निर्वाचन

सीमानाका तीन दिन बन्द हुने

२०७४ मङ्सिर ५ मंगलबार, बैतडी । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यस क्षेत्रका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् ।  ... बाँकी अंश»

गुल्मीमा मैले डोजर भित्र्याएँ, मैले छाडेपछि कसैले केही पनि गरेनन् : चन्द्र केसी  

२०७४ मङ्सिर ५ मंगलबार, धुर्कोट(गुल्मी) । गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका नेता उम्मेदवार चन्द्र के.सी.ले पूर्वाधार विकास ... बाँकी अंश»

काँग्रेसले अत्तालिएर भन्यो, वाम सरकार भए अधिनायकवाद आउँछ : नेता श्रेष्ठ

२०७४ मङ्सिर ५ मंगलबार, काठमाडौँ । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठले थानकोटदेखि कलंकी र कलंकीदेखि बल्खुको सडक विस्तार कार्य चाँडो पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।  ... बाँकी अंश»

पर्यटकीय एजेण्डा सहित बुढेसकालमा पहाड उक्लँदै राणा

२०७४ मङ्सिर ५ मंगलबार, मेलम्ची । विगत लामो समयदेखि सिन्धुपाल्चोकलाई आफ्नो निर्वाचन क्षेत्र बनाएर चुनावमा भाग लिँदै आएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा अहिले पनि जिल्लाका ठूला साना पहाड उक्लँदै छन् । ... बाँकी अंश»

‘कम्युनिष्ट शासन चाहिँदैन,अधिकार खोस्न पाइँदैन’ – काँग्रेस नेता आनन्द ढुंगाना

२०७४ मङ्सिर ५ मंगलबार, कजरा रमौल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेद्वार आनन्द ढुंगानाले कम्युनिष्टहरुलाई नेपाली जनताको अधिकार खोस्ने दुष्चेष्टा नगर्न चेतावनी दिएका छन् । ... बाँकी अंश»

बाँके नालीबेलीः ‘कम्युनिष्ट शासन ल्याउन खोज्नेहरुसंग सावधान’, कम्युनिष्टहरु धमाधम काँग्रेसमा 

२०७४ मङ्सिर ५ मंगलबार, नेपालगञ्ज । लोकतान्त्रिक गठबन्धनका नेताहरुले लोकतन्त्रको खोल ओढेर कम्युनिष्ट शासन ल्याउन खोज्नेहरुसंग सावधान रहन आग्रह गरेका छन् । ... बाँकी अंश»

मन्त्री हुने लोभले हैन जनताको सेवाका लागि चुनावमा लडेको हुँ – चन्द्र भण्डारी

२०७४ मङ्सिर ५ मंगलबार, काठमाडौं । गुल्मी क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका चन्द्र भण्डारीले आफूले गरेका प्रतिवद्धता पूरा गरेकाले जनताले आफूलाई जिताउने दावी गरेका छन् । ... बाँकी अंश»

किरिया बसेकै अवस्थामा पक्राउ परे विप्लवका जिल्ला इञ्चार्ज 

२०७४ मङ्सिर ५ मंगलबार, बैतडी । बुबाको किरियामा बसेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । ... बाँकी अंश»

राज्यमन्त्री चम्पादेवी खड्काको घरमा बम विस्फोट

२०७४ मङ्सिर ५ मंगलबार, बागलुङ । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ । ... बाँकी अंश»

कपिलवस्तु यशोधरा ५ का वडा अध्यक्ष नइम मुसलमान सहितका दर्जनौ काँग्रेसमा प्रबेश 

२०७४ मङ्सिर ४ सोमबार, कपिलवस्तु। यशोधरा गाउपालिका–५ बैदौलीका बडा अध्यक्ष सहित दर्जनौ काँग्रेसमा प्रबेश गरेका छन्। बैदौलीमा आयोजित भेलामा वडाध्यक्ष नईम मुसलमान सहित नयाँ शक्ति, फोरम, एमाले लगायत पार्टी परित्याग गरि आएकाहरुले काँग्रेसको सदस्यता लिएका हुन्।  ... बाँकी अंश»

भोजपुरमा वाम गठबन्धनलाई धक्का, उमेशजंगले ५० बढी कार्यकर्ता भित्र्याए

२०७४ मङ्सिर ४ सोमबार, भोजपुर । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मुखैमा आउँदा भोजपुरमा काँग्रेस प्रवेश गर्नेको लहर बढेको छ । ... बाँकी अंश»

कोइरालालाई समर्थन जनाउदै सदभावनाका पूर्व केन्द्रीय सदस्य सहित १९ कांग्रेसमा प्रवेश

२०७४ मङ्सिर ४ सोमबार, मोरङ । नेपाल सदभावना पार्टीका पूर्व केन्द्रीय सदस्य साहदत हुँसेनको नेतृत्वमा १९ जना कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन । मोरङ क्षेत्र न ६ का प्रतिनिधि सभा उम्मेदवार डा शेखर कोइरालाले सोमवार उनीहरुलाई अविर लगाएर पार्टीमा प्रवेश गराए । ... बाँकी अंश»

परिवर्तनको संवाहक कांग्रेसलाई मतदान गर्न नेता सिटौलाको अनुरोध

२०७४ मङ्सिर ४ सोमबार, झापा । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा संघीय संसद झापा क्षेत्र नम्वर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीलाई मतदान नगर्न मतदातासित आग्रह गरेका छन् । ... बाँकी अंश»

माओवादी जिल्ला सदस्य खत्री काँग्रेसमा प्रवेश

२०७४ मङ्सिर ४ सोमबार, काठमाडौं । नेकपा माओवादी केन्द्रका एकजना जिल्ला सदस्य नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । ... बाँकी अंश»

ओलीले सोधेको केही घण्टामै देउवाले सुरक्षा प्रमुखलाई यस्तो दिए निर्देशन

२०७४ मङ्सिर ४ सोमबार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीले सोधेको केही घण्टामै सुरक्षा निकायका प्रमुखहरुलाई तत्काल सुरक्षा रणनीति तय गर्न निर्देशन दिएका छन् । ... बाँकी अंश»

युवादेखि पाकाहरुसम्मको रोजाई काँग्रेस नेता भरत न्यौपाने

२०७४ मङ्सिर ४ सोमबार, काठमाडौं । पारिवारिक कारण राजनितीमा चासो बढ्यो उनको । बुबा राजनीतिक पृष्ठभूमिमा रहेकाले उनलाई पनि राजनीति बुझ्न खासै गाह्रो भएन । ... बाँकी अंश»

काँग्रेसले मधेशलाई अधिकार सम्पन्न बनाउन सक्ने : रामकृष्ण यादव

२०७४ मङ्सिर ४ सोमबार, जनकपुरधाम(धनुषा)। धनुषा क्षेत्र नं २ का प्रतिनिधि सभाका नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण यादवले नेपाली काँग्रेसले नै मधेशलाई अधिकार सम्पन्न बनाउन सक्ने भएकोले रुख छापमा मतदान गरि नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गरेका छन् । ... बाँकी अंश»

काँग्रेसलाई नै मतदान गरौं - नेता क्षेत्री

२०७४ मङ्सिर ४ सोमबार, वीरगञ्ज । नेपाली काँग्रेस पर्सा प्रतिनिधि सभा क्षेत्र नं. ३ अन्तर्गत बहुदरामाई गाँउपालिकामा सोमबार अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।  ... बाँकी अंश»

अग्नि सापकोटालाई ८ हजार मतान्तरले जित्छु : मोहन बस्नेत

२०७४ मङ्सिर ४ सोमबार, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार मोहन बहादुर बस्नेतले आफूले ८ हजार मतान्तरले चुनाव जित्ने दाबी गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनाव विशेष साक्षात्कारमा बोल्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका बस्नेतले भने,‘८ हजार भन्दा बढि एमाले तथा माओवादीका नेता-कार्यकर्ताहरु अहिले काँग्रेसमा आएका छन्, मोहन बस्नेतले यहाँ वामपन्थीहरुको गढ तोडेर धेरै पटक चुनाव जितेको छ, अब पनि जित्छु।’ ... बाँकी अंश»

आयोगसँग कड्कियो एमाले : कि आचारसंहिता उल्लंघन रोक्नुस कि सवैलाई छुट् दिनुस्

२०७४ मङ्सिर ४ सोमबार, काठमाडौं । एमालेले निर्वाचन आचारसंहिता उल्लंघनमा तत्काल रोक लगाउन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । ... बाँकी अंश»

नयाँ