स्थानीय सरकार

स्थानीय प्रतिनिधिको बुद्धिः चुनावमा अर्कैलाई भोट हालेको भन्दै बाढीपीडितले राहत पाएनन् !

२०७४ भदौ ७ बुधबार, इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० कि कुसमीदेवी रामको एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगायो र तर उनले राहत पाएनन् । ... बाँकी अंश»

कास्कीमा ३९ हजार मतदाता थपिए

२०७४ भदौ ६ मंगलबार, पोखरा । क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावलीमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका छन् । ... बाँकी अंश»

नगरको विकासमा फोहरको राजनीति नगर्न आग्रह

२०७४ भदौ ६ मंगलबार, उर्लाबारी (मोरङ) । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले नगरको विकासमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् । ... बाँकी अंश»

रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट तोकियो

२०७४ भदौ ६ मंगलबार, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र वडा नं ३ को मौवाफाँट तोकिएको छ । ... बाँकी अंश»

सम्पदा क्षेत्रबाट उत्पादित फोहोर व्यवस्थापनमा निकायगत साझेदारी गरिने

२०७४ भदौ ५ सोमबार, काठमाडौं । २०७२ सालमा भूकम्पको कम्पनले भत्किएका सम्पदा क्षेत्रबाट उत्पादन भएको फोहोर संरचनागत फोहोर व्यवस्थापनमा निकायगत समन्वय शुरु गरिएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन्। ... बाँकी अंश»

चुनाव गराउन निर्वाचन आयोग सक्षम छ : आयुक्त पौडेल

२०७४ भदौ ५ सोमबार, वीरगञ्ज। निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले नेपाल सरकारले असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन गराउने मिति तोकेकाले आयोग सो दिन निर्वाचन गराउन सक्षम रहेको बताएका छन् । ... बाँकी अंश»

जिसस सुनसरीको संयोजकमा काँग्रेस विजयी

२०७४ भदौ ५ सोमबार, इनरुवा । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका गोपालराज भण्डारी विजयी भएका छन् । ... बाँकी अंश»

२४ दिने बेहोस बच्चाको समेत उपचार गर्न नसकेकी रुन्तीदेवीका लागि भगवान बने विराटनगरका मेयर 

२०७४ भदौ ४ आइतबार, विराटनगर । बिनाशकारी बाढीले बस्ने घर पनि बगाइहाल्यो । आम्दानीको स्रोत केही छैन । सुत्केरी भएको जम्मा २४ दिन भएको छ । बच्चा बेहोस छ, उपचार गरुँभने आफूसँग एक रुपैयाँ छैन । यस्तै पीडा र अभावमा बेहोस बच्चा बोकेर रोइरहेकी एक महिला शनिवार विराटनगर महानगरपालिकाको वार्ड नं. १९ को  खदरा टोलमा भेटिइन् ।  ... बाँकी अंश»

रजिष्ट्रेशन र सवारी करमा पनि दुई सरकारबीच विवाद बढ्दै

२०७४ भदौ ४ आइतबार, काठमाडौं । घरबहाल करको विषय सुल्झिन नपाउँदै केन्द्र र स्थानीय सरकारबीच थप अरु केही विषयमा पनि विवाद बढ्ने सम्भावना देखिएको छ । संविधानमा दिईएको अधिकार र स्थानीय तहको अधिकार माथि समेत केन्द्र सरकारले कटौती गर्न गरेको प्रयासका कारण अबको केही समयमा नै फेरि यी दुई सरकारबीच विवाद चर्किने सम्भावना देखिएको छ । ... बाँकी अंश»

बुढानिलकण्ठमा एमालेविरुद्ध स्थानीयले गरे प्रदर्शन

२०७४ भदौ ४ आइतबार, काठमाडौं । निर्वाचन कार्यालयका कर्मचारीको मिलेमतोमा नेकपा एमालेका नगर अध्यक्षको घरमा बसेर मतदाता नामावली संकलन गरिएको विरोधमा बुढानीलकण्ठ नगरपालिकामा एमाले बाहेकका सवै पार्टीहरुले विरोध प्रदर्शन गरेका छन् । गोल्फुटारमा रहेको नगरपालिकाको कार्यालयमा तालाबन्दीगरेर अहिले उनीहरुले प्रदर्शन गर्दा प्रहरीसँग झडप समेत भएको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । ... बाँकी अंश»

१२ प्रतिशत बहालकर नउठाए काठमाडौं महानगरलाई पौने २ अर्ब नोक्सानी हुने 

२०७४ भदौ ४ आइतबार, काठमाडौं। अर्थमन्त्रालयले महानगरपालिकालाई लेखेको पत्र अनुसार घरबहाल कर बापत १२ प्रतिशत कर उठाउन नपाउने हो भने बजेटको ठूलो हिस्सा नोक्सानी हुने र महानगरपालिकाको बजेट लक्ष्य हाँसिल गर्नको लागि नै गम्भीर समस्या हुने देखिएको छ। महानगरपालिका स्रोतका अनुसार यही १२ प्रतिशत करको भरमा महानगरपालिकाले यति धेरै बजेटको लक्ष्य लिएको थियो। ... बाँकी अंश»

तराईको विपद् व्यवस्थापनमा काठमाडौं महानगरको ३९ लाख सहयोग

२०७४ भदौ २ शुक्रबार, ठमाडौं ।  नेपालको तराई भूभागमा अविरल बर्षाकाकारण परेको विपद् व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले महानगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३९ लाख रुपैयाँ प्रदान गरेको छ ।  ... बाँकी अंश»

नगरपालिकालाई जग्गा प्राप्ति

२०७४ भदौ २ शुक्रबार, रामपुर । रामपुर नगरपालिका पाल्पालाई १९ रोपनी जग्गा प्राप्त भएको छ ।  ... बाँकी अंश»

नगरपालिकाबाट सेवा सुविधा नलिने बताउँदै आएका नगर प्रमुखले गरे निजी लगानीमा सडक ग्राभेल

२०७४ भदौ २ शुक्रबार, डडेल्धुरा। स्थानीय निकायको निर्वाचन जितेको एक महिनामै परशुराम नगरपालिकाका प्रमुख सडक सुधारमा लगानी गरिरहेका छन् ।  ... बाँकी अंश»

एकैपटक ७४४ स्थानीय तहसंग सूचना मागः स्थानीय सरकार पारदर्शी, जवाफदेही र जनताप्रति उत्तरदायी होस् भन्ने हेतु

२०७४ भदौ २ शुक्रबार, काठमाडौँ । सूचनाको हकका अभियन्ताले मुलुकभरका ७४४ स्थानीय तहमा एकैपटक हुलाकमार्फत सूचना माग गरेका छन् । ... बाँकी अंश»

रैनादेवी छहरा गाउँपालिकाको बजेट ३९ करोड ५५ लाख

२०७४ भदौ २ शुक्रबार, पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले यस आवमा रु ३९ करोड ५५ लाख ४२ हजारको बजेट विनियोजन गरेको छ । ... बाँकी अंश»

विराटनगर महानगरको पहल : निजी तथा सरकारी अस्पतालमा बाढी पीडितको नि:शुल्क उपचार

२०७४ भदौ १ बिहिबार, मोरङ । विराटनगर महानगपालिकाले नगर क्षेत्रभित्र बाढी र डुवालबाट पीडितलाई अस्पतालमा निशुल्क उपचारको व्यवस्था मिलाएको छ । महानगरपालिकाको पहलमा निजी एवं सरकारी अस्पतालले यो सुविधा प्रदान गरिएको हो । ... बाँकी अंश»

रैनादेवी छहराले गर्‍यो ३९ करोडको बजेट सार्वजनिक

२०७४ भदौ १ बिहिबार, पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले ३९ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकामा ६ दिन सम्म स्थानीय जन प्रतिनिधीको छलफलबाट ३९ करोडका बजेट सार्वजनीक भएको हो । बजेटमा मुख्य गरेर मोटर बाटोमा बढी रकम बिनियोज भएको छ । ... बाँकी अंश»

तिलोत्तमा नगरपालिकाको बजेट एक अर्ब ६९ लाख रुपैयाँ

२०७४ भदौ १ बिहिबार, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०७४–७५ का लागि रु एक अर्ब ६९ लाखको बजेट प्रस्तुत गरेको छ । ... बाँकी अंश»

शुक्लाफाँटा नगरपालिकाको बजेट ४५ करोड, नीति तथा कार्यक्रममा स्मार्ट र ग्रिन सिटी

२०७४ भदौ १ बिहिबार, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको आव २०७४–७५ का लागि रु ४५ करोड २० लाख १७ हजार ७९८ को बजेट विनियोजन गरिएको छ । ... बाँकी अंश»

नयाँ