समाज

बझाङमा भूकम्प, क्षतिको विवरण आउन बाँकी

२०७४ कार्तिक २० सोमबार, बझाङ । बझाङमा सोमबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर ५४ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । ... बाँकी अंश»

सिन्धुलीमा बोलेरो दुर्घटना, ४ को मृत्यु, ७ घाइते

२०७४ कार्तिक २० सोमबार, सिन्धुली । सिन्धुलीको फिक्कलमा बलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा आइतबार राति बा ७ च ३६९५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा फिक्कल ४ का ४० वर्षीय अमरबहादुर दर्लामी, रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखीको मृत्यु भएको प्रहरीले जनाएको छ। ... बाँकी अंश»

पूर्व राष्ट्रपति यादवलाई घर छाड्न अल्टिमेटम

२०७४ कार्तिक २० सोमबार, काठमाडौं । नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवले बस्ने वास नपाएर दुःख पाउँदै आएका छन् । ... बाँकी अंश»

काँग्रेसको विकल्प अन्य कुनै पार्टी छैनः मन्त्री थापा

२०७४ कार्तिक १९ आइतबार, पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले नेपाली काँग्रेसको विकल्प अन्य कुनै पार्टी नरहेको बताएका छन् । काँग्रेस क्षेत्र न १ कास्कीले पोखरा लेखनाथ महानगरपालिका–१४ नयाँ एयरपोर्ट गेट नजिक स्थापना गरेको चुनाव प्रचारप्रसार समिति कार्यालयको आइतबार उद्घाटन गर्दै काँग्रेसका नेता थापाले देशको समग्र आर्थिक विकास काँग्रेसले मात्रै गर्न सक्ने जिकिर गरे। ... बाँकी अंश»

धर्मनिरपेक्षताका नाममा धर्मपरिवर्तन गर्नेलार्इ प्रोत्साहन नदिन प्रधानमन्त्रीसँग माग

२०७४ कार्तिक १९ आइतबार, काठमाडौँ ।  धर्मनिरपेक्षताका नाममा धर्मान्तरणलाई प्रोत्साहन गर्ने व्यवस्था नगर्न स्वधर्म संस्कृति संरक्षण अभियानले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेको छ । ... बाँकी अंश»

कृष्णमन्दिरको पुनःनिर्माण छ महिना सकिने, के-के पार्इन्छ यहाँ ?

२०७४ कार्तिक १९ आइतबार, काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त पाटनको कृष्ण मन्दिरको जीर्णोद्घार आगामी छ महिनाभित्र सम्पन्न हुने भएको छ । ... बाँकी अंश»

कञ्चनपुरलाई सबैभन्दा ठूलो नाका बनाउने रमेश लेखकको उद्घोष

२०७४ कार्तिक १९ आइतबार, कञ्चनपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधानको सफल कार्यान्वयन गर्नका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् । ... बाँकी अंश»

महोत्तरी पुगेर महन्थले भने -‘जन्मभूमिले बोलाएपछि चुनाव लड्न आएको’

२०७४ कार्तिक १९ आइतबार, गौशाला । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताए । ... बाँकी अंश»

मन्त्री दहितले भने 'काँग्रेसको नेतृत्वमा १० वर्षभित्र नेपाल एशियाको समृद्ध मुलुक'

२०७४ कार्तिक १९ आइतबार, गुलरिया, बर्दिया । भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले बर्दियामा पुलपुलेसा, कृषिको आधुनिकीकरण, किसानको समृद्धि, सुविधासम्पन्न विद्यालय तथा स्वास्थ्योपचार केन्द्रको सञ्चालन गरी बर्दियाली जनताको जीवनलाई सुखी र सम्पन्न बनाइने बताएका छन् । ... बाँकी अंश»

‘हात्ती मेरो साथी’ हैन ‘हात्ती मेरो शत्रु’ 

२०७४ कार्तिक १९ आइतबार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर शनिबार राति जंगली हात्तीको बथानले भत्काएको छ । ... बाँकी अंश»

चिच्याएर वर माग्यो कि पुग्यो !

२०७४ कार्तिक १९ आइतबार, रामपुर । पाल्पाको सत्यवतीमा चिच्चाएर वर माग्ने तीनदिने धार्मिक मेला सकिएको छ । बिहीबारबाट शुरु भएको धार्मिक मेला शनिबार सकिएको हो । ... बाँकी अंश»

मालिका महोत्सव समितिद्धारा समाजसेवी गुरुङ्ग सम्मानित

२०७४ कार्तिक १९ आइतबार, गुल्मी । गुल्मीमा सञ्चालन भएको तेश्रो मालिका महोत्सवमा प्रथम भलिबल खेलका लागि आर्थिक सहयोग गर्ने सहयोगीलाई आयोजक महोत्सव समिति भव्य सम्मान गरेको छ । ... बाँकी अंश»

झापाकाण्डका तीन जनालाई जेल चलान

२०७४ कार्तिक १९ आइतबार, बनियानी । झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ... बाँकी अंश»

लोकतन्त्रको रक्षाको लागि कांग्रेसमा प्रवेश गरेको हु : पुर्वमन्त्री राठौर

२०७४ कार्तिक १८ शनिबार, कैलाली। नेपाली कांग्रेसका नेता तथा पुर्ब मन्त्री महोनसिंह राठौरले लोकतन्त्रको रक्षाको लागि आफु नेपाली कांग्रेसमा प्रबेश गरेको बताएका छन् । कैलालीको लम्कीमा शनिबार नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको उम्मेदवारलाई स्वागत तथा क्षेत्रीय भेलामा संबोधन गदै नेता राठोरले बाम गठबन्धनले लोकतन्त्र लाई धरापमा पार्न लागेको आरोप लगाए । ... बाँकी अंश»

पाँच वर्षभित्रमा रोङलाई नमुना पर्यटकीयस्थल बनाउछु : झलनाथ खनाल

२०७४ कार्तिक १८ शनिबार, इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराएर आफ्नो पार्टीले संविधानको पूर्ण कार्यान्वयन गराउने बताएका छन् । ... बाँकी अंश»

यातायातमन्त्री आफै पुगे दुर्घटना स्थल

२०७४ कार्तिक १८ शनिबार, डोटी । डोटीको केआई सिंह गाउँपालिका –३ मा भएको जिप दुर्घटनापछि भौतिक पुर्वाधार तथा यातायातमन्त्री विर बहादुर बलायर आफै घटनास्थल पुगेका छन् । ... बाँकी अंश»

अब सवारी साधनमा प्रदेशको पहिचान खुल्ने नम्बर प्लेट, अञ्चलको संकेत हट्दै

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं । सरकारले सोमबारबाट प्रदेशअनुसार सवारी साधनमा नयाँ प्रविधिको इम्बोस्ड प्लेट वितरण गर्ने भएको छ । ... बाँकी अंश»

जुनसुकै अवस्थामा पनि कांग्रेसले चुनाव जित्नुपर्छ : शंशाक कोइराला

२०७४ कार्तिक १८ शनिबार, नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले नेपाली कांग्रेसले जुनसुकै हालतमा पनि आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनाव जित्नुपर्ने बताएका छन् । ... बाँकी अंश»

गुराँसको राजधानीमा गुराँस फँडानी तीव्र

२०७४ कार्तिक १८ शनिबार, तेह्रथुम । संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानूनीरुपमा रूख कटान र जडीबुटी संकलन भइरहेका छन् ।  ... बाँकी अंश»

अब कांग्रेसको पतनलाई कसैले रोक्न सक्दैन् : नेपाल

२०७४ कार्तिक १८ शनिबार, काठमाडौं। नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचपछि नेपाली कांग्रेसको हालत प्रजा परिषदजस्तै हुने दाबी गरेका छन् । उनले भने,‘नेपालको राजनीतिक ईतिहाँसमा नेपाली कांग्रेस अहिले पतनको बाटोमा छ, निर्वाचनपछि कांग्रेस प्रजा परिषदजस्तै हुन्छ।’ ... बाँकी अंश»

नयाँ