समाज

माओवादी बैठक : के-के भो निर्णय ?

२०७४ पौष १८ मंगलबार, ललितपुर । माओवादी केन्द्रले पार्टी एकता र सरकार गठनबारे कुनै समस्या नरहेको जनाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास खुमलटारमा  बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।  ... बाँकी अंश»

अनेरास्ववियुको जुलुशमा तनाव, प्रधानमन्त्रीको ‘मुर्दा’ बनाउनेलाई प्रहरीले लखेट्यो 

२०७४ पौष १८ मंगलबार, काठमाडौं । एकै महिनामा चार पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि र निर्वाचन आयोगको गतिविधिको विरोधमा निकालिएको जुलुशमा तनाव भएको छ ।  ... बाँकी अंश»

झाडा पखलाका कारण ओली अस्वस्थ

२०७४ पौष १८ मंगलबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई झाडा पखालाले सताएको निजी सचिवालयले जनाएको छ । विरामीका कारण ओली सोमबारबाट कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । ... बाँकी अंश»

समृद्धिको खाकामा जान नसके बाम गठबन्धलाई घात : आनन्द पोखरेल

२०७४ पौष १८ मंगलबार, भक्तपुर । एमाले नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले अध्यक्ष पद भन्दा पनि पार्टी एकिकरण महत्वपूर्ण भएको बताएका छन् । रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पोखरेलले वर्तमान अवस्थामा जनादेशलाई पालना गर्दै पार्टी एकिकरण महत्वपूर्ण रहेको भन्दै पार्टी एकिकरणपछि अध्यक्ष तोक्ने विषयमा दुवै पार्टीका अध्यक्ष तयार भएको बताए । ... बाँकी अंश»

मंगलवार रातिदेखि नारायणगढ–मुग्लिन सडक बन्द गरिने

२०७४ पौष १८ मंगलबार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा मंगलवार रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । काममा सन्तोषजनक प्रगति हुन नसकेपछि तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको बताइएको छ । ... बाँकी अंश»

अश्रुग्यास प्रहार गरेपछि अरनिको राजमार्ग खुल्यो

२०७४ पौष १८ मंगलबार, बनेपा । काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि मंगलवार प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । ... बाँकी अंश»

तिलिचो ताल जाने उचित समय कहिले ?

२०७४ पौष १८ मंगलबार, मनाङ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ । ... बाँकी अंश»

बाँदर ठानेर शिकारीले हानेको गोली मानिसलाई, ‘स्पट–डेथ’

२०७४ पौष १८ मंगलबार, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका ६ मस्यामको जंगलमा शिकारीको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ... बाँकी अंश»

पूर्वराजाको साइत गुलेरियाको शिवमन्दिरतिर

२०७४ पौष १८ मंगलबार, बर्दिया । मध्य र सुदूरपश्चिमको भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह सपरिवार मंगलबार दिउँसो बर्दियाको गुलेरियामा रहेको शिवमन्दिर दर्शन गर्न जाने भएका छन् । ... बाँकी अंश»

काँग्रेस हारेपनि बिपी विचारको जित : विश्वप्रकाश शर्मा

२०७४ पौष १८ मंगलबार, चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीयरुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको बताएका छन् । ... बाँकी अंश»

काठमाडौंमा फेरि अर्को स्कुटर दुर्घटना, चालकको मृत्यु

२०७४ पौष १८ मंगलबार, काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुने क्रम बढ्दो छ । रातिमा अझ बढी दुर्घटना हुने र चालकको मृत्यु नै हुने घटना बढेको हो । ... बाँकी अंश»

टयाक्टर दुर्घटनामा दुईको मृत्यु एक घाइते

२०७४ पौष १८ मंगलबार, धादिङ । धादिङमा टयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धादिङको गंगाजमुना ६ बुढाथुङ बजारमा भएको दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । ... बाँकी अंश»

दुर्घटनामा परी २९ वर्षे युवतीको गयो ज्यान, ४ घाइते

२०७४ पौष १८ मंगलबार, दमौली । कारले ठक्कर दिँदा पैदल यात्रु एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नपा–१३ वेनीकोटकी २९ वर्षीया हरिमाया आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ... बाँकी अंश»

राजधानीमै सुरक्षित छैनन् सञ्चारकर्मी

२०७४ पौष १७ सोमबार, काठमाडौँ । राजनीतिक गतिविधिमा तीव्रता आएसँगै नेपालमा गत वर्ष सन् २०१७ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना ह्वात्तै बढेको पाइएको छ । ... बाँकी अंश»

निर्वाचन आयोगमा वाम गठबन्धनको एक पछि अर्को हुल

२०७४ पौष १७ सोमबार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपाति नतिजा दिन ढिलाई गरेको भन्दै वाम गठबन्धनका नेताहरु छलफल गर्न आयोग कार्यालय पुगेका छन् । ... बाँकी अंश»

पाल्पामा यसरी मनाइयो टोपी दिवस

२०७४ पौष १७ सोमबार, पाल्पा । हाम्रो नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान भन्ने नाराका साथ तानसेनमा पनि पाँचौ राष्ट्रिय दिवस विविध कार्यक्रम गरी मनाइएको छ । एन.वि.आर र काइन्ड हट सोसाईटीको संयुक्त आयोजनामा तानसेनमा सोमवार र्‍याली निकालीएको थियो । पंञ्चेबाजा सहित तानसेनको टुडिखेलबाट सुरु भएको र्‍याली वसपार्क, पेटोलपम्प, हुलाकचोक, सितलपार्टी, टक्सारटोल, भगवती टोल, नारायणस्थान हुदैँ टुडिखेलमा पुगेर समापन भएको थियो । ... बाँकी अंश»

सरकारलाई विवेकशील साझाको प्रश्न - 'कतै सत्ता लम्ब्याउने खेल त भइरहेको छैन ?'

२०७४ पौष १७ सोमबार, काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाले सहजरुपमा सत्ता हस्तान्तरण प्रक्रिया शीघ्र शुरु गर्नुपर्ने बताएको छ । सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै विवेकशील साझा पार्टीले सो धारणा राखेको हो । ... बाँकी अंश»

युवा संघ र वाईसीएल निर्वाचन आयोगविरुद्ध उत्रिने, साथमा दुई विद्यार्थी संगठन पनि

२०७४ पौष १७ सोमबार, काठमाडौं । एमाले र माओवादी केन्द्रका भ्रातृ संस्थाले प्रतिनिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक तत्काल नगरे निर्वाचन आयोगविरुद्ध कडा आन्दोलन छेड्ने चेतावनी दिएका छन् । ... बाँकी अंश»

बागलुङबाट एक दर्जन सांसद

२०७४ पौष १७ सोमबार, बागलुङ। जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको संख्या एक दर्जन पुग्ने भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा गरी १३ जना पुग्ने देखिएको छ। प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा छ जना निर्वाचित भएका छन्। ... बाँकी अंश»

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारमा धर्ना

२०७४ पौष १७ सोमबार, काठमाडौँ । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ । ... बाँकी अंश»

नयाँ