स्थानीय सरकार

इलाम नगरपालिकाको बजेट ६४ करोड ७० लाख

२०७४ असोज ५ बिहिबार, इलाम । इलाम नगरपालिकाको पहिलो नगरसभाले आर्थिक वर्ष २०७४/७५ का लागि ६४ करोड ७० लाखको अनुमानित आयव्यय पारित गरेको छ । बजेटमा २२ करोड ५५ लाख सशर्त अनुदान छ । ... बाँकी अंश»

काठमाडौंका काँग्रेसी वडाध्यक्षले मोवाइल लिएनन, बरु बाटोको खाल्डो पुर्न सुझाव 

२०७४ असोज ४ बुधबार, काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट काठमाडौं महानगरपालिका विभिन्न वडामा विजयी भएका काँग्रेसी वडाध्यक्षहरुले आफूहरुले महानगरले दिएको मोवाईल नसलएको बताएका छन् । ... बाँकी अंश»

खाँदबारी नगरपालिकाको बजेट ४३ करोड

२०७४ असोज ४ बुधबार, खाँदबारी । संखुवासभामा खाँदबारी नगरपालिकाले आव २०७४–०७५ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । ... बाँकी अंश»

११ लाखको लागतमा उद्यान निर्माण कार्य शुरु

२०७४ असोज १ आइतबार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा करिब रु ११ लाखको लागतमा उद्यान निर्माणको कार्य शुरु गरिएको छ । ... बाँकी अंश»

तीनकुनेमा राखेको टिभिएसको स्टल महानगरप्रहरीले भत्कायो

२०७४ असोज १ आइतबार, काठमाडौं । गत विहीबारदेखि दशैं विशेष मोटरसाईकल एक्सचेन्ज अफर भन्दै टिभिएस कम्पनीले काठमाडौंको तीनकुनेमा राखेको स्टल आईतबार विहानै महानगरप्रहरीले भत्काएको छ । ... बाँकी अंश»

काँग्रेस वडा सदस्यलाई कम्यूनिष्टले गरे मोसो दलेर दुव्र्यवहार

२०७४ असोज १ आइतबार, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई शनिबार राति मोसो दलेर दुव्र्यवहार गरेका छन् । ... बाँकी अंश»

महानगरको स्वामित्व रहेको तीनकुनेमा  टिभिएसको स्टल, न शुल्क तिर्छ न त स्वीकृति

२०७४ भदौ ३० शुक्रबार, काठमाडौं । धेरै वर्ष अघि अधिग्रहण गरेर काठमाडौं महानगरपालिकाको स्वामित्वमा त्याईएको तीनकुने पार्कको जग्गामा काठमाडौं महानगरपालिकाको स्वीकृति विना नै टिभिएसको ‘दशै स्किम स्टल’ राखिएको छ । ... बाँकी अंश»

थवाङ गाउँपालिकाका अध्यक्ष सम्पर्कविहीन

२०७४ भदौ ३० शुक्रबार, रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति करिब ११ बजेदेखि सम्पर्कविहीन भएका छन् । ... बाँकी अंश»

नगरपालिकाले वडाध्यक्षको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै ज्ञापनपत्र

२०७४ भदौ ३० शुक्रबार, दुनै । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका वडाध्यक्षले नगरको कार्यालय त्रिपुराकोट बगरमा ज्ञापनपत्र बुझाएका छन् । ... बाँकी अंश»

स्थानीय तहको चुनावी खर्चले आगामी निर्वाचनमा डरलाग्दो संकेत

२०७४ भदौ २९ बिहिबार, काठमाडौं । प्रमुख राजनीतिक दल र मधेस केन्द्रीत दलहरुले प्रदेश २ को स्थानीय तह चुनावलाई प्रतिष्ठाको रुपमा लिएका छन् । दलहरुका शीर्ष नेताहरु मधेस केन्द्रीत भएपछि चुनाव भड्किलो भएको छ । ... बाँकी अंश»

रौतामाई गापाको बजेट तीस करोड रुपैयाँ 

२०७४ भदौ २९ बिहिबार, गाईघाट । उदयपुर जिल्लाको पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको पहिलो गाउँपालिकाको अधिवेशनले आर्थिक वर्ष २०७४–०७५ को आर्थिक तथा अन्य विकास सञ्चालनका लागि करिब रु ३० करोड बराबरको बजेट सार्वजनिक भएको छ । ... बाँकी अंश»

स्थानीय तहमा कर्मचारी अभावले योजना कार्यान्वयन अन्योलमा

२०७४ भदौ २८ बुधबार, बागलुङ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि जनप्रतिनिधीहले कार्यभार सम्हालिसकेका छन । संघीय संरचना अनुसार सवै तहमा आगामी बर्षका लागि भनेर नीति तथा कार्यक्रम र योजना समेत प्रस्तुत गरिसकेका छन । ... बाँकी अंश»

बुद्धभुमी नगरपालिकाको बजेट ६४ करोड २२ लाख

२०७४ भदौ २८ बुधबार, कपिलवस्तु । बुद्धभूमी नगरपालिकाको प्रथम नगर सभा तथा अधिवेशन बैठक सम्पन्न सम्पन्न भएको छ । सभाले आर्थीक बर्ष २०७४/७५ को लागी ६४ करोड २२ लाख ८७ हजार २ सय ३० रुपैया बराबरको अनुमानित आय पारित गरेको छ । ... बाँकी अंश»

शुद्धोधन गाउँपालिकाको बजेट ३९ करोड ४४ लाख  

२०७४ भदौ २८ बुधबार, कपिलवस्तु । शुद्धोधन गाउँपालिकाको प्रथम गाउँसभा तथा परिषद् लवनीमा सम्पन्न भएको छ । ... बाँकी अंश»

योजना काटिँदा गाउँपालिकामा तालाबन्दी, समाधानको चाबी मंगलसेनमै

२०७४ भदौ २७ मंगलबार, अछाम । वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ । ... बाँकी अंश»

स्थानीय तहको नमूना कानून तयार, अब यस्ता बन्छन् कानून

२०७४ भदौ २६ सोमबार, काठमाडौं । स्थानीय तहको नमूना कानून तयार भएको छ । स्थानीय तहले आफ्नो क्षेत्र भित्रका सीमित विषयसँगै बजेट बनाउने लगायतका विषयमा आफ्नो छुट्टै कानून बनाउन पाउने संबिधान प्रदत्त अधिकार अनुरुप स्थानीय विकास मन्त्रालयले नमूना कानून तयार गरिदिएको हो ।  ... बाँकी अंश»

भूमिसुधारले स्थानीय तहलाई जग्गाको विवरण बुझाएन, स्थानीयको ताकेता 

२०७४ भदौ २६ सोमबार, काठमाडौं । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नेपालको संविधान अनुसार विभिन्न सात साय ५३ स्थानीय तहको क्षेत्रभित्र पर्ने नक्साको विवरण उपलब्ध नगराईदिँदा स्थानीय तहलाई दिने भनिएको अधिकार अझै पनि मन्त्रालयमा नै थन्किएर बसेको छ । ... बाँकी अंश»

पाँचथरको तुम्बेवा गाउँपालिकाको बजेट सार्वजनिक

२०७४ भदौ २६ सोमबार, पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकाको आर्थिक वर्ष ०७४/०७५ को बजेट तथा निती कार्यक्रम सार्वजनिक गरिएको छ । ... बाँकी अंश»

दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन, अब थुलुङ दूधकोशी

२०७४ भदौ २६ सोमबार, सोलुखुम्बु । सोलुखुम्बुको दूधकौसिका गाउँपालिकाको नाम परिवर्तन गरिएको छ । ... बाँकी अंश»

विराटनगर महानगरपालिकाको ३ अर्ब ३८ करोडको बजेट पारित 

२०७४ भदौ २५ आइतबार, विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७४÷०७५ का लागि कुल ३ अर्ब ३८ करोड ८९ लाख २१ हजारको अनुमानित आयव्ययको बजेट पारित गरेको छ । ... बाँकी अंश»

नयाँ