समाज

मन्त्री दहितले भने 'काँग्रेसको नेतृत्वमा १० वर्षभित्र नेपाल एशियाको समृद्ध मुलुक'

२०७४ कार्तिक १९ आइतबार, गुलरिया, बर्दिया । भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले बर्दियामा पुलपुलेसा, कृषिको आधुनिकीकरण, किसानको समृद्धि, सुविधासम्पन्न विद्यालय तथा स्वास्थ्योपचार केन्द्रको सञ्चालन गरी बर्दियाली जनताको जीवनलाई सुखी र सम्पन्न बनाइने बताएका छन् । ... बाँकी अंश»

‘हात्ती मेरो साथी’ हैन ‘हात्ती मेरो शत्रु’ 

२०७४ कार्तिक १९ आइतबार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर शनिबार राति जंगली हात्तीको बथानले भत्काएको छ । ... बाँकी अंश»

चिच्याएर वर माग्यो कि पुग्यो !

२०७४ कार्तिक १९ आइतबार, रामपुर । पाल्पाको सत्यवतीमा चिच्चाएर वर माग्ने तीनदिने धार्मिक मेला सकिएको छ । बिहीबारबाट शुरु भएको धार्मिक मेला शनिबार सकिएको हो । ... बाँकी अंश»

मालिका महोत्सव समितिद्धारा समाजसेवी गुरुङ्ग सम्मानित

२०७४ कार्तिक १९ आइतबार, गुल्मी । गुल्मीमा सञ्चालन भएको तेश्रो मालिका महोत्सवमा प्रथम भलिबल खेलका लागि आर्थिक सहयोग गर्ने सहयोगीलाई आयोजक महोत्सव समिति भव्य सम्मान गरेको छ । ... बाँकी अंश»

झापाकाण्डका तीन जनालाई जेल चलान

२०७४ कार्तिक १९ आइतबार, बनियानी । झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ... बाँकी अंश»

लोकतन्त्रको रक्षाको लागि कांग्रेसमा प्रवेश गरेको हु : पुर्वमन्त्री राठौर

२०७४ कार्तिक १८ शनिबार, कैलाली। नेपाली कांग्रेसका नेता तथा पुर्ब मन्त्री महोनसिंह राठौरले लोकतन्त्रको रक्षाको लागि आफु नेपाली कांग्रेसमा प्रबेश गरेको बताएका छन् । कैलालीको लम्कीमा शनिबार नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको उम्मेदवारलाई स्वागत तथा क्षेत्रीय भेलामा संबोधन गदै नेता राठोरले बाम गठबन्धनले लोकतन्त्र लाई धरापमा पार्न लागेको आरोप लगाए । ... बाँकी अंश»

पाँच वर्षभित्रमा रोङलाई नमुना पर्यटकीयस्थल बनाउछु : झलनाथ खनाल

२०७४ कार्तिक १८ शनिबार, इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराएर आफ्नो पार्टीले संविधानको पूर्ण कार्यान्वयन गराउने बताएका छन् । ... बाँकी अंश»

यातायातमन्त्री आफै पुगे दुर्घटना स्थल

२०७४ कार्तिक १८ शनिबार, डोटी । डोटीको केआई सिंह गाउँपालिका –३ मा भएको जिप दुर्घटनापछि भौतिक पुर्वाधार तथा यातायातमन्त्री विर बहादुर बलायर आफै घटनास्थल पुगेका छन् । ... बाँकी अंश»

अब सवारी साधनमा प्रदेशको पहिचान खुल्ने नम्बर प्लेट, अञ्चलको संकेत हट्दै

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं । सरकारले सोमबारबाट प्रदेशअनुसार सवारी साधनमा नयाँ प्रविधिको इम्बोस्ड प्लेट वितरण गर्ने भएको छ । ... बाँकी अंश»

जुनसुकै अवस्थामा पनि कांग्रेसले चुनाव जित्नुपर्छ : शंशाक कोइराला

२०७४ कार्तिक १८ शनिबार, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले नेपाली कांग्रेसले जुनसुकै हालतमा पनि आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनाव जित्नुपर्ने बताएका छन् । ... बाँकी अंश»

गुराँसको राजधानीमा गुराँस फँडानी तीव्र

२०७४ कार्तिक १८ शनिबार, तेह्रथुम । संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानूनीरुपमा रूख कटान र जडीबुटी संकलन भइरहेका छन् ।  ... बाँकी अंश»

अब कांग्रेसको पतनलाई कसैले रोक्न सक्दैन् : नेपाल

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचपछि नेपाली कांग्रेसको हालत प्रजा परिषदजस्तै हुने दाबी गरेका छन् । उनले भने,‘नेपालको राजनीतिक ईतिहाँसमा नेपाली कांग्रेस अहिले पतनको बाटोमा छ, निर्वाचनपछि कांग्रेस प्रजा परिषदजस्तै हुन्छ।’ ... बाँकी अंश»

उपत्यकाबाट ५८ मेट्रिक टन फोहर व्यवस्थापन

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं ।  उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।  ... बाँकी अंश»

ओखलढुंगा - विराटनगर तदर्थ समिति गठन

२०७४ कार्तिक १८ शनिबार, विराटनगर । ओखलढुङेलीहरुको भेलाले शनिबार  बाबुकाजी थापाको संयोजकत्वमा ओखलढुंगा–विराटनगर सम्पर्कको तदर्थ समिति गठन गरेको छ ।  ... बाँकी अंश»

डोटीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ३ घाइते

२०७४ कार्तिक १८ शनिबार, डोटी । डोटीको केआई सिंह गाउँपालिकामा वडा नम्बर ३ मा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । ... बाँकी अंश»

दाजुभाइको दीर्घायु कामना गर्दै मनाइने सामाचकेवा पर्व सम्पन्न

२०७४ कार्तिक १८ शनिबार, गौशाला । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको 'सामाचकेवा' पर्व गएराति सम्पन्न भएको छ ।  ... बाँकी अंश»

पत्रकार महासंघका अध्यक्ष बाम गठबन्धनको सञ्चार संयोजक

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं। आगामी मंसिर १० र २१ गते हुन लागेको प्रदेश र प्रतिनिधी सभाको निर्वाचनका लागी अर्घाखाँचीमा बाम गठबन्धनले विभिन्न प्रचारप्रसार समितीको गठन गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको समितिमा खासगरि एमाले र माओवादीका नेता तथा केहि पार्टी निकट पत्रकारहरु छन्।  ... बाँकी अंश»

एमालेको महिला संघकी क्षेत्रीय अध्यक्ष सहित दुई दर्जन बढी काँग्रेसमा प्रवेश

२०७४ कार्तिक १८ शनिबार, कानेपोखरी । नेकपा एमालेको झोला बोकेको २५ वर्ष बितिसक्दा पनि पार्टीबाट जीवन बाँच्ने आश्वासन समेत नपाएको अभिव्यक्ति दिँदै मोरङको कानेपोखरी–७ की कमला योन्जन नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन ।  ... बाँकी अंश»

सौता ल्याउने र सौता बन्ने प्रहरी हिरासतमा

२०७४ कार्तिक १८ शनिबार, पाँचथर। बहुविवाह गरेको आरोपमा पाँचथर प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। घरमा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याउने कुम्मायक गाउँपालिका १ का ३४ वर्षीय विरेन्द्रकुमार लावती र श्रीमती भएका पुरुषसँग विवाह गर्ने काभ्रेपलाञ्चोककी २७ वर्षीया भीममाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो। ... बाँकी अंश»

दक्षिण एशियामै पत्रकार असुरक्षित

२०७४ कार्तिक १७ शुक्रबार, काठमाडौँ । दण्डहीनताका कारण दक्षिण एशियामै पत्रकार असुरक्षित हुँदै गएको पाइएको छ । मिडिया एक्सन नेपाल र आर्टिकल–१९ नामक संस्थाले आज आयोजना गरेको ‘दण्डहीनता र पत्रकार सुरक्षा’सम्बन्धी कार्यक्रममा द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन बनेका दुई आयोग, राष्ट्रिय सूचना आयोग, नेपाल पत्रकार महासंघ, मानवअधिकारकर्मीलगायतको छलफलमा दक्षिण एशिकयामै दण्डहीनताका कारण पत्रकार असुरक्षित बन्दै गएको बताइएको हो । ... बाँकी अंश»

नयाँ