समाज

बूढानीलकण्ठको हरियाली दोब्बर हुँदै

२०७४ कार्तिक २१ मंगलबार, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले बजारको हरियाली दोब्बर बनाउन वृक्षरोपणलाई विशेष प्राथमिकतामा राखेको छ ।  ... बाँकी अंश»

देउसीभैलोको पैसाले बत्तीबल्यो डोल्पामा

२०७४ कार्तिक २१ मंगलबार, डोल्पा । डोल्पाको  त्रिपुरासुन्दरी नगरपालिका  १ अन्तर्गत प्रहरी चौकीका प्रहरीले आफूले सामूहिक रुपमा तिहारमा खेलेको देउसीभैलोबाट उठेको रकमबाट नगरपालिकाको केन्द्र बगर बजारमा बिजुली बत्ती जडान गरेका छन् ।  ... बाँकी अंश»

हात्ती र मान्छेको द्वन्द्व कहिलेसम्म? , हतियार छ तर हान्ने अधिकार छैन

२०७४ कार्तिक २१ मंगलबार, काँकडभिट्टा । पाँच वर्षयता जंगली हात्तीको आक्रमणबाट झापामा २४ जनाको मृत्यु गएको छ । ... बाँकी अंश»

प्रहरीद्वारा कुवेत लैजान लागिएका दुई युवतीको उद्धार

२०७४ कार्तिक २१ मंगलबार, कपिलवस्तु । कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।  ... बाँकी अंश»

ट्रक दुर्घटनामा पाँच घाइते

२०७४ कार्तिक २१ मंगलबार, बागलुङ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डस्थित बडीगाड गाउँपालिका २ मा मंगलबार बिहान भएको ट्रक दुर्घटनामा परी पाँचजना घाइते भएका छन् ।  ... बाँकी अंश»

नुवाकोटमा एम्बुलेन्स नै दुर्घटनामा परेपछि....

२०७४ कार्तिक २१ मंगलबार, नुवाकोट । तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा सोमबार राति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दीप भारतीको मृत्यु भएको छ । ... बाँकी अंश»

तरकारी चोकमा सवारी दुर्घटना, एकको मृत्यु, शव बेवारिसे

२०७४ कार्तिक २१ मंगलबार, रत्ननगर । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १ स्थित तरकारी चोकमा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । ... बाँकी अंश»

रामेछापमा कान्छारामको विकासप्रेम चर्चामा, मत दिने आधार नै विकासप्रेम र समाजसेवा

२०७४ कार्तिक २० सोमबार, रामेछाप। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिदै गर्दा रामेछापमा एक विकाश प्रेमी नेताको चर्चा व्यापक भएको छ।  ... बाँकी अंश»

सुशासन र जनतामा समृद्धिका लागि राजनीति लक्ष्य बनाउनुपर्छ : पौडेल

२०७४ कार्तिक २० सोमबार, तनहुँ । नेपाली कांगेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सुशासन र जनतामा समृद्धिका लागि राजनीति लक्ष्य बनाउनु पर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस तनहुँ निर्वाचन क्षेत्र नम्बर एकको निर्वाचन सम्पर्क कार्यालयको उदघाटन गर्दै पौडेलले भने, 'मुलुकको सुशासन र जनतामा समृद्धिका लागि राजनीति लक्ष्य हो । ... बाँकी अंश»

राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका पक्षमा राप्रपा

२०७४ कार्तिक २० सोमबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने विषयलाई चुनावी घोषणापत्रमा समावेश गरेको छ । ... बाँकी अंश»

‘मधेश र मधेशीलाई गाली गरेर सच्चा राष्ट्रवादी होइँदैन’: बालकृष्ण खाँड

२०७४ कार्तिक २० सोमबार, काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पार्टीका केन्द्रीय प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँडले मधेश र मधेशी जनतालाई गाली गरेर सच्चा राष्ट्रवाद नठहरिने बरु यसबाट राष्ट्रिय एकता कमजोर हुने बताएका छन् । ... बाँकी अंश»

ढुङ्गाले लागेर एक व्यक्तिको मृत्यु

२०७४ कार्तिक २० सोमबार, गुल्मी । गुल्मीमा डोजरले पल्टाएको ढुङ्गाले लागेर एक ब्यक्तिको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्वर ५ मासो बस्ने बर्ष ४५ का मुमिश्वर अर्यालको मृत्यु भएको वडाध्यक्ष भागीरथ खरेलले जानकारी दिएका छन् । बा २ क ४४७८ नम्बरको सुरेन्द्र लम्सालको डोजरले पल्टाएको ढुङ्गाले लाग्दा उनको मृत्यु भएको उनले जानकारी दिए । ... बाँकी अंश»

बझाङमा भूकम्प, क्षतिको विवरण आउन बाँकी

२०७४ कार्तिक २० सोमबार, बझाङ । बझाङमा सोमबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर ५४ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । ... बाँकी अंश»

सिन्धुलीमा बोलेरो दुर्घटना, ४ को मृत्यु, ७ घाइते

२०७४ कार्तिक २० सोमबार, सिन्धुली । सिन्धुलीको फिक्कलमा बलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा आइतबार राति बा ७ च ३६९५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा फिक्कल ४ का ४० वर्षीय अमरबहादुर दर्लामी, रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखीको मृत्यु भएको प्रहरीले जनाएको छ। ... बाँकी अंश»

पूर्व राष्ट्रपति यादवलाई घर छाड्न अल्टिमेटम

२०७४ कार्तिक २० सोमबार, काठमाडौं । नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवले बस्ने वास नपाएर दुःख पाउँदै आएका छन् । ... बाँकी अंश»

काँग्रेसको विकल्प अन्य कुनै पार्टी छैनः मन्त्री थापा

२०७४ कार्तिक १९ आइतबार, पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले नेपाली काँग्रेसको विकल्प अन्य कुनै पार्टी नरहेको बताएका छन् । काँग्रेस क्षेत्र न १ कास्कीले पोखरा लेखनाथ महानगरपालिका–१४ नयाँ एयरपोर्ट गेट नजिक स्थापना गरेको चुनाव प्रचारप्रसार समिति कार्यालयको आइतबार उद्घाटन गर्दै काँग्रेसका नेता थापाले देशको समग्र आर्थिक विकास काँग्रेसले मात्रै गर्न सक्ने जिकिर गरे। ... बाँकी अंश»

धर्मनिरपेक्षताका नाममा धर्मपरिवर्तन गर्नेलार्इ प्रोत्साहन नदिन प्रधानमन्त्रीसँग माग

२०७४ कार्तिक १९ आइतबार, काठमाडौँ ।  धर्मनिरपेक्षताका नाममा धर्मान्तरणलाई प्रोत्साहन गर्ने व्यवस्था नगर्न स्वधर्म संस्कृति संरक्षण अभियानले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेको छ । ... बाँकी अंश»

कृष्णमन्दिरको पुनःनिर्माण छ महिना सकिने, के-के पार्इन्छ यहाँ ?

२०७४ कार्तिक १९ आइतबार, काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त पाटनको कृष्ण मन्दिरको जीर्णोद्घार आगामी छ महिनाभित्र सम्पन्न हुने भएको छ । ... बाँकी अंश»

कञ्चनपुरलाई सबैभन्दा ठूलो नाका बनाउने रमेश लेखकको उद्घोष

२०७४ कार्तिक १९ आइतबार, कञ्चनपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधानको सफल कार्यान्वयन गर्नका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् । ... बाँकी अंश»

महोत्तरी पुगेर महन्थले भने -‘जन्मभूमिले बोलाएपछि चुनाव लड्न आएको’

२०७४ कार्तिक १९ आइतबार, गौशाला । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताए । ... बाँकी अंश»

नयाँ