संसद

सांसदहरुको माग – निर्वाचनको मिति घोषणा गर्ने अधिकार कि आयोगलाई, कि त कानूनमै

२०७४ श्रावण २२ आइतबार, काठमाडौँ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४ माथि प्राप्त संशोधन प्रस्तावमाथि अाइतबारदेखि छलफल शुरु भएको छ । ... बाँकी अंश»

छुवाछुत गर्नेलाई कडा कार्वाही गर्नुपर्ने सांसद कुमालको माग

२०७४ श्रावण २० शुक्रबार, काठमाठौं । नेपाली कांग्रेसका संसद नरेन्द्रकुमार कुमालले अहिले पनि जातीय छुवाछुतको अन्त्य हुन नसकेको बताएका छन्। व्यवस्थापिका संसदमा जातीय भेदभाव तथा छुवाछुत बिधेयक २०७४ को छलफलमा वोल्दै उनले यस्तो धारणा राखेका हुन्। नेपाली कांग्रेसका सस्थापक बिपि कोइरालाले जातीय छुवाछुतको अन्त्य सुरु गरेको बताउदै वर्तमान सरकारका उप-प्रधान तथा संघिय मामिला मन्त्रीले यसलाई निरन्तरता दिदै बिध्येक पेश गरेको बताएका छन् । छुवाछुत गर्ने जो कोहीलाई पनि कडाभन्दा कडा कानुनी कार्वाही हर्नु पर्नेमा समेत उनले जोड दिएका छन्। ... बाँकी अंश»

बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको योग्यता तोकियो

२०७४ श्रावण २० शुक्रबार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव तोकेको छ । ... बाँकी अंश»

बामदेवले भने -‘मत दिन्न’भन्ने व्यवस्था जबरजस्ती ल्याइएको हो

२०७४ श्रावण १८ बुधबार, काठमाडौं । एमाले उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभा निर्वाचनमा ‘मत दिन्न’ भन्ने व्यवस्था जबरजस्ती ल्याइएको बताएका छन् । ... बाँकी अंश»

संसदीय समितिले उठायो औंला : 'अख्तियार भ्रष्टहरुकै मतियार'

२०७४ श्रावण १७ मंगलबार, काठमाडौँ । व्यवस्थापिका– संसद्, सुशासन तथा अनुगमन समितिको बैठकमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका कमजोर देखिएको भन्दै आलोचना भएको छ । ... बाँकी अंश»

हत्या, हिंसा बढेकोबारे गृहमन्त्रीले दिए कडा वक्तव्य, अपराध गर्नेलाई माफी नहुने

२०७४ श्रावण ९ सोमबार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले हत्या, हिंसामा संलग्नहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबारको व्यवस्थापिका संसद बैठकमा गृहमन्त्री शर्माले हत्या, हिंसा नियन्त्रणको कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । ... बाँकी अंश»

राजपा सांसदले संसद हल्लाए, हामीलाई हल्का रुपमा नलिइयोस्

२०७४ श्रावण ९ सोमबार, काठमाडौँ । राष्ट्रिय जनता पार्टीले सरकार र राजनीतिक दललाई आफुहरुसँगको सहमति कार्यान्वयनलाई हल्का रुपमा नलिन भनेको छ । सोमबार बसेको व्यवस्थापिका संसद बैठकमा बोल्दै राजपा सांसद महेन्द्र राय यादवले यथास्थितिमा आफुहरु निर्वाचनमा जाने अवस्था नरहेको बताए । ... बाँकी अंश»

स्थानीय तहका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण

२०७४ असार २६ सोमबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरूले आफूले प्रतिनिधित्व गरेका जिल्लाका समस्या, दुर्घटना, दैवी विपत्ति र रुढीका कारण उत्पन्न असहज परिस्थितिबारे सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।  ... बाँकी अंश»

सांसदले उठाए गाउँपालिकामा इलाका प्रशासन कार्यालय राखिनु पर्ने माग

२०७४ असार २० मंगलबार, काठमाडौँ । व्यवस्थापिका– संसद्को बैठकमा विनियोजन, विधेयक, २०७४ अन्तर्गत छ मन्त्रालयको शीर्षकमाथि छलफलमा भाग लिँदै सांसद्हरुले प्रत्येक गाउँपालिकासम्म इलाका प्रशासन कार्यालय राख्न माग गरेका छन् । ... बाँकी अंश»

संसद बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

२०७४ असार १८ आइतबार, काठमाडौँ । व्यवस्थापिका– संसद बैठकले सांसद महिन लिम्बूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । ... बाँकी अंश»

प्रधानन्यायाधीशमा गोपाल पराजुली नै सिफारिस

२०७४ असार १५ बिहिबार, काठमाडौँ । सर्वोच्चको प्रधानन्यायाधीशका लागि कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीकै नाम सिफारिस भएको छ । संवैधानिक परिषदको विहिबार बसेको बैठकले पराजुलीलाई प्रधान न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो । ... बाँकी अंश»

सामाजिक सुरक्षा विधेयक पारित

२०७४ जेठ ३० मंगलबार, काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ‘सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७२ सम्बन्धी कार्यदलको प्रतिवेदन पारित गरेको छ । ... बाँकी अंश»

देउवा सरकारसँग सांसदहरुको आशै आशा

२०७४ जेठ २६ शुक्रबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । ... बाँकी अंश»

स्रोतसाधन उपलब्ध गराउन सभापति श्रेष्ठको आग्रह

२०७४ जेठ २४ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले द्वन्द्वकालीन न्याय निरुपण गर्न गठित आयोगलाई आवश्यक कानुन निर्माण गर्ने, समयमै साधन स्रोत र जनशक्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । ... बाँकी अंश»

व्यवस्थापिका संसद बैठक [भिडियो]

२०७४ जेठ २३ मंगलबार, व्यवस्थापिका संसद बैठक ... बाँकी अंश»

व्यवस्थापिका संसद बैठक (भिडियो)

२०७४ जेठ २३ मंगलबार, व्यवस्थापिका संसद बैठक [LIVE] ... बाँकी अंश»

संसद खुल्ने पक्का, ४ बुँदे सहमति पछि एमाले मान्यो

२०७४ जेठ २२ सोमबार, काठमाडौं । सत्ताधारी र प्रमुख विपक्षी संसदको अवरोध खोल्न तयार भएका छन् । ... बाँकी अंश»

संसद बैठक ३ बजेसम्मका लागि स्थगित

२०७४ जेठ २१ आइतबार, काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको समय आइतबार बिहान ११ बजे तोकिएको भए पनि सहमतिका लागि भन्दै संसद बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको छ । ... बाँकी अंश»

एमालेको अवरोधका कारण बिहिबार पनि संसद् चलेन

२०७४ जेठ १८ बिहिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को बिहिबारको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । ... बाँकी अंश»

आगामी आर्थिक वर्षको बजेट व्यवस्थापिका संसद्मा प्रस्तुत गरिँदै (भिडियो)

२०७४ जेठ १५ सोमबार, सरकारले आगामी आर्थिक वर्ष २०७४-७५ को बजेट पेश गरेको छ । ... बाँकी अंश»

नयाँ