समाज

मतदान अधिकृत छनौट एकलौटी भन्दै ज्ञापन पत्र

२०७४ मङ्सिर १ शुक्रबार, बाजुरा । आसन्न मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि मतदात अधिकृत छनौटमा मुख्य निर्वाचन अधिकृकको कार्यालयबाट एकलौटी गरेको भन्दै शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघ र नेपाल शिक्षक संघ बाजुराले मुख्य निर्वाचन अधिकृत र प्रमखु जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको शिक्षक संघ बाजुराका अध्यक्ष प्रेमराज पाध्यायले बताएका छन् । ... बाँकी अंश»

मैले डोजर ल्याएर बाटो खन्दा एमालेहरु लाईन लागेर हेर्थे, : चन्द्र के.सि.

२०७४ मङ्सिर १ शुक्रबार, गुल्मी । नेपाली कांग्रेस गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश सभा क्षेत्र नम्बर २(ख) अन्तर्गत शुक्रबार मदाने गाउँपालीकाको अग्लुङ्गमा चुनावी प्रचार प्रसार तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ... बाँकी अंश»

अख्तियारले डामेकाहरु नवराज सिलवालको प्रचारमा

२०७४ मङ्सिर १ शुक्रबार, ललितपुर। स्थानिय कार्यकर्ताहरुले साथ दिन छाडेपछि ललितपुर क्षेत्र नम्वर १ बाट नेकपा एमालेका उम्मेदबार बनेका  नवराज सिलवालको प्रचार प्रसारमा अख्तियारले भ्रष्टाचार अभियोगमा कारबाही गरेका र डामेका प्रहरी अधिकृतहरु देखिन थालेका छन् । ... बाँकी अंश»

चार किलो चरेस सहित एक महिला पक्राउ

२०७४ मङ्सिर १ शुक्रबार, बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लीमा चार किलो चरेस सहित एक महिला पक्राउ परेकि छन् । जिल्ला प्रहरी कार्यालय बाजुराको एक टोलीले उनलाई बिहीबार साझ चार बजे पक्राउ गरेको प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर खड्काले बताए । ... बाँकी अंश»

नुवाकोट घट्नाको कांग्रेसले गर्‍यो निन्दा

२०७४ मङ्सिर १ शुक्रबार, ललितपुर। नेपाली कांग्रेसले नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पूर्व मन्त्री डा. रामशरण महत र सोही क्षेत्रको प्रदेश सभा (ख)का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरि गरिएको बम विष्फोटनको निन्दा तथा भत्र्सना गरेको छ । ... बाँकी अंश»

गौचनको हत्यामा संलग्न थप दुईजना पक्राउ

२०७४ मङ्सिर १ शुक्रबार, काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ... बाँकी अंश»

गौचन हत्यामा संलग्न थप २ जना कपनबाट पक्राउ

२०७४ मङ्सिर १ शुक्रबार, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका थप २ जनालाई प्रहरीले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र १० राउण्ड गोलीसहित पक्राउ गरेको छ। ... बाँकी अंश»

जनार्दन शर्मालाई चप्पल हान्ने युवती को हुन, किन प्रहार गरिन चप्पल ?

२०७४ मङ्सिर १ शुक्रबार, रुकुम । माओवादी केन्द्रका नेता तथा विनाविभागीय मन्त्री जनार्दन शर्मालाई आफ्नै गृहजिल्ला पश्चिम रुकुममा एक महिलाले चप्पल प्रहार गरेकी छिन् । ... बाँकी अंश»

हात्तीको बथानले पाँच घर भत्कायो, अन्न सखाप, दर्जनबढी चौपाया घाइते

२०७४ मङ्सिर १ शुक्रबार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर शिविरमा बस्दै आएका निकुञ्ज विस्थापित परिवारका पाँच घर हात्तीको बथानले भत्काई घरभित्र राखेको पूरै अन्न खाएर नोक्सानी गरेको छ । ... बाँकी अंश»

बालाचतुर्दशीको अवसरमा दिवंगत आफन्तको सम्झना गर्दै शिवालयहरुमा सतबीज छरिदै

२०७४ मङ्सिर १ शुक्रबार, काठमाडौं । बालाचतुर्दशी । दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै शुक्रबार काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषान्तक वनसहित देशभरका शिवालयहरुमा सतबीज छरिदैछ । ... बाँकी अंश»

मानव अधिकार आयोगको आग्रह –जन्मदर्ता सहज बनाउ 

२०७४ कार्तिक ३० बिहिबार, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बाबुआमाको अनिवार्य नागरिकताका कारण देखाएर जन्मदर्ता हुन नसकेका बालबालिकाको भविष्य अन्योलपूर्ण रहेकामा चिन्ता व्यक्त गरेका छन् । ... बाँकी अंश»

कांग्रेस कार्यकर्ताको निधन : कविता वाचन गर्दा गर्दै ढले

२०७४ कार्तिक ३० बिहिबार, पोखरा। कांग्रेसको चुनावी कार्यक्रममा कविता वाचन गर्दागर्दै एकजनाको मृत्यु भएको छ । तनहुँ भानु नगरपालिका वडा नम्बर १२ कवाचित भन्ने ठाँउका पुराना कांग्रेसी कार्यकर्ता श्रीभद्र पण्डितको मृत्यु भएको हो । हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । ... बाँकी अंश»

चिट काण्डले डुबायो, एमबीबीएसको प्रवेश परीक्षा रद्द हुँदै

२०७४ कार्तिक ३० बिहिबार, काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमले २८ असोजमा लिएको एमबीबीएसको प्रवेश परीक्षा लगभग रद्द हुने भएको छ । ... बाँकी अंश»

आर्थिक अभावमा औषधि उपचारमा समस्या

२०७४ कार्तिक ३० बिहिबार, पाल्पा । तानसेन नगरपालिका ९ की देवीकला नेपालीको कान्छो छोरा मिन बहादुर नेपालीको मुटु रोग र मेरुदण्डको समस्याले ग्रस्त छन् । ... बाँकी अंश»

अब सर्वोच्चका न्यायाधीश साढे ९ बजे हाजिर हुनै पर्ने (समय सूचीसहित)

२०७४ कार्तिक ३० बिहिबार, काठमाडौं । सर्वोच्च अदालतमा अब न्यायाधीशहरु साढे ९ बजे नै हाजिर हुनु पर्ने भएको छ । नियमावलीमा भएको व्यवस्था शुक्रबारबाट कार्यान्वयनमा आउन लागेको हो । ... बाँकी अंश»

प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरामा, स्वागतमा हजारौंको उपस्थिती

२०७४ कार्तिक ३० बिहिबार, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा आफ्नो गृहजिल्ला डडेल्धुरा पुगेका छन् । कात्तिक २८ गतेदेखि सुरु भएको ... बाँकी अंश»

धनगढीमा पेस्तोलसहित एक व्यक्ति पक्राउ

२०७४ कार्तिक ३० बिहिबार, धनगढी । धनगढी उपमहानगरपालिका ७ को धनगढी गाउँबाट गएराति प्रहरीले एकजनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।  ... बाँकी अंश»

शुक्रबारदेखि  हस्तकला मेला हुँदै

२०७४ कार्तिक ३० बिहिबार, काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा यही मंसिर १ गतेदेखि ५ गतेसम्म हुने १५ औँ हस्तकला व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।  ... बाँकी अंश»

मुलुक सही बाटोमा हिंडेको छ भन्ने देखाउन चाहन्छिन् राष्ट्रपति भण्डारी 

२०७४ कार्तिक ३० बिहिबार, अबुधाबी । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स युएईको भ्रमण गर्नुमा दुई मुलुकबीचको सम्बन्धलाई थप घनिष्ट बनाउने, नयाँ उचाइमा पुर्याउने, दुई मुलुकका जनताको आर्थिक तथा सामाजिक सम्बन्धलाई अझै बलियो बनाउने रहेको बताएकी छिन् । ... बाँकी अंश»

ओहो ! अनौठो गाईः हेर्नेको भिड 

२०७४ कार्तिक ३० बिहिबार, गुल्मी । गल्मीमा ल्याइएको अनौठो प्रकारको गाईलाई हर्ने र प्रत्यक्ष अवलोकन गरि दर्शन गर्न मानिसहरुको भिड लागेको छ । ... बाँकी अंश»

नयाँ