प्रदेश सरकार

प्रदेश १ र ३ मा ओली निकट राई र पौडेल मुख्यमन्त्री कन्फर्म, खनाल र नेपाल हेरेको हेरै

२०७४ माघ २६ शुक्रबार, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट शेरधन राई र डोरमणि पौडेल मुख्यमन्त्री हुने कन्फर्म भएको छ । राई प्रदेश नं १ र पौडेल प्रदेश नं ३ को संसदीय दलको नेतामा विजयी भएसँगै मुख्यमन्त्री हुने कन्फर्म भएको हो । संसदीय दलकै नेता मुख्यमन्त्री हुने एमालेको विधान रहेको छ । ... बाँकी अंश»

प्रदेश १ मा ओली निकट शेरधन विजयी, झलनाथको जोर चलेन

२०७४ माघ २६ शुक्रबार, विराटनगर । नेकपा एमालेबाट प्रदेश नं १ को संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट शेरधन राई विजयी भएका छन् । पार्टी पुर्व अध्यक्ष झलनाथ खनाल निकट मानिने भीम आचार्यलाई हराउदै राई विजयी भएका हुन् । ... बाँकी अंश»

प्रदेश १ को मुख्यमन्त्री बन्न भीम आचार्यलाई शेरधनले दिए कडा टक्कर

२०७४ माघ २६ शुक्रबार, विराटनगर । नेकपा एमालेबाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि शुक्रवार दुई जना बीच मतदान हुने भएको छ । ... बाँकी अंश»

अष्टलक्ष्मीलाई पछार्दै एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी

२०७४ माघ २६ शुक्रबार, काठमाडौँ । नेकपा एमाले प्रदेश नं ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन् । ... बाँकी अंश»

कांग्रेसले छान्यो प्रदेश ६ को संसदीय दलको नेतामा जीवनबहादुर शाही

२०७४ माघ २६ शुक्रबार, सुर्खेत । नेपाली काँग्रेसले ६ नं प्रदेशको संसदीय दलको नेतामा हुम्ला (ख) बाट निर्वाचित सांसद जीवनबहादुर शाहीलाई चयन गरेको छ । ... बाँकी अंश»

यी हुन् प्रदेश नं ६ बाट निर्वाचित राष्ट्रियसभा सदस्य, प्रोफाइलसहित

२०७४ माघ २६ शुक्रबार, सुर्खेत। राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं ६ बाट निर्वाचित भएका वाम गठबन्धनका उम्मेदवार विभिन्न पृष्ठभूमिबाट आएका छन्। महिला तथा खुला सदस्य तीन-तीन र अपांग–अल्पसंख्यकमा एक र दलितमा एक गरी राष्ट्रियसभामा आठजना निर्वाचित भएका छन्। ... बाँकी अंश»

एमाले प्रदेश ३ को दलको नेताका लागि निर्वाचन प्रक्रिया जारी 

२०७४ माघ २६ शुक्रबार, काठमाडौँ । सहमति नभएपछि नेकपा एमाले प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदैछ । ... बाँकी अंश»

महेन्द्र बहादुर शाही प्रदेश ६ को मुख्यमन्त्री बन्ने पक्का

२०७४ माघ २५ बिहिबार, सुर्खेत । नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही प्रदेश ६ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । यस अघि नै बाम गठबन्धनको ... बाँकी अंश»

प्रदेश ३ : कांग्रेस संसदीय दलमा बानियाँ सर्वसम्मत

२०७४ माघ २५ बिहिबार, काठमाडौं ।  नेपाली काँग्रेसले प्रदेश नं ३ को संसदीय दलको नेतामा पूर्व मन्त्री ईन्द्र बहादुर बानियाँलाई चयन गरेको छ । बिहीबार काठमाडौंमा बसेको बैठकले बानियाँलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।  ... बाँकी अंश»

माओवादी केन्द्रबाट संसदीय दलको नेतामा आङबुहाङ

२०७४ माघ २५ बिहिबार, विराटनगर । नेकपा माओवादी केन्द्रले बिहिवार १ नम्वर प्रदेशको संसदीय दलको नेतामा टङ्क आङबुहाङलाई चयन गरेको छ । सो पार्टिले विराटनगरमा पत्रकार सम्मेलनगरी १ नम्वर प्रदेशको संसदिय दलको नेतामा सर्वसम्मत ढंगवाट टङ्क आङवुहाङलाई चयन गरेको जनाएको छ । आङवुहाङ ताप्लेजुङ जिल्लाका प्रदेशसभा सदस्य हुन् । ... बाँकी अंश»

प्रदेश ६ बाट वाम गठबन्धनका आठवटै उम्मेदवार विजयी

२०७४ माघ २५ बिहिबार, सुर्खेत । बुधबार भएको राष्ट्रियसभाको निर्वाचनमा ६ नं प्रदेशबाट आठैजना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ... बाँकी अंश»

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ को दुवै पदमा एमाले विजयी

२०७४ माघ २४ बुधबार, विराटनगर । प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि बुधवार भएको निर्वाचनमा दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ... बाँकी अंश»

प्रदेश ४ मा २२९ ले गरे राष्ट्रियसभाको मतदान, मनाङ्गे गएनन्

२०७४ माघ २४ बुधबार, पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान सकिएको छ । बिहान १० बजे शुरु भएको मतदान दिउँसो १ बजेसम्म चलेको थियो । ... बाँकी अंश»

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी

२०७४ माघ २४ बुधबार, पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को पोखरामा मतदान शुरु भएको छ । बिहान १० बजे शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ... बाँकी अंश»

६ प्रदेशमा राष्ट्रियसभाको मतदान जारी

२०७४ माघ २४ बुधबार, काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधवार बिहान १० बजेबाट सात प्रदेशमध्ये छ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य शुरु भएको छ । ... बाँकी अंश»

माओवादीले संसदीय दलको नेता नतोक्दा सरकार गठनमा ढिलाई

२०७४ माघ २३ मंगलबार, बुटवल । प्रदेश नम्बर पाँचको सरकार गठनमा ढिलाई हुने भएको छ। माघभित्रै प्रदेश सरकार बनाउने एमालेको तयारी भए पनि माओवादी केन्द्रले संसदीय दलको नेता नचुन्दा फागुन नै कुर्नुपर्ने देखिएको छ। ... बाँकी अंश»

प्रदेश १ मा एमाले भित्रै मुख्यमन्त्री बन्नेको हानथाप

२०७४ माघ २३ मंगलबार, विराटनगर । नेकपा एमालेको प्रदेश नं १ को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ । ... बाँकी अंश»

एक साताभित्रै सबै मन्त्रालय स्थापना, मुख्यमन्त्री छान्न सकस

२०७४ माघ २३ मंगलबार, सुर्खेत । प्रदेश नं ६ मा नेकपा माओवादी केन्द्रलाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ । ... बाँकी अंश»

'बाम गठबन्धनका आकांक्षी धेरै हुँदा संसदीय दलको नेता चुन्न सकस'

२०७४ माघ २२ सोमबार, सुर्खेत। प्रदेश नं ६ मा कुनै पनि दलले अहिलेसम्म संसदीय दलको नेता चयन नगरेर बैठकमा सहभागी भएका छन् ।  ... बाँकी अंश»

प्रदेश सातमा ९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै

२०७४ माघ २२ सोमबार, धनगढी। त्रिपन्न प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ मा ९५ प्रतिशत सांसदले पहिलो पटक संसदीय अनुभव बटुल्दै छन् ।  ... बाँकी अंश»

Total:109

नयाँ