंकी र कलंकीदेखि बल्खुको सडक विस्तार कार्य चाँडो पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।  ... बाँकी अंश»

नयाँ