समाज

पौदीबासीहरुको न्वागी मेला सुरु  

२०७४ कार्तिक २९ बुधबार, गुल्मी । गुल्मी र बाग्लुङ्ग अन्र्तगत पौदीबासीहरुको न्वागी पर्वसँगै लाग्ने न्वागी मेला मंगलबारदेखि खार बजारमा सुरु भएको छ । मेलासँगै विभिन्न व्यापार र व्यवसाय मा चहलपहल बढेको छ । ... बाँकी अंश»

दुई दुर्घटनामा तीनजनाको मृत्यु

२०७४ कार्तिक २९ बुधबार, हेटौँडा । हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले मकवानपुरमा हेटौँडा—नारायणघाट सडकखण्डको लेवट (बसामाडी) मा मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलासहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । ... बाँकी अंश»

मकवानपुरमा छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु 

२०७४ कार्तिक २८ मंगलबार, हेटौंडा । मकवानपुरमा म‌ंगलबार भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । एक युवाले मंगलबार ... बाँकी अंश»

घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान पक्राउ

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई पक्राउ गरेको छ । ... बाँकी अंश»

(अपडेट)पाटनको आगलागी दुई घण्टासम्म पनि नियन्त्रणमा आउन सकेन

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौं । पाटन औद्योगिक क्षेत्र भित्रको प्लाष्टिक उद्योगमा लागेको आगो २ घण्टासम्म पनि नियन्त्रणमा आउन सकेको छैन । ... बाँकी अंश»

मकवानपुरमा खुकुरी प्रहारबाट घाइते भएका तीनैको मृत्यु

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौं । मकवानपुरको मनहरी–७ विजौनामा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । ... बाँकी अंश»

गोलि बर्साउनेलाई किन भोट हाल्ने ? : उपेन्द्र यादव

२०७४ कार्तिक २८ मंगलबार, सप्तरी (पकरी) । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम नेपाल र राजपाको मधेश गठबन्धन दुई नम्बर प्रदेशमा दुई तिहाई बहुमत ल्याएर विजयी हुने दाबी गरेका छन् । सप्तरीको आफ्नो निर्वाचन क्षेत्र २, महदेवा गाऊँ पालिका वडा नम्बर १, पकरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेश विरोधी शक्तिलाई भोट नहाल्न आह्वान गरेका छन् । कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेश आन्दोलनका क्रममा निहत्था जनतामाथि गोलि हान्न लगाउने तीन दललाई भोट नदिन अपील गरेका हुन् । ... बाँकी अंश»

कम्युनिष्ट शासन ल्याउने सपना साकार हुँदैन : बालकृष्ण खाँण

२०७४ कार्तिक २८ मंगलबार, बुटबल(रुपन्देही)। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले राजनीतिमा द्धन्द भन्दा पनि सहमति र सहकार्य आवश्यक रहेको बताएका छन् । ... बाँकी अंश»

कम्युनिष्टले जिते लोकतन्त्र हार्ने, लोकतन्त्र जित्न कांग्रेसले जित्नुपर्छ : देउवा

२०७४ कार्तिक २८ मंगलबार, नेपालगञ्ज(बाँके)। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार नेपालगञ्जमा आयोजित नेपाली कांग्रेसका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । ... बाँकी अंश»

नेविसंघको महामन्त्रीमा त्रिपाठी नियुक्त

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले तनहुँ भानु नगरपालिका वडा नम्वर–८ निवासी विद्यार्थी नेता आनन्दराज ... बाँकी अंश»

कम्युनिष्टहरुले छिमेकबाट खेताला बोलाएर झुट्ठा भ्रम छर्न थालेः चन्द्र भण्डारी

२०७४ कार्तिक २८ मंगलबार, गुल्मी । नेपाली कांग्रेस गुल्मी प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार तथा केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसले गरेको विकासलाई देखेर अधिनायकबादी शक्ति त्रसित भएको बताएका छन् । ... बाँकी अंश»

पाटन औद्योगिक क्षेत्रमा आगलागी, तीन वटा दमकलले आगो निभाउँदै

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौं । पाटन औद्योगिक क्षेत्रमा आगलागी भएको छ । ... बाँकी अंश»

मकवानपुरमा अन्धाधुन्द खुकुरी प्रहार, तीन सख्त घाइते

२०७४ कार्तिक २८ मंगलबार, हेटौडा । मकवानपुरको मनहरी –७ विजौनामा एक व्यक्तिले अन्धाधुन्द खुकरी प्रहार गरी तीन जनालाई सख्त घाइते बनाएका छन् । ... बाँकी अंश»

२६ सय प्रहरी जवानको रिजल्ट आयो, को–को भए पास ? (नामावलीसहित)

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौं । नेपाल प्रहरीले रिक्त रहेको प्रहरी जवान ‘जनपद’को भर्नाको नतिजा प्रकाशित गरेको छ । ... बाँकी अंश»

निर्माण व्यवसायी गौचन हत्या आरोपमा ५ जना पक्राउ 

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौं । प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । ... बाँकी अंश»

खोटाङमा रुखको मुढाले लागेर राईको मृत्यु

२०७४ कार्तिक २८ मंगलबार, विराटनगर । खोटाङमा रुखको मुढा लागेर एक जनाको मृत्यु भएको छ ।  ... बाँकी अंश»

नेपाल र युएईबीच श्रम सम्झौताको तयारी

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौं ।  नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ ।  ... बाँकी अंश»

राजधानीमा जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते

२०७४ कार्तिक २८ मंगलबार, काठमाडौँ । बालाजुमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । ... बाँकी अंश»

राज्यमन्त्री पुनको बयान –‘कार्यकर्ता छुटाउन विज्ञप्ति निकालेको छैन’, संचारलाई सचेत

२०७४ कार्तिक २८ मंगलबार, रोल्पा । सिँचाइ राज्यमन्त्री अमरसिं पुनले रोल्पाबाट पक्राउ परेका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रिहाइका लागि विज्ञप्ति प्रकाशन नगरेको स्पष्ट पारेका छन् । ... बाँकी अंश»

कञ्चनपुरमा भारतले फेरि मच्यायो रडाको 

२०७४ कार्तिक २८ मंगलबार, कञ्चनपुर । कञ्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडक निर्माणमा भारतीय पक्षले अवरोध पुर्याएको छ । ... बाँकी अंश»

नयाँ