प्रदेश सरकार

प्रदेशसभा बैठकका लागि बुटवलमा तयारी शुरु

२०७४ माघ १७ बुधबार, बुटवल । प्रदेशसभाको नयाँ संरचना अनुसार प्रदेश नं ५ को पहिलो बैठक यही माघ २१ गते बस्दै छ । ... बाँकी अंश»

जनकपुरधाममा प्रदेशसभाको तयारी, सचिवालय हेर्ने कर्मचारी खोजिँदै

२०७४ माघ १७ बुधबार, जनकपुरधाम । प्रदेश नं २ को यही माघ २१ गते आह्वान गरिएको प्रदेशसभाको पहिलो बैठकका लागि तयारी तीव्र रूपमा भइरहेको छ । ... बाँकी अंश»

प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्र गतिमा

२०७४ माघ १७ बुधबार, विराटनगर । प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ । ... बाँकी अंश»

प्रदेश नम्बर पाँचः बैठक बस्न ४ दिन, तयारी अलमल

२०७४ माघ १७ बुधबार, बुटवल । प्रदेश नम्बर पाँचको संसद् बैठक बस्न ४ दिन मात्रै बाँकी छ । यही माघ २१ गते बैठक बोलाइएको छ । तर बैठकका लागि व्यवस्थापनको जिम्मा पाएको स्थानीय टोली सुस्ताएको छ । ... बाँकी अंश»

प्रदेश राजधानीको विषयमा धनकुटामै उच्च स्तरीय वार्ता 

२०७४ माघ १६ मंगलबार, काठमाडौं । धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउन भैरहेको आन्दोलनको विषयमा धनकुटामै उच्चस्तरीय वार्ता हुने भएको छ । ... बाँकी अंश»

यस्तो पनि हुन्छ ? महोत्सवका कारण प्रदेश सभाको बैठकस्थल सर्यो

२०७४ माघ १५ सोमबार, सुर्खेत । प्रदेश उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवका कारण प्रदेश सभाको पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको सभाहलमा हुने भएको छ । ... बाँकी अंश»

प्रदेश ७ मा सरकार सञ्चालनका लागि पूर्वाधारको तयारी

२०७४ माघ १४ आइतबार, धनगढी । प्रदेशसभा गठनले पूर्णता पाएसँगै ७ नं प्रदेशमा प्रदेश सरकार सञ्चालनका लागि अवश्यक पर्ने भौतिक पूर्वाधार जुटाउने काम अघि बढाइएको छ । ... बाँकी अंश»

खाँणको हुँकार – बुटवलबाट प्रदेश सार्न खोजे पोखरा र काठमाण्डौ ठप्प

२०७४ माघ १४ आइतबार, बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब अर्थमन्त्रि बालकृष्ण खाँणले ५ नम्बर प्रदेशको मुकाम बुटवलबाट सार्न चलखेल भए काठमाडौं र पोखरा ठप्प हुन सक्ने चेतावनी दिएका छन् । ... बाँकी अंश»

प्रदेश ५ : पहिलो संसद बैठक माघ २१ गते

२०७४ माघ १३ शनिबार, बुटवल । प्रदेश नम्बर ५ को पहिलो बैठक माघ २१ गते हुने भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले शपथ ग्रहण भएको ... बाँकी अंश»

प्रदेश नं ४ मा प्रदेशसभाको बैठक माघ २२ गते 

२०७४ माघ १२ शुक्रबार, पोखरा । प्रदेश नं ४ मा प्रदेशसभाको बैठक आगामी माघ २२ गते बस्ने गरी छलफल अघि बढाइएको छ । ... बाँकी अंश»

शंकर पोखरेलले कोमल वलीको कथासँग जोडे विनोद चौधरीको कथा, कार्यकर्ता हेरेको हेर्‍यै !

२०७४ माघ ११ बिहिबार, काठमाडौँ । एमाले स्थायी समिति सदस्य एवं प्रदेश ५ को मूख्यमन्त्रीका दावेदार शंकर पोखरेलले कोमल वलीलाई राष्ट्रिय सभा सदस्य बनाएको विषयलाई पार्टीभित्रै अतिरञ्जित गर्न नुहने बताएका छन् । ... बाँकी अंश»

प्रदेश ५ मा सरकार गठन तोकिएको मितिमै – प्रदेश प्रमुख झा

२०७४ माघ ११ बिहिबार, बुटवल । प्रदेश नम्बर ५ को सरकार गठनको प्रक्रिया तोकिएको मितिमै हुने प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले बताएका छन् । ... बाँकी अंश»

राजपाका वरिष्ठ उपाध्यक्ष लाल निर्विरोध, प्रदेश २ मा दलित उमेद्वार पासवान पनि निर्विरोध

२०७४ माघ १० बुधबार, काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि प्रदेश २ मा एक जना दलित र १ जना अपाङ्ग वा अल्पसंख्यकको मात्रै उम्मेदवारी परेको छ । ... बाँकी अंश»

४ वटा प्रदेशबाट १२ महिला निर्विरोध, कोमल वलीदेखि सरिता प्रसाईसम्म (नामावली)

२०७४ माघ १० बुधबार, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनयन दर्तापछि चार प्रदेशमा १२ महिला सदस्य निर्विरोध देखिएका छन् । ... बाँकी अंश»

प्रदेश ५ मा संसद बैठक र सरकार गठनको प्रक्रिया सँगसँगै

२०७४ माघ १० बुधबार, बुटवल । प्रदेश नम्बर ५ मा संसद बैठक आह्वान र सरकार गठनको प्रक्रिया सँगसँगै अघि बढ्ने भएको छ। संविधान अनुसार निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र संसद बैठक बोलाउनुपर्ने हुन्छ भने ३० दिनभित्र मुख्यमन्त्री चयन गर्नैपर्छ। बैठक आह्वानका लागि अब १२ दिनमात्रै बाँकी छ भने सरकार गठनका लागि २३ दिन बाँकी रहेको छ । ... बाँकी अंश»

प्रदेश २ मा काँग्रेस र मधेस केन्द्रित दलको गठबन्धन

२०७४ माघ १० बुधबार, काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका छन् । ... बाँकी अंश»

राष्ट्रिय सभाको प्रदेश १, २ र ३ मा काँग्रेसका को को उम्मेदवार ? 

२०७४ माघ १० बुधबार, काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएर उम्मेदवारी दर्ता प्रक्रियामा लागेको छ । ... बाँकी अंश»

प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारीमा जुटे झा

२०७४ माघ ९ मंगलबार, बुटवल । प्रदेश नं. ५ का प्रमुख उमाकान्त झाले प्रदेशसभा बैठक र प्रदेश सरकार गठनको तयारी भइरहेको बताएका छन् । ... बाँकी अंश»

प्रदेश कार्यालय सञ्चालनका लागि भौतिक पूर्वाधार उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन

२०७४ माघ ९ मंगलबार, काठमाडौँ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउन आफ्ना मातहतका स्थानीय तहमा रहेका कार्यालयलाई निर्देशन गरेको छ । ... बाँकी अंश»

प्रदेश ७ मा २२९ जना सांसदले मतदान गर्न पाउने

२०७४ माघ ९ मंगलबार, डोटी । २४ गते बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर ७ मा २ सय २९ जना सांसदहरुले मतदान गर्न पाउने भएका छन् । निर्वाचनको कार्यक्रम अनुसार मंगलवार मतदाताहरुको अन्तिम नामावलि प्रकाशन गरिएको छ । बेलुका ५ बजे प्रकाशन गरेको उक्त मतदाता नामावलिमा २सय २९ जनाको नाम रहेको छ । ... बाँकी अंश»

Total:109

नयाँ