संसद

आइतबारको संसदीय सुनुवाइ स्थगित

२०७३ श्रावण १ शनिबार, काठमाडौँ। संसदीय सुनुवाइ विशेष समितिको आइतबारका लागि तोकिएको बैठक स्थगित भएको छ ।    न्यायपरिषद्बबाट सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित दीपक कार्की र केदारप्रसाद चालिसेमाथि परेको उजुरीकाबारेमा आइतबार सुनुवाइ हुने कार्यसूची तय गरिएको थियो । समितिका सचिव ध्रुवप्रसाद घिमिरेले विशेष कारणबस आइतबारको सुनुवाइ स्थगन भएको जानकारी दिए ।    समितिले बैठक स्थगनको सूचना सदस्य र सुनुवाइका लागि आमन्त्रण गरिएका व्यक्तिलाई जानकारी गरा ... बाँकी अंश»

११ न्यायाधीशको संसदीय सुनुवार्इ आइतबारबाट

२०७३ असार ३० बिहिबार, काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले आगामी आइतबारदेखि सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रारम्भ गर्ने भएको छ ।    समितिका सभापति कुलबहादुर गरुङको अध्यक्षतामा विहान बसेको बैठकमा न्यायाधीशविरुद्ध परेका उजुरीबारे जानकारी लिएको थियो । बैठकले संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि २०७३ लाई थप परिमार्जनसहित पारित गर्ने पनि निर्णय गरेको छ ।    न्याय परिषद्ले गएकाे फागुन १९ गते  पुनरावेदन अदालतका मुख्य न्यायाधीश ... बाँकी अंश»

११ न्यायाधीशको संसदीय सुनुवार्इ आइतबारबाट

२०७३ असार ३० बिहिबार, काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले आगामी आइतबारदेखि सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रारम्भ गर्ने भएको छ ।    समितिका सभापति कुलबहादुर गरुङको अध्यक्षतामा विहान बसेको बैठकमा न्यायाधीशविरुद्ध परेका उजुरीबारे जानकारी लिएको थियो । बैठकले संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि २०७३ लाई थप परिमार्जनसहित पारित गर्ने पनि निर्णय गरेको छ ।    न्याय परिषद्ले गएकाे फागुन १९ गते  पुनरावेदन अदालतका मुख्य न्यायाधीश ... बाँकी अंश»

'बजेट पास नहुँदै सरकारप्रति अविश्वास दर्ज भएको संसदीय इतिहासको पहिलो घटना'

२०७३ असार २९ बुधबार, काठमाडौँ। सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बजेटसम्बन्धी विभिन्न आश्रित विधेयक पारितको प्रक्रियाबारे दलहरुबीच सहमति नहुँदा व्यवस्थापिका–संसद्को आजको बैठक बस्न सकेन।   आज बिहान ११ बजेका लागि तोकिएको बैठक सूचना टाँस गरेर अपराह्न ३ बजे बस्ने भनिएपनि साँझ ५ बजे बस्दै नबसी स्थगन भएको छ। संसद्को कार्यसञ्चालन नियमावलीअनुसार तोकिएको समयभन्दा दुई घन्टासम्म बैठक नबसेमा स्वतः स्थगित हुने व्यवस्था छ। संसद्को बैठक पर्सि शुक्रबार दिउँ ... बाँकी अंश»

व्यवस्थापिका संसद्को आजको बैठक स्वतः स्थगित

२०७३ असार २९ बुधबार, काठमाडौं। व्यवस्थापिका संसद्को बुधबारको बैठक अपराह्न ३ बजे बस्न नसकेपछि स्वतः स्थगित भएको छ। बुधबार विहान ११ बजेको लागि बोलाईएको संसद् बैठक अपराह्न तीनबजेसम्मको लागि स्थगित भएको भएपनि विना सूचना दुईघण्टासम्म बस्न नसकेपछि संसदीय व्यवस्था नियमावली अनुसार स्वतः स्थगित भएको छ।    उच्चस्तरीय राजनीतिक संयन्त्रले थप छलफलको लागि भन्दै केही समयको माग गरेपछि ११ बजेको बैठक ३ बजेसम्मको लागि स्थगित गरिएको थियो। तर, सभामुख ओनसरी घर्तीको प्रयासका बाव ... बाँकी अंश»

२ सय ५३ जनाको हस्ताक्षर सहित सरकार विरूद्ध अविश्वासको प्रस्ताव दर्ता

२०७३ असार २९ बुधबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । बुधबार अपराह्न पौने तीन तिर २ सय ५३ जनाको हस्ताक्षर सहित सरकार विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।    यसरी दर्ता गरिएको अविश्वासको प्रस्तावमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा संयुक्तका सांसद्हरूले हस्ताक्षर गरेको पनि संसद् सचिवालयले जानकारी दिएको छ । उक्त अविश्वासको प्र ... बाँकी अंश»

संसदमा अविश्वास प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन

२०७३ असार २९ बुधबार, कठमाडौं । कांग्रेस र माओवादी केन्द्रका सांसदहरु सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गरिरहेका छन् । दिउँसो ३ बजे बस्ने संसद बैठकको सुरुमै उनीहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने बताइएको छ ।  ... बाँकी अंश»

संसद बैठक ३ बजे सम्मका लागि स्थगित

२०७३ असार २९ बुधबार, काठमाडौं । व्यवस्थापिका संसद बैठक केही समयका लागि स्थगित भएको छ । विहान ११ बजेका लागि डाकेको बैठक विशेष कारण देखाउँदै दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।    बैठक सूचना टाँस गरी स्थगित भएको कुइँकेलले बताएका छन् । संसद वैठक अघि दलहरुले आपसी छलफल गर्ने समय मागेकाले बैठक स्थगित भएको हो ।  ... बाँकी अंश»

माओवादीले सरकारबाट फिर्ता भएको जानकारी सभामुखलाई

२०७३ असार २८ मंगलबार, काठमाडौँ। नेकपा(माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारबाट आफू फिर्ता भएको जानकारी सभामुख ओनसरी घर्तीलाई गराएको छ।   माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखलाई आज सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेर सोसम्बन्धी पत्र बुझाउको हो। सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले नेता महराले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका थियो। रासस ... बाँकी अंश»

सिफारिसको ३ महिनापछि प्रधान्यायाधीसमा कार्की सर्वसम्मत अनुमोदित

२०७३ असार २६ आइतबार, काठमाडौं । नेपालको पहिलो प्रधान्यायाधीसको रूपमा कायममुकायम प्रधानन्यायाधीस सुशीला कार्कीलाई संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकले उनीविरूद्ध परेका उजुरी माथि प्रस्तावित प्रधानन्यायाधीस कार्कीसँग जवाफ माग गरेको थियो । त्यो भन्दा पहिलो समितिले उनी विरूद्ध उजुरी गर्ने उजुरीकर्ताहरू समक्ष पनि गोप्य रूपमा छलफल गरेको थियो ।    गत चैत २८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीसमा स ... बाँकी अंश»

प्रधानन्यायाशीधका लागि कार्कीको सुनुवाइ हुँदै

२०७३ असार २६ आइतबार, काठमाडौँ । प्रधानन्यायाधीशका लागि प्रस्तावित सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको संसदीय सुनुवाइ आज हुँदैछ । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीका लागि आजको समय निर्धारण गरेको हो ।  कार्कीविरुद्ध परेको उजुरीमाथि बिहान छलफल सम्पन्न भएपछि समितिले कार्कीलाई कार्यकक्षमा बोलाएर सुनुवाइ गर्ने समितिको सचिवालयले जनाएको छ ।     कार्कीविरुद्ध समितिमा छवटा उजुरी परेका छन् ।  कार्की सम्मिलित इजलास ... बाँकी अंश»

विनियोजन विधेयक बहुमतले पारित

२०७३ असार २५ शनिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले विनियोजन विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । उक्त प्रस्ताव पारित गरियोस् भनी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनसमक्ष पेस गरेका थिए । त्यसअघि सदनले विनियोजन विधेयक, २०७३ का विभिन्न दफालाई पारित गरेको थियो ।    यस्तै सदनले आर्थिक विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले पारित गरेको छ । यस्तै आर्थिक विधेयक, २०७३ माथिको दफाबार छलफल भने यही असार २९ गते हुनेछ । त्यसैगरी राष्ट्र ... बाँकी अंश»

पुनःनिर्माण, संविधान कार्यान्वयन र शान्ति प्रक्रिया पूरा गर्ने सरकारको प्रमुख लक्ष्य – अर्थमन्त्री पौडेल

२०७३ असार २५ शनिबार, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।    व्यवस्थापिका–संसद्को विनियोजन विधेयक, २०७३ अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित सांसदहरुले उठाएको प्रश्नको आज जवाफ दिँदै अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटले ६ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको भन्दै उनले बजेट आर्थिक समृद्धि र समा ... बाँकी अंश»

२३ मन्त्रालयको विनियोजित बजेट माथिको छलफल सकियो, २९ गते बजेट पारित गर्ने तयारी

२०७३ असार २४ शुक्रबार, काठमाडौं । व्यवस्थापिका संसद्मा जारी विनियोजन बजेट माथिको छलफलमा शुक्रबारसम्म २३ मन्त्रालयमाथि को छलफल सम्पन्न भएको छ ।  आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट माथि सांसद्हरूले राखेको जिज्ञासामा २३ वटा मन्त्रालयका सम्बन्धित मन्त्रीहरूले जवाफ दिने काम सकिएको हो ।    व्यवस्थापिका संसद्मा भर्खरै सकिएको बैठकमा २३ मन्त्रालय माथिको विनियोजित बजेट माथिको छलफल सम्पन्न भएको संसद् सचिवालयले जनाएको छ । गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०७३/७४ को ... बाँकी अंश»

सांसदका प्रश्नको जवाफ दिँदै मन्त्रीहरु

२०७३ असार २४ शुक्रबार, काठमाडौँ । विनियोजन विधेयकअन्तर्गत ऊर्जा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ऊर्जा सङ्कट निवारण र ऊर्जा उत्पादनका लागि दीर्घकालीन योजना अघि सारिएको बताएका छन् ।    उनले दुई वर्षभित्र मुलुकमा शतप्रतिशत ‘लोडसेडिङ’ हटाउँदै ऊर्जा सङ्कट टार्न वैकल्पिक ऊर्जा उत्पादन र विद्युत् आयात गरिएको बताए । मन्त्रालयले बग्ने नदीमा भन्दा पनि सङ्कलित पानीमा ... बाँकी अंश»

अब जिल्ला जिल्लामा इलाका प्रशासन : गृहमन्त्री

२०७३ असार २४ शुक्रबार, काठमाडौँ  । गृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक सङ्घीय प्रणालीमा गइसकेको अवस्थामा जनतालाई स्थानीय तहमा एकीकृत सेवा दिन इलाका प्रशासन कार्यालय विस्तारको प्रयास भइरहेको बताउनुभएको छ ।    विनियोजन विधेयक–२०७३ अन्तर्गत गृहमन्त्रालयमाथिको शीर्षकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले सांसदहरुको सुझावलाई दृष्टिगत गरी साधन स्रोतले भ्याएसम्म इलाका प्रशासन कार्यालय विस्तार गरेर लैजान सरकार दृढ रहेको उल्लेख गर्नुभयो ।  ... बाँकी अंश»

संसदीय सुनुवाई : कार्कीविरुद्ध ६, यादव विरुद्ध २ मुद्दा

२०७३ असार २३ बिहिबार, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले संसदीय सुनुवाईए् प्रक्रिया औपचारिक रुपमै सुरु गरेको छ । समितिले शुक्रबार निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको सुनुवाई तय गरेको छ । समितिको विहिबार विहान बसेको बैठकले शुक्रबार बिहान सुनुवाईका लागि कायम मुकायम प्रमुख आयुक्त यादवलाई उपस्थित गराउने निर्णय गरेको हो ।    प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेति सेवानिवृत्त भएको पछि लामो समय देखि कायम मुकायम प्रमुख आयुक्तको रुपमा ... बाँकी अंश»

प्रस्तावित प्रधानन्यायाधीश र प्रमुख आयुक्तलाई संसदीय सुनुवाइमा बोलाइने

२०७३ असार २३ बिहिबार, काठमाडौँ। संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाइ गर्ने भएको छ।   समितिका सभापति कुलबहादुर गुरुङको सभापतित्वमा आज बसेको बैठकले भोलि बिहान बस्ने बैठकमा कार्यवाहक प्रमुख आयुक्त यादवलाई सुनुवाइका लागि उपस्थित गराउने निर्णय गरेको हो।   कावा प्रमुख आयुक्त यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुङ्गो नलागी संसदीय सुनुवाइ गर्न नहुने ज ... बाँकी अंश»

संसदीय समितिले चन्द्रौटा घटनाबारे गृहमन्त्री र महानिरीक्षकसँग जानकारी लिने

२०७३ असार २२ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले कपिलवस्तुको चन्द्रौटामा भएको बलात्कारको घटनाबारे जानकारी लिन गृहमन्त्री र सशस्त्र प्रहरी बलका महानिरीक्षकलाई आगामी बैठकमा बोलाउने निर्णय गरेको छ ।    समितिको आज बसेको बैठकले जेठ ३० गते अपाङ्गता भएकी महिलामाथि भएको भनिएको सामूहिक बलात्कारको घटनाको स्थलगत छानबिन गर्ने निर्णय पनि गरेको छ । बैठकमा सदस्यले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न ... बाँकी अंश»

नेपालको आफ्नै भूग्रहको स्थापना गरिने मन्त्री राईको कथन

२०७३ असार २२ बुधबार, काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको आफ्नै भू–ग्रहको स्थापना गर्न लागेको  कथन गरेका छन्  ।  व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले बाढी, पहिरो जोखिम जिल्लामा मोबाइलमार्फत पूर्व सूचनाको जानकारी दिने सेवा सुरु गरिएको बताए ।    उनले राष्ट्रिय प्रशासरण नीति, अनलाइन निर्देशिकालाई परिमार्जन समिति गठन गरिएको ज ... बाँकी अंश»

नयाँ