समाज

राप्रपाको चियापानमा प्रधानमन्त्रीले भने–दलीय सहमतिमै प्रदेश प्रमुख तोक्छु

२०७४ पौष २७ बिहिबार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन् । ... बाँकी अंश»

माओवादीका विना विभागीय मन्त्रीहरु देउवा सरकार छाड्दै

२०७४ पौष २७ बिहिबार, काठमाडौ । प्रदेश र प्रतिनिधिसभा चुनावका समयमा एमालेसँग मिलेर गठबन्धन बनाएपछि शेरबहादुर देउवाले विना विभागीय बनाएका माओवादीका मन्त्रीहरु बाहिरिने भएका छन् । ... बाँकी अंश»

गोविन्द केसीले फेरि भने, 'पराजुली प्रधानन्यायाधीस भएसम्म मुद्दा निष्पक्ष हुँदैन'

२०७४ पौष २७ बिहिबार, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा गोविन्द केसीले फेरि पनि सर्वाेच्च अदालतमा गोपाल ... बाँकी अंश»

सशस्त्रको लेखाशाखामा आगो लगाएकै पुष्टि, शाखाका सबै निलम्बनमा 

२०७४ पौष २७ बिहिबार, काठमाडौं । गृहमन्त्रालयद्वारा सशस्त्र प्रहरीको मुख्यालय स्थित लेखा शाखामा भएको आगलागीको घटना नियोजित रहेको निष्कर्ष निकालेको छ । ... बाँकी अंश»

वडाध्यक्षहरुलाई सक्रिय गराउन चिरिबाबुको जुक्ति, दिए यस्तो जिम्मेवारी

२०७४ पौष २७ बिहिबार, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले काममा चुस्तता ल्याउनको लागि महानगरपालिकाका ... बाँकी अंश»

'प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन'

२०७४ पौष २७ बिहिबार, पोखरा। कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई नभएको बताउनु भएको छ ।  ... बाँकी अंश»

प्रदेश राजधानी विवाद:  बन्दका कारण कोशी पहाडको जनजीवन कष्टकर

२०७४ पौष २७ बिहिबार, धनकुटा। प्रदेश नं १ को राजधानी धनकुटा बनाउन सरकारलाई दबाब दिन यातायात सेवा बन्दका गरेका कारण कोशी पहाडको जनजीवन कष्टकर बन्दै गएको छ ।  ... बाँकी अंश»

प्रधानमन्त्री कार्यालयमा धर्ना 

२०७४ पौष २७ बिहिबार, काठमाडौँ । धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइएको छ । ... बाँकी अंश»

दलहरुले गरेको फोहर दुई पत्रकारले सफा गर्दै

२०७४ पौष २७ बिहिबार, चरिकोट । दोलखाको सदरमुकाम चरिकोटमा राजनीतिक दलले चुनावी अभियानका क्रममा बिजुलीका खम्बामा राखेका ब्यानर, झण्डालगायतका सामग्री दुई पत्रकारले झिकेर फाल्न थालेका छन् । ... बाँकी अंश»

सडकमा आउँदै मोहनविक्रम सिंह, प्रचण्डसंग गोप्य वार्ता 

२०७४ पौष २७ बिहिबार, ललितपुर । अर्ध भूमिगत रहेका नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह बाहिर निस्कने प्रयासमा रहेका छन् । उनले यसका लागि अभ्यास तीव्र पारेका छन् । ... बाँकी अंश»

राष्ट्रिय अखण्डता र सामाजिक सद्भाव मक्किदै गयो –पूर्वराजा ज्ञानेन्द्र शाह

२०७४ पौष २७ बिहिबार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ नेपालको सपना देखाउँदै गरिएके राजनीतिक परिवर्तनपछि देशको सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किदै गएको बताएका छन् । ... बाँकी अंश»

के भन्छन् केपी ओली राष्ट्रिय एकता दिवसबारे ?

२०७४ पौष २७ बिहिबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता दिवसको अवसर पारेर शुभकामना व्यक्त गरेका छन् । ... बाँकी अंश»

जनजाति महासंघ भन्छ –पुस २७ मा सार्वजनिक बिदा दिएर सरकारले नश्लवादी राज्यको पक्षपोषण गर्‍यो  

२०७४ पौष २७ बिहिबार, काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा यही पुस २७ गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी गरेको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ... बाँकी अंश»

डोल्पामा भीषण आगलागी सात घर जलेर नष्ट

२०७४ पौष २७ बिहिबार, दुनै । डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा बुधबार साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । ... बाँकी अंश»

राष्ट्रिय सभा चुनावको तालिका सार्वजनिक, माघ १० मा उम्मेदवारी दर्ता

२०७४ पौष २६ बुधबार, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरेको छ । ... बाँकी अंश»

डा. केसीलाई रिहा गर्न सर्वाेच्चको आदेश, पराजुलीका शैक्षिक प्रमाणपत्र झिकायो

२०७४ पौष २६ बुधबार, काठमाडौं । मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्चले रिहा गर्न आदेश दिएको छ । सर्वोच्चले वकिलको जिम्मामा रहनेगरी रिहागर्न आदेश दिएको हो । ... बाँकी अंश»

केसीले इजलासमै भने –‘म जेल बस्न तयार छु, न्याय दिने नै हो भने पराजुलीमाथि छानविन हुनुपर्छ’

२०७४ पौष २६ बुधबार, काठमाडौं । डा. गोविन्द केसीले इजलासमा आफ्ना वकिलसँग समय मागेर प्रधानन्यायाधीशमाथि छानविन हुनु पर्ने बताएका छन् । ... बाँकी अंश»

चुनाव हारे पनि ग्रामीण भेगको विकासका लागि निरन्तर खट्छु : काँग्रेस नेता गुरुङ्ग

२०७४ पौष २६ बुधबार, कञ्चनपुर । नेपाली काँग्रेसका नेता एव निर्वाचन क्षेत्र नम्बर १(क) प्रदेश सभा सदस्यमा पराजित गोपाल सिह गुरुङ्गले चुनाव हारे पनि ग्रामीण भेगको विकासका लागि निरन्तर खट्ने बताएका छन् । बुधबार महेन्द्रनगरमा पत्रकारसंग कुराकानी गर्दै नेता गुरुङ्गले चुनाव हारे पनि ग्रामीण भेगको विकासका लागि निरन्तर खट्ने बताएका हुन् । ... बाँकी अंश»

जनादेश अनुसारको सरकार गठन हुनुपर्छ : कमल थापा

२०७४ पौष २६ बुधबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले जनादेश अनुसारको सरकार गठन हुन नसके मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताएका छन् । ... बाँकी अंश»

नयाँ