स्थानीय सरकार

रेणु दाहालको पहिलो निर्णयः महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क बहिरंग सेवा

२०७४ श्रावण २३ सोमबार, चितवन । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेणु दाहालले आइतबार साँझ पदभार ग्रहण गर्दै सरकारी अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरंग टिकट शुल्क निःशुल्क गर्ने निर्णय गरेकी छिन् । ... बाँकी अंश»

रेणु र पार्वतीलाई यस्तो छ भरतपुरबासीको सुझाव

२०७४ श्रावण २२ आइतबार, चितवन । लामो अन्यौलपछि जनप्रतिनिधि छानिएको चितवनको भरतपुर महानगरपालिकालाई समृद्ध पार्न स्थानीयले निर्वाचित जनप्रतिनिधिलाई सुझाव दिएका छन् । ... बाँकी अंश»

स्थानीय जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गर्न नपर्ने

२०७४ श्रावण २२ आइतबार, काठमाडौं । स्थानीय तहको शासन सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि परेका एक हजार ५६ संशोधन मध्ये दफा ९४ मा भने एउटा पनि संशोधन परेको छैन । ... बाँकी अंश»

काठमाडौं महानगरमा बिद्यासुन्दर जिससमा शिवसुन्दर

२०७४ श्रावण २२ आइतबार, काठमाडौँ। काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा(एमाले)का शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन्।  ... बाँकी अंश»

भरतपुर एशियाकै नमुना महानगर बन्ने

२०७४ श्रावण २२ आइतबार, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर महानगरलाई देशकै र एशियाकै नमूना महानगरका रुपमा विकास गरिने बताएकी छन्।  ... बाँकी अंश»

भरतपुरका २७ वडाध्यक्षको मात्र  शपथ हुने

२०७४ श्रावण २२ आइतबार, चितवन। भरतपुर महानगरपालिका ४ र ७ का दुई वडाध्यक्ष बाहेक अन्यलाई आज अपराह्न शपथ गराइने भएको छ ।  ... बाँकी अंश»

महिलाको पक्षमा काम गर्ने नवनिर्वाचित प्रमुख उपप्रमुखको प्रतिबद्धता

२०७४ श्रावण २२ आइतबार, रत्ननगर । चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले महिलाको हक अधिकार स्थापित गर्न लागिपर्ने बताएकी छिन् । ... बाँकी अंश»

को हुन् चितवन महानगरपालिकाकी मेयर रेणु दाहाल ? यस्तो छ जीवनी

२०७४ श्रावण २२ आइतबार, चितवन । २०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुन् । ... बाँकी अंश»

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड

२०७४ श्रावण २१ शनिबार, धनगढी । प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीको आज भएको प्रथम नगर अधिवेशनमा आर्थिक वर्ष २०७४–०७५ का लागि एक अर्ब १४ करोड ४१ लाख ५९ हजारको बजेट सार्वजनिक गरिएको छ । ... बाँकी अंश»

मकवानपुर जिल्ला समन्वय समितिको निर्वाचन सोमबार

२०७४ श्रावण २१ शनिबार, हेटौँडा । मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सात सदस्यका लागि यही साउन २३ गते बिहान निर्वाचन हुने भएको छ । ... बाँकी अंश»

ललितपुरमा जिल्ला समन्वय समितिको प्रमुखमा काँग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध

२०७४ श्रावण २० शुक्रबार, ललितपुर। ललितपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध भएकाछन्। समितिमा आज भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दिनेश महर्जन उपप्रमुखमा विजयी भएका छन्। ... बाँकी अंश»

यशोधरा गाउँपालिकाबाट नागरिकता सिफारिस  निशुल्क

२०७४ श्रावण २० शुक्रबार, कपिलवस्तु। यशोधरा गाँउपालिकाले  अव नागरिकताको प्रमाणपत्र सिफारिस गर्दा जनताबाट केही पनि शुल्क नलिने निर्णय गरेको छ। यशोधरा गाउँपालिका कार्यपालिकाको प्रथम बैठकबाट यस्तो निर्णय गरिएको हो। ... बाँकी अंश»

बेनी नगरको पात्लेखेतका ४५ घर पहिरोको उच्च जोखिममा, तिन घरपरिवार विस्थापित 

२०७४ श्रावण २० शुक्रबार, धिरन खत्री, म्याग्दी। बेनी नगरपालीका-१० पात्लेखेतमा पहिरोका कारण पन्ध्र घर पहिरोको उच्च जोखिममा परेका छन्। पहिरोले घरमा क्षत्ती पुर्‍याएपछि तिन घरपरिवार विस्थापित भएका छन्। लालबहादुर हमाल, खिमबहादुर सार्की र खम्बि गर्बुजाको परिवार पहिरोले घरमा क्षत्ती पुर्‍याएपछि विस्थापित भएका  छन्। र थप १५ घर जोखिममा रहेका बेनपा ... बाँकी अंश»

विद्यासुन्दर आफैं रुमलिए कि सहयोगीले दिए धोका?

२०७४ श्रावण २० शुक्रबार, काठमाडौं । आर्थिक वर्ष २०७४।७५ को स्थानीय बजेट पेश गर्ने बेलामा काठमाडौं महानगरपालिकाले एउटा नयाँ व्यवस्थाको सुरुवात गर्यो । नयाँ जनप्रतिनिधि आएपछिको पहिलो वर्ष नै संघ सरकारको जस्तै स्थानीय व्यवस्थापिकाको बहुमत सदस्यले पारित गरेर छुट्टै आर्थिक ऐन मार्फत् पहिलोपटक स्थानीय तहको बजेट ल्यायो काठमाडौं महानगरपालिकाले । ... बाँकी अंश»

अहिलेको स्थानीय शासन ऐन ०५५ सालको भन्दा पश्चगामी !

२०७४ श्रावण १९ बिहिबार, काठमाडौं । स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७४ माथि व्यवस्थापिका संसद् नियमावली २०७३को नियम १२७ बमोजिम विभिन्न ९९ सांसद्हरुले दिएको १ हजार ५६ संशोधनहरुमध्ये १५ वटा संशोधन उक्त ऐनको नामका सम्बन्धमा परेका छन् । ... बाँकी अंश»

बुटवल उपमहानगरपालिकाले संसदीय ढाँचाको कार्यविधि तय गर्‍यो

२०७४ श्रावण १९ बिहिबार, बुटवल । स्थानीय तहको नयाँ संरचनाअनुसार स्थानीय सरकारका रुपमा रहेको नगरसभाको कार्यविधि बुटवल उपमहानगरपालिकाले तय गरेको छ । ... बाँकी अंश»

कीर्तिपुरमा एकीकृत बस्तीः  सल्यानथानदेखि तीनथाना सिमानासम्मको जमिन उपयुक्त 

२०७४ श्रावण १८ बुधबार, काठमाडौँ । कीर्तिपुर नगरपालिकाले एकीकृत बस्ती विकासका लागि स्थानीय सल्यानथानदेखि तीनथाना सिमानासम्मको जमिनलाई उपयुक्त ठहर गरेको छ । ... बाँकी अंश»

बक्यौता असुलले काठमाडौं महानगरपालिकाको आम्दानी बढ्यो, ३२ करोड १० लाख लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी

२०७४ श्रावण १८ बुधबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकामा लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल भएपछि रु ३२ करोड १० लाख लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी भएको छ ।  ... बाँकी अंश»

बालविवाहविरुद्ध घरदैलो अभियान, अवैध कारोबार गर्ने तथा मदिरा सेवन गरेर होहल्ला गर्नेलाई कारबाही

२०७४ श्रावण १८ बुधबार, बैतडी । बैतडीको पुरचौडी नगरपालिका–१ मा बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन भएको छ । ... बाँकी अंश»

धनकुटा नेपालकै सबैभन्दा सफा नगर,  इलाम दोस्रो, हेटौंडा तेस्रो

२०७४ श्रावण १७ मंगलबार, काठमाडौं । धनकुटा नगरपालिका नेपालकै सबैभन्दा सफा नगरपालिका घोषणा भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले मंगलबार आयोजित एक कार्यक्रमकाबीच तीन सफ नगरपालिकाहरुलाई पुरस्कृत गरेको हो ।  ... बाँकी अंश»

नयाँ