समाज

प्रचण्ड जिताउने लामा, ओली जिताउने जिम्मा तामाङको टाउकोमा

२०७४ कार्तिक १५ बुधबार, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको बुधबार बसेको संयुक्त बैठकले ११ हजार ११ सदस्यीय वाम विद्यार्थी परिचालन कमिटी गठन गरेको छ ।  ... बाँकी अंश»

कार्यकर्ताद्वारा एमाले कार्यालयमा तालाबन्दी

२०७४ कार्तिक १५ बुधबार, भक्तपुर। आफ्नै पार्टीका आक्रोशित कार्यकर्ताले आज नेकपा (एमाले) भक्तपुर जिल्ला कार्यालयमा तालाबन्दी गरेका छन् । ... बाँकी अंश»

हात्तीको आक्रमणबाट कटुवालको मृत्यु

२०७४ कार्तिक १५ बुधबार, सुरुङ्गा, झापा । जंगली हात्तीको आक्रमणबाट झापाको भद्रपुर नगरपालिका १० स्थित सतार बस्तीमा एक जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

 एक दिन खाद्यान्न बोक्नेदेखि २७ वटा गैंडा मार्नेसम्मलाई एउटै सजाय 

२०७४ कार्तिक १५ बुधबार, चितवन ।  थोरै रकमको प्रलोभनमा परेर धेरै सजाय भोग्नु पर्दा दुर्लभ एकसिँगे गैँडा मारी खाग बिक्री वितरणमा संलग्न भरियादेखि शिकारीसम्म अहिले भरतपुर कारागारमा पछुताउँदै जीवन बिताइरहेका छन् ।  ... बाँकी अंश»

विद्यालयलाई एक करोडभन्दा बढी सहयोग

२०७४ कार्तिक १५ बुधबार, बाबियाचौर, म्याग्दी । बेनी नगरपालिका ३ भकिम्लीस्थित जयन्ती माविको भवन निर्माणका लागि  एक करोडभन्दा बढी सहयोग जुटेको छ । ... बाँकी अंश»

एमाले र माओवादीका ५५० नेता तथा कार्यकर्ता काँग्रेस भित्र्याए बस्नेतले

२०७४ कार्तिक १५ बुधबार, काभ्रे । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले काभ्रेका नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका ५५० जना नेता तथा कार्यकर्तालाई नेपाली काँग्रेसमा भित्र्याएका छन् । ... बाँकी अंश»

विनोद चौधरी भन्छन् –राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धिका लागि काँग्रेसमा 

२०७४ कार्तिक १५ बुधबार, काठमाडौँ । उद्योगपति विनोद चौधरीले आफू राजनीतिक स्थिरतासहितको आर्थिक समृद्धिको योजनालाई साकार रुप दिन नेपाली काँग्रेस प्रवेश गरेको बताएका छन् । ... बाँकी अंश»

रहेनन् ‘क्यान इन्फोटेक मेला’सुरु गर्ने चेतनाथ  

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौं । नेपालको सूचना सञ्चार प्रविधि (आइटी)क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने चेतनाथ (सीएन) उपाध्यायको निधन भएको छ ।  ... बाँकी अंश»

ढुंगेल जेल गएपछि सावित्रीले भनिन् 'मन त अझै खुशी हुन सकेको छैन'

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौं । माओवादीका नेता एवं पूर्व सभासद् बालकृष्ण ढुंगेल प्रकरणमा आफ्नो ज्यानलाई समेत खतरामा पारेर न्यायको खोजीमा हिँडेकी सावित्री श्रेष्ठले अन्ततः न्याय पाएकी छिन् । ... बाँकी अंश»

गोविन्द केसीले भने–डाक्टर पढ्न चिट चोरी गरेकोबारे छानविन गर्न ढिला भो  

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौं । बरिष्ठ चिकित्सक गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले एमबीबीएस अध्ययनका लागि लिएको प्रवेश परीक्षामा भएको चिट चोरीबारेको छानबिनलाई छिटो टुग्याउन ध्यानाकर्षण गराएका छन् । ... बाँकी अंश»

बालकृष्ण पक्राउ पर्दा विप्लवलाई चाेट, देउवा सरकारलाई कडा चेतावनी

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्दले पूर्वसभासद् बालकृष्ण ढुंगेललाई तत्काल रिहा गर्न माग गरेका छन् ।  ... बाँकी अंश»

वाईसीएलले भन्यो–बालकृष्णलाई नछोडे काँग्रेस-राप्रपाका नेतालाई पनि जेल

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौँ । माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपाल वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले बालकृष्ण ढुंगेललाई रिहा नगरे नेपाली कांग्रेसका नेताहरूलाई समेत द्वन्द्वकालिन मुद्दा ब्युँत्याएर जेल हाल्ने चेतावनी दिएका छन् ।  ... बाँकी अंश»

कम्युनिष्ट शासन आए व्यक्तिगत स्वतन्त्रता, मानवाधिकार संकटमा पर्छ: प्रम

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नु अपरिहार्य भएको बताएका छन् ।  ... बाँकी अंश»

शान्ति सम्झौताको मर्मविपरीत ढुंगेललाई पक्राउ गरेको माओवादी केन्द्रको तर्क

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ ।  ... बाँकी अंश»

मधेसवादी गठबन्धनमा सिट बाँडफाँड, कसलाई कति ? 

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौँ । मधेश केन्द्रीत दुई शक्ति संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी राजपाबीच प्रदेश २ को प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सिटको बाँडफाँडको सहमति भएको छ ।  ... बाँकी अंश»

सरकारले ३९५ न्यूनतम ज्यालादर तोके पनि १०० रुपैयाँमा दिनभर काम गर्छन पर्साका श्रमिक

२०७४ कार्तिक १४ मंगलबार, पर्सा । सरकारले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको न्यूनतम पारिश्रमिक तोकिदिए पनि अर्थतन्त्रको मूल आधार मानिएको कृषि कर्ममा खटिने महिला कामदारको चरम श्रम शोषण भइरहेको छ ।  ... बाँकी अंश»

वुद्धिजीवीको आँखामा चुनावी गठबन्धन

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौं । आशन्न निर्वाचनमा प्रमुख वामपन्थी दलबीचको तालमेल र गठबन्धनलाई वुद्धिजीवी तथा विश्लेषकले सकारात्मकरूपमा लिएका छन् ।  ... बाँकी अंश»

वुद्धिजीवीको आँखामा चुनावी गठबन्धन

२०७४ कार्तिक १४ मंगलबार, काठमाडौं । आशन्न निर्वाचनमा प्रमुख वामपन्थी दलबीचको तालमेल र गठबन्धनलाई वुद्धिजीवी तथा विश्लेषकले सकारात्मकरूपमा लिएका छन् ।  ... बाँकी अंश»

भारत नेपाल र श्रीलंका जोड्ने गरी 'रामायण परिपथ' निर्माण शुरु

२०७४ कार्तिक १४ मंगलबार, महेन्द्रनगर, धनुषा । नेपाल र भारतबीचको त्रेता युगकालीन सम्बन्धलाई जीवन्तता दिन भारतले नेपाल र श्रीलंका समेतलाई जोड्ने गरी 'रामायण परिपथ'को निर्माण थालेको छ ।  ... बाँकी अंश»

आफ्नै बाबुको हत्या आरोपमा २ छोरा पक्राउ

२०७४ कार्तिक १४ मंगलबार, कलैया। बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर छोराहरुले बाबुको हत्या गरेको अभियोग लगाइएको छ ।  ... बाँकी अंश»

नयाँ