समाज

एनसेल टावरमा बम बिष्फोट

२०७४ फाल्गुण १ मंगलबार, बझाङ । एक अज्ञात समुहले जयपृथ्बी नगरपालिका ८ ग्वानी सल्लेनामा रहेको एनसिएलको टावरमा बम बिष्फोटन गराएको छ । सोमबार राती ११ बजे अज्ञात समुहले टावरमा सकेट बम विष्फोट गरि क्षतीग्रत बनाएको हो । ... बाँकी अंश»

प्रचण्डले भने, माओवादीले मात्रै समाजवादी क्रान्ति सम्भव भएन

२०७४ फाल्गुण १ मंगलबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ नेकपा एमालेसँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको बताएका छन् । ... बाँकी अंश»

कर्मचारी संगठनको चंगुलमा समायोजन नियमावली, समायोजन सकिन ५ वर्ष लाग्ने

२०७४ फाल्गुण १ मंगलबार, काठमाडौं । सरकारले संघीय निजामती सेवामा रहेका कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा पठाउनको लागि भनेर गर्न लागेको कर्मचारी ... बाँकी अंश»

प्रधानमन्त्रीको सिफारिशलाई राष्ट्रपतिले अस्विकार गर्नै मिल्दैन् : मन्त्री बस्नेत

२०७४ फाल्गुण १ मंगलबार, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभाको लागि सरकारले मनोनित गरेका तीन जनाको नाम राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्ने विश्वास दिलाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री बस्नेतले सरकारले मनोनित गरेका राष्ट्रिय व्यक्तिहरु क्रमशः गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपतिसमक्ष पठाईसकेकोले उक्त नाम अनुमोदित हुने स्पष्ट पारे । ... बाँकी अंश»

ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्छन् : शेरधन

२०७४ फाल्गुण १ मंगलबार, काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर १ का संसदीय दलका नेता शेरधन राईले एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । ... बाँकी अंश»

नयाँ सरकार गठनको गृहकार्य शुरु

२०७४ फाल्गुण १ मंगलबार, सुर्खेत । प्रदेश ६ मा नयाँ सरकार गठनको आन्तरिक गृहकार्य शुरु भएको छ । ... बाँकी अंश»

बेलायती रक्षा राज्यमन्त्रीसँग प्रचण्डको आग्रह, नेपालमा लगानी गर्नुहोस

२०७४ फाल्गुण १ मंगलबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकाष्टरलाई संविधान कार्यान्वयनको महत्वपूर्ण कडी तीन वटै तहको निर्वाचन सम्पन्न भई मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढेकाले नेपालमा लगानीका लागि आग्रह गरेका छन् । ... बाँकी अंश»

तयार भयो गणतन्त्र स्मारक, फागुनभित्रै हस्तान्तरण गरिने

२०७४ फाल्गुण १ मंगलबार, काठमाडौँ । गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा ... बाँकी अंश»

त्रिवि प्रजातन्त्रवादी कर्मचारीको अधिवेशन बिहीबार, शशांकले उद्घाटन गर्ने

२०७४ फाल्गुण १ मंगलबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारीहरुको केन्द्रीय अधिवेशन बिहीबार हुँदैछ । दिउँसो ११ बजे त्रिवि केन्द्रीय कार्यालय ... बाँकी अंश»

हिमपातले कर्णालीको जनजीवन कष्टकर, जुम्लामा माइनस ६ डिग्री 

२०७४ फाल्गुण १ मंगलबार, सुर्खेत । कर्णालीलगायतका हिमाली जिल्लामा भारी हिमपात भएको छ । सोमबार बिहानदेखि परेको हिमपातले यस क्षेत्रमा नागरिकको जनजीवन कष्टकर बनेको छ । ... बाँकी अंश»

गाउँ एउटै, पार्टी तीन, तीन तहमै प्रतिनिधित्व 

२०७४ फाल्गुण १ मंगलबार, अर्घाखाँची । एउटै गाउँका तीन पार्टीबाट स्थानीय, प्रदेश र राष्ट्रियसभामा प्रतिनिधित्व भएको भन्दै तीनै जनालाइ गाउँलेले एउटै मञ्चमा सम्मान गरेका छन् ।  ... बाँकी अंश»

मुगुमा हिमपातः कृषक खुशी, व्यापारी चिन्तित

२०७४ फाल्गुण १ मंगलबार, मुगु । आइतबार रातिबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् । ... बाँकी अंश»

प्रदेशस्तरीय महोत्सव भीमदत्तनगरमा शुरु

२०७४ फाल्गुण १ मंगलबार, भीमदत्तनगर । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा प्रथम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सोमबारदेखि शुरु भएको छ । ... बाँकी अंश»

काठमाडौंमा भ्यानले हान्यो पैदल यात्रीलाई 

२०७४ फाल्गुण १ मंगलबार, काठमाडौं । काठमाडौंको टंकेश्वरमा मंगलबार बिहान भ्यानको ठक्करबाट पैदलयात्री घाईते भएका छन् । ... बाँकी अंश»

मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते 

२०७४ फाल्गुण १ मंगलबार, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका १४ लोकाहा पुल नजिकै सोमबार बेलुकी सवा ७ बजे, लु ३३ प ५३९२ नम्बर र ना १८ प ६२०७ नम्बरको मोटरसाईकल आपसमा ठोक्किँदा २ जना गम्भीर घाईते भएका छन् । ... बाँकी अंश»

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जना घाइते 

२०७४ फाल्गुण १ मंगलबार, सिराहा । सिराहाको महनौरमा सोमबार राति साढे ८ बजे स ३ प ६९८७ नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिदा २ जना घाईते भएका छन् । ... बाँकी अंश»

महाशिवरात्रिमा पशुपतिमा भक्तजनको भीड

२०७४ फाल्गुण १ मंगलबार, काठमाडौँ । सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । ... बाँकी अंश»

नेपाली सेनाले सेना दिवस मनाउँदै, यस्तो छ योजना 

२०७४ फाल्गुण १ मंगलबार, काठमाडौं । नेपाली सेनाले सेना दिवस मनाउँदैछ । सेनाले महाशिवरात्रिकाका दिन हरेक वर्ष देशभर सेना दिवस मनाउँदै आएको छ । ... बाँकी अंश»

महाशिवरात्रिको शुभकामना ! कसको सन्देशमा के ? 

२०७४ फाल्गुण १ मंगलबार, काठमाडौँ । महाशिवरात्रि पर्वका अवसरमा विभिन्न उच्च पदस्थ व्यक्तित्वले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेताहरुले दिएको शुभकामनामा के छ त ? ... बाँकी अंश»

महाशिवरात्रिमा साधुसन्तहरुको पाशुपत क्षेत्रमा भीड, के के गरे ? [फोटोफिचर]

२०७४ फाल्गुण १ मंगलबार, काठमाडौँ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ । ... बाँकी अंश»

नयाँ